समाज




बस दुर्घटनामा ३ को मृत्यु ५ घाइते


काठमाडौ,(प्रस):
विपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् । काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा ३ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएका छ।


प्रहरीका अनुसार दुर्घटनामा परी ५ जना यात्रु गम्भीर घाइते भएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।




Related Pictures:













Related News:

उम्मेदवारी दर्ता शुल्क दश लाखसम्म - 2019-10-16

काठमाडौमा जारी एनआरएन सम्मेलनमा नाराबाजी - 2019-10-16

नुवाकोटको बट्टार तनावग्रस्त - 2019-10-16

क्राइम स्टोरी: मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सक पक्राउ - 2019-10-16

नेकपाका सांसद विरुद्ध पक्राउ पूर्जी - 2019-10-16





नुवाकोटको बट्टार तनावग्रस्त - 2019-10-16

विदुर,(प्रस): विदुर नगरपालिका ४ बट्टारमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको घटनाको विषयलाई लिएर बुधबार बट्टार बजार तनावग्रस्त भएको छ ।

नेकपाका सांसद विरुद्ध पक्राउ पूर्जी - 2019-10-16

काठमाडौ,(प्रस): नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ ।

आलमलाई सात दिन म्याद थप - 2019-10-15

रौतहट,(प्रस): मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद थप गर्ने अनुमति दिएको हो। आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो।

एनआरएनएको अध्यक्षमा पन्त र आचार्य मैदानमा - 2019-10-14

काठमाडौ,(प्रस): गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरू हुँदैछ।

दरबारमार्गमा आगलागी - 2019-10-13

काठमाडौ,(प्रस): दरबारमार्गको भिक्ट्री क्लबमा आगलागी भएको छ । आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।

बस दुर्घटनामा ३ को मृत्यु ५ घाइते - 2019-10-05

काठमाडौ,(प्रस): विपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् । काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा ३ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएका छ।

यौन हिंसाका घटनाको निष्पक्ष अनुसन्धान होस्: अन्तराष्ट्रिय समुदाय - 2019-10-04

प्रदेस संवाददाता, काठमाडौंनेपालस्थित राष्ट्रसंघ, अमेरिका, अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे र स्वीट्जरल्यान्डको दूताबासले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पीडितलाई न्यायमा पहुँच दिने, पीडितको पक्षमा उभिने र लिंगको आधारमा हुने हिंसामा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको स्मरण गराएका छन् ।

गोहीको आक्रमणबाट सप्तरीमा बालकको मृत्यु - 2019-10-04

सप्तरी,(प्रस): सप्तरीमा गोठाला गएका एक बालकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–९, कमलपुरका १४ वर्षीय रुपेशकुमार यादव छन् । प्रहरीका अनुसार गत बुधबार गोठाला गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको थियो ।

गुणस्तरीय शिक्षाका लागि सबै लाग्नुपर्छ: नगरप्रमुख खत्री - 2019-09-26

सिन्धुली,(प्रस): कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले खट्टारस्थित बम्वेश्वर आधारभूत विद्यालयको नवनिर्मित आठ कोठे भवन बिहीबार उद्घाटन तथा हस्तान्तरण गरेकाछन् ।भवनसँगै छात्र र छात्राको बेग्लाबेग्लै अपाङ्गमैत्री शौचालयसमेत निर्माण गरिएको हो ।

सिन्धुलीगढीमा युद्ध संग्रहालय बन्ने - 2019-09-26

काठमाडौ,(प्रस): सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण गरिने भएको छ । नौ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी नेपाली सेनाले राष्ट्रियस्तरको युद्ध संग्रहालय निर्माण गरिने भएको हो । सो सम्बन्धी परियोजना पत्रलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले स्वीकृत गर्नुभएको छ ।

हजारको नेपाली नोटमा जुम्ल्याहा हात्ती - 2019-09-22

काठमाडौ,(प्रस)अब एक हजारको नोटमा एक जोर हात्ती हुने भएका छन्। एउटा मात्रै हात्तीको तस्वीर अंकित एक हजारको नोट प्रचलनमा छ। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको तस्वीर अंकित नोटको डिजाइन तयार भइसकेको जानकारी दिए। सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ। नोट छपाइका लागि गरिएको ग्लोबल टेन्डर आह्वानबाट चिनियाँ कम्पनीले जिम्मा पाइसकेको सिवाकोटीले बताए।

रेशम चौधरी छुट्ने संकेत ! - 2019-09-22

काठमाडौ,(प्रस)सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिएका छन् । टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको उनले बताए ।

ओम अस्पतालमा अपरेसन गर्दा बिरामीको मृत्यु - 2019-09-22

काठमाडौ,(प्रस)मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृत्यु भएको छ। vशुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो।

चावहिलको शव जलाउने घाटमा नाराबाजी - 2019-09-15

काठमाडौ,(प्रस)मानव सम्बन्धमा सबैभन्दा संवेदनशील क्षण हो- मृत्यु । कसैको मृत्युपछि अन्तिम संकारका लागि मसानघाटमा पुर्‍याउँदा आफन्तजन मात्र होइन, जीवनभर दुश्मनीमा रहेका मान्छे पनि भावुक हुन्छन् ।

मन्त्री भट्टराईमाथि दुर्व्यवहार; सचिवालय - 2019-09-15

काठमाडौ,(प्रस)संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जमा जहाजभित्र दुर्व्यवहार भएको उनको सचिवालयले बताएको छ । मन्त्री भट्टराईलाई पर्खिँदा विमान होल्ड भएपछि विमानमा रहेका ज्ञानेन्द्र शाहीको समूहले विरोध गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्रीमाथि गालीगलौज समेत गरे ।

गैर सरकारी संस्था महासंघ सिन्धुलीको निर्बाचन स्थगित - 2019-09-15

सिन्धुली,(प्रस)गैर सरकारी संस्था महासंघ सिन्धुली शाखाको छैँटो अधिवेशनले शनिवारनै नेतृत्व चयन गर्ने कार्यक्रम रहेको भए पनि सत्तापक्षीय नेकपाकै तीन जना अध्यक्षका प्रत्यासी भएपछि प्राविधिक कारण देखाउँदै निर्वाचन मण्डलका श्यामहरी अधिकारी र नारायण बरालले एक सूचना प्रकाशितगर्दै निर्वाचनको सबै कार्यक्रम स्थगित गरेका छन् ।

जङ्गबहादुरले निर्माण गरेको जिर्ण महोत्तरी कारागारमा चार गुणा बढी कैदीबन्दीः बिरामी हुने क्रम बढ्दो - 2019-09-14

गोपालप्रसाद बराल, बर्दिबासमहोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको छ । पछिल्ला पाँच वर्षयता ३५० को हाराहारीमा रहँदै आएको कैदीबन्दीको सङ्ख्या अहिले ५०० पुगेको हो । कारागारको १६३ वर्षको इतिहासमा कैदीबन्दीको यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको पाइएको छ ।

सर्लाहीमा व्यापारी साहमाथि गोली प्रहार - 2019-09-14

सर्लाही,(प्रस)सर्लाहीमा एक व्यापारीमाथि गोली प्रहार भएको छ । घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साहमाथि परिचय नखुलेका मानिसले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

हेटौंडामा ८६७ जना डेंगु पिडित - 2019-09-13

मकवानपुर,(प्रस)मकवानपुरको हेटौंडामा गत साउन १० गतेबाट डेंगु परिक्षण सुरु गरिएकोमा हाल आएर मकवानपुरमा डेंगुका बिरामीहरुको संख्या ८ सय ६७ पुगेको छ । जसमध्य बिरामीहरु हेटौंडा उपमहानगरपालिकाभित्रकै रहेको छन् ।

रोल्पाको वडा कार्यालयमा बम बिस्फोट - 2019-09-13

रोल्पा,(प्रस)अज्ञात समूहले रोल्पाको एक वडा कार्यालयमा आगजनी गरेको छ। जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ७ को वडा कार्यालयभित्र पसेर बुधबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ।

आक्रमण गर्ने तीन नेकपा कार्यकर्ता पक्राउ - 2019-09-13

बाँके,(प्रस)बाँके खजुरामा बिहीबार भएको दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरी घाइते बनाएको घटनामा प्रहरीले तीन जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ।










Powered by: Exclusively Solution