समाज




भारतमा एक नेपाली युवाको हत्या


सप्तरी,(प्रस):
सप्तरीका एक युवकको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो ।

बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका थिए । ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका उनीमाथि फर्किंदै गर्दा मंगलबार गोली प्रहार गरिएको हो । घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादवसँगै रहेका थिए । सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको पारिवारिक स्रोतको भनाइ छ ।

पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको थियो । डम्बरको शवलाई नेपाल ल्याएर बुधबार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।




Related Pictures:













Related News:

अन्तरिक्षमा 'बिग ब्याङ्ग' पछिकै ठूलो विस्फोट पत्ता लाग्यो - 2020-02-28

मैनालीलाई ग्राण्डी अस्पतालमा भर्ना - 2020-02-27

ओलीकै अगाडि शाक्यले भनिन्: जन्मदिनमा बत्ती बाल्ने हाम्रो संस्कार हो। नेपाल आमाको केक बनाएर काट्ने होइन कमेरड यस्तो संस्कार त्याग्नुस् - 2020-02-27

आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट पर्‍यो: जनार्दन शर्मा - 2020-02-27

प्रधानमन्त्री ओली गोकुल वास्कोटाको बचाउगर्दै नेता कार्यकर्तामाझ कड्किए - 2020-02-27





मैनालीलाई ग्राण्डी अस्पतालमा भर्ना - 2020-02-27

काठमाडौ,(प्रस): नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली सहित दुर्घटनामा परेका पाँचैजनालाई थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । घाइतेहरुको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

उपप्रधानमन्त्री बीचबाटै फर्किए - 2020-02-24

सिन्धुली,(प्रस): सिन्धुलीको भिमानमास्थित शहिद ऋषि देवकोटा आजादको स्मृति सभामा प्रमुख अतिथिका रुपमा कार्यक्रममा सहभागी हुन सोमबार सिन्धुली आउँदै गरेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बाटोबाटै फर्किएका छन्।

आज ग्याल्बो ल्होसार मनाइँदै - 2020-02-24

काठमाडौ,(प्रस): प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु - 2020-02-24

काठमाडौ,(प्रस): उपत्यकाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । ललितपुरको बालकुमारीमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जन्मदिन मनाउन पितासहित प्रधानमन्त्री दम्पत्ति तेह्थुममा, साथमा सांसदहरु - 2020-02-23

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा अपराह्न २ बजे आइपुगेका छन् । उनलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरे ।

पोखरामा बाल अस्पताल खोल्न सम्झौता - 2020-02-23

पोखरा,(प्रस): पोखरामा विशिष्ट सेवासहित बाल अस्पताल स्थापना हुने भएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) ले पोखरामा बाल अस्पताल स्थापना तथा सञ्चालन गर्ने भएको हो ।

टिकटक बनाएपछि प्रहरीका सई कारबाहीमा - 2020-02-23

काठमाडौ,(प्रस): प्रहरीको बर्दीमा टिकटक भिडियो बनाएको आरोपमा नेपाल प्रहरीका एक जना अधिकारी कारबाहीमा परेका छन् । महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापा कारबाहीमा परेका हुन् ।

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान - 2020-02-22

काठमाडौ,(रासस): परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा गएका छन् । यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति जेनेभा प्रस्थान गरेका हुन् ।

शिवरात्रिमा बाटो छेक्ने बालकको मृत्यु - 2020-02-21

काठमाडौ,(प्रस): दोलखाको कालिञ्चोक गाँउपालिका ९ सुन्दरावतिमा यात्रुबाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। शिवरात्रिका अवसरमा पुजन थामी आफ्ना साथीहरुसँग डोरी टाँगेर बाटोमा बसेका थिए।

टिपरको ठक्करबाट एक जनाको मृत्यु - 2020-02-18

काठमाडौ,(प्रस): काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्ला भन्ने स्थानमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठ छन् । स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका थिए र उनी सडक पेटिमा सुतिरहेका थिए ।

पर्यटन प्रबद्धनका लागि पदयात्राको तयारी - 2020-02-18

सिन्धुली,(प्रस): कमलामाई नगरपालिकाले सिन्धुलीमाढीदेखि ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म वृहत पदयात्रा गर्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा यही फागुन १७ गते ऐतिहासिक एकिकरण पदमार्गमा पदयात्रा गर्ने भएको हो । कमलामाई नगर प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा सोमबार बसेको बैठकले फागुन १७ गते ऐतिहासिक एकिकरण पदमार्ग वृहत पदयात्रा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत पूरषेतम सुवेदीले जानकारी दिए ।

रामेश्वर फुयाँलद्वारा पदभार ग्रहण - 2020-02-17

काठमाडौ,(प्रस): वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज अपराह्न मन्त्रालयमा जानु भई पदभार ग्रहण गरेका छन् ।

सचेतना कार्यक्रम सञ्चालन - 2020-02-17

सिन्धुली,(दुधौली): एशियन कलेज अफ एडभान्स स्टडिज ललितपुरमा अध्ययनरत विद्यार्थीहरुले आज सिन्धुलीको दुधौली स्थित सामुदायिक विद्यलयमा अध्ययनरत स्कुले विद्यार्थीहरुका बीच स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका छन् ।

निर्माण व्यवसायी संघ सिन्धुलीको ८ औं अधिवेशन - 2020-02-17

सिन्धुली,(प्रस): निर्माण व्यवसायी संघ सिन्धुलीको ८ औं अधिवेशन आज सिन्धुलीका एक समारोका बीच उद्घटन भएको छ ।

महराको अन्तिम सुनुवाइ जारी - 2020-02-16

काठमाडौ,(प्रस): संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ।

फिक्कल महोत्सव हुँदै - 2020-02-15

काठमाडौ,(प्रस): यहि फागुन ९–१८ गते सम्म सिन्धुलीमा दोस्रो फिक्कल महोत्सब हुने भएको छ । नेपाल सरकारले यो वर्ष २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित मनाइरहेको भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउनका लागि फिक्कल गाऊँपालिकाले महोत्सवको आयोजना गरेको हो । पहिलो फिक्कल महोत्सव गर्तवर्ष माघ २–८ मा भव्यतापुर्वक सम्पन्न भएको थियो ।

चीनबाट आउने नेपालीका लागि यसरी तयार छ ‘खरिपाटी क्वारेन्टाइन’ - 2020-02-15

सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाडौँका सहसचिव कुमार घिमिरेले जानकारी दिए ।

टिपर आतंक, फेरी दुई विद्यार्थीको मृत्यु - 2020-02-15

विराटनगर,(प्रस): विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ ।

थबाङी पाँच दिनसम्म जनयुद्ध उत्सव - 2020-02-14

रोल्पा,(प्रस): २५ औँ जनयुद्ध दिवस शानदार र भव्यतापूर्वक मनाएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी विरासत बोकेको थबाङले ५ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी उत्सवका रुपमा जनयुद्ध दिवस मनाइरहेको छ ।

सिन्धुलीमा मनाइयो जनयुद्ध दिवश - 2020-02-13

काठमाडौ,(प्रस): नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुली जिल्ला संगठन कमिटीले आज २५ औं शहिद तथा जनयुद्ध दिवश एक कार्यका बीच मनाएको छ ।

नायिका महिमा सिलवालको मृत्यु - 2020-02-13

काठमाडौ,(प्रस): नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएको थियो ।










Powered by: Exclusively Solution