समाज




डाक्टर तथा स्टाफ नर्सको आवेदन खुला


काठमाडौ,(प्रस):
सरकारले डाक्टर तथा स्टाफ नर्सको लागि आवेदन मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सात जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना स्टाफ नर्सको लागि आवेदन मागेको हो ।

 

जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्टको लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरेको हुनुपर्नेछ । यस्तै स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । 




Related Pictures:













Related News:

अस्ट्रेलियामा दुई जना भेट्न नपाउने - 2020-03-30

अस्ट्रेलियाका आठ नेपालीमा कोरोना संक्रमण - 2020-03-30

कोरोनाको लडाइँमा चिनियाँ अनुभव - 2020-03-30

नगरप्रमुख खत्रीद्धारा सिन्धुली अस्पताललाई तीन थान मोनिटर हस्तान्तरण - 2020-03-30

अत्यावश्यक पसल सहज खुल्न दिइने, एकरुपतामा राहत प्याकेज देशैभरि - 2020-03-30





अस्ट्रेलियामा दुई जना भेट्न नपाउने - 2020-03-30

एजेन्सी :सोमबार रातीदेखि लागु हुनेगरी अस्ट्रेलियन सरकारले दुई जना भन्दा बढी मानिस एकै स्थानमा भेला हुन नपाउने नयाँ नियम लागु गरेको छ। कोरोना भाइरसबाट १५ जनाको मृत्यु र चार हजार भन्दा बढी व्यक्ति संक्रमित भएपछि सरकारले सोको रोकथामका लागि यस्तो कदम चालेको हो।

अस्ट्रेलियाका आठ नेपालीमा कोरोना संक्रमण - 2020-03-30

एजेन्सी :अस्ट्रेलियामा सोमबारसम्म आठ जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कमलामाईले बजार क्षेत्रमा स्प्रे गर्न थाल्यो - 2020-03-28

सिन्धुली,(प्रस): सिन्धुलीको कमलामाई नगरपालिकाले जिल्लामै पहिलो पटक कोरोना संक्रमण (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि मानिसहरुको बढी बसोवास र भिडभाड भएको क्षेत्रमा भाइरस मार्नका लागि स्प्रे छिट्न थालेको छ । कमलामाई नगरपालिका वडा नं. ६ को २ नम्वर बजार क्षेत्रको पुछारबाट नगरप्रमुख खड्गवहादुर खत्री र प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले एकैकसाथ स्पे छिटेर सो कार्यको प्रारंभ गरेका हुन् ।

नेपाल एयरलाइन्सको विमान दुर्घटना - 2020-03-28

काठमाडौ,(प्रस): काठमाडौंबाट नेपालगञ्ज गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा सामान्य दुर्घटनामा परेको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

प्रधानमन्त्री ओली बालुवाटार फर्किए - 2020-03-27

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। डिस्चार्ज भएर उनी बालुवाटार फर्किएका छन्। मुटुमा समस्या देखिएपछि उनी मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए।

दुधौलीमा घर–घरमा टोली परिचालन - 2020-03-27

सिन्धुली,(प्रस): दुधौली नगरपालिकाले सवैको घर घरमा पुगेर लकडाउनको अवधिभर अत्यावसेक काम बाहेक हिड्डुल नगर्न आग्रह गरिएको मेयर घनश्याम राउतले जानकारी दिएकाछन् । घर–घरमा स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधिको टोली पठाई नियमित सावुन पानीले हात धुन र कोरोनबाट बच्ने उपायका बारेमा समेत जानकारी गराइएको हो ।

प्रधानमन्त्री ओली मध्यरातमा अस्पताल भर्ना, साझसम्म डिस्चार्ज हुने - 2020-03-27

प्रदेश संवाददाता, काठमाडौप्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। मुटुमा असहज महशुस गरेपछि बिहीबार मध्यराती उनलाई अस्पताल लगिएको हो। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर भर्ना गरिएको थियो।

सिन्धुलीमा हात्ती आतंक, दुई घाइते - 2020-03-26

सिन्धुली,(प्रस): सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् ।

जहाजमा काठमाडौं उडे ५९ फ्रेन्च पर्यटक - 2020-03-26

पोखरा ,(प्रस): पोखरामा अलपत्र परेका ५९ जना आफ्ना नागरिकलाई काठमाडौंस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर उद्धार गरेको छ। बिहीबार दिउँसो साढे ४ बजेतिर बुद्ध एयरको जहाजमा उनीहरू काठमाडौं उडेका हुन्।

डाक्टर तथा स्टाफ नर्सको आवेदन खुला - 2020-03-26

काठमाडौ,(प्रस): सरकारले डाक्टर तथा स्टाफ नर्सको लागि आवेदन मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सात जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना स्टाफ नर्सको लागि आवेदन मागेको हो ।

रौतहटमा २४ जना क्वारेन्टाइनमा - 2020-03-26

रौतहट,(प्रस): कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन देश बाहिरबाट आएकाहरुलाई तत्काल समाज र परिवारसँग घुलमिल हुन नदिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे अनुसार रौतहटमा २४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

फ्रान्सबाट नेपाल आएकी एक युवती सिन्धुलीमा - 2020-03-25

सिन्धुली,(प्रस): फ्रान्सबाट नेपाल आएकी काठमाडौकी एक युवतीमा कोरोना भाइसरको संक्रमण देखिएपछि उनीसँगै नेपाल आएकाहरुबारे खोजी गर्न सरकारले मातहतका निकायलाई निर्देशन दिएका बेला एकजना युवती सिन्धुलीमा फेला परेकी छिन् ।

सिन्धुली अस्पताललाई ५० हजार सहयोग - 2020-03-25

सिन्धुली,(प्रस): सिद्धेश्वर खानेपानी उपभोक्ता समिति सिन्धुलीले कोरोना भाइरसबाट सिन्धुली जिल्लाका नागरिकलाई जोगाउन एवम् पुर्ब तयारी आइसोलेसन वार्ड निर्माणको लागि जिल्ला अस्पताल सिन्धुलीलाई पचास हजार रुपैयाँ सहयोग गरेको छ ।

सिन्धुलीमा ४९ शैयाको क्वारेन्टाइन संचालन - 2020-03-24

सिन्धुली,(प्रस): कमलामाई नगरपालिका, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी र सिन्धुली अस्पताल विकास समितिको संयुक्त सहयोगमा कमलामाई नगरपालिका स्थित जिल्ला भुसंरक्षण कार्यालयमा , नवनिर्मित ४९ शैयाको क्वारेन्टाइन संचालनमा आएको छ ।

सिन्धुलीका एक यूवालाई आईसोलेसनमा राखेर उपचार सुरु - 2020-03-24

सिन्धुली,(प्रस): सिन्धुलीको कमलामाई नगरपालिका–२ अमले निवासी १९ बर्षिय एक यूवा लाई मंगलबारदेखि सिन्धुली अस्पतालमा आईसोलेसनमा राखेर उपचार सुरु गरीएको छ ।

लकडाउन उलंघन गर्ने १० जना पक्राउ - 2020-03-24

चितवन,(प्रस): कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले जारी गरेको एक हप्ते लकडाउन उलंघन गर्ने १० जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। नेपाल लकडाउन उल्लङघन गर्दै सडकमा निस्किएका १० जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको हो।

सिन्धुलीमा निशेधाज्ञा जारी - 2020-03-23

सिन्धुली,(प्रस): जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउन भन्दै केही समय अगाडि निशेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पान्डेद्धारा जारी सूचनामा यसको बर्खिलाभ गरिए कडा कारबाही गरिने जनाइएको छ ।

नेपाल-भारत नाकामा सयौँ अलपत्र - 2020-03-23

नेपालगञ्ज, (प्रस): सरकारले सोमवार बिहानदेखि लाग हुने गरी भारतसँगका नाकाबाट मानिसहरूको आवतजावत बन्द गर्ने निर्णय गरेपछि पूर्व र पश्चिमका सीमानाकामा अलपत्र परेका व्यक्तिहरूले उद्धारको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।

मोरङ प्रहरीलाई मास्क र सेनिटाइजर वितरण - 2020-03-23

विराटनगर,(प्रस): विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न मोरङ प्रहरीलाई विराटनगरका एक दम्पतीले मास्क वितरण गरेका छन् । समाजवादी पार्टी नेपालको केन्द्रीय सस्दय तेजलाल कर्ण र विद्याकुमारी कर्णले मोरङ प्रहरीलाई १ हजार २ सय थान माक्स र सेनिटाइजर वितरण गर्नुभएको हो ।

कोरोनाविरुद्ध लड्न मन्त्रीहरुले दिए एक महिनाको तलब - 2020-03-22

काठमाडौ,(प्रस): सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो ।

कञ्चनपुरमा अनिश्चितकालीन ‘कर्फ्यू’ - 2020-03-22

कञ्चनपुर,(प्रस): जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाएको छ। कोरोनाभाइरस संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन कार्यालयले आइतबार राति १२ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सतर्कताका लागि कर्फ्यू लगाउने निर्णय भएको बताए।








Powered by: Exclusively Solution