क्राइम स्टोरी




क्राइम स्टोरी: बर्दिबासमा सेनाको गणभित्रै महिलाको शव !


क्राइम व्यूरो, महोत्तरी
बर्दिवास नगरपालिका ८ बिजय बस्ती नजिकै रहेको नेपाली सेनाको मध्य पुर्वी पृतनाको काली सिद्घि गणभित्र एक महिलाको शब फेला परेको छ । मृतक महिलाको पहिचान खुल्न सकेका छैन् । अन्दाजी ३५ बर्षिकी ति महिलाको शरीरका बिभिन्न भागमा चोट लागेको देखिन्छ ।

 रत्तश्राव समेत भएको अवस्थामा महिलाको शव शनिवार बिहानै नेपाली सेनाको टोली मोर्निङ वाक जाने क्रममा देखेको थियो ।

सेनाले प्रहरीलाई खवर गरेपछि घटना स्थल पुगेर अनुसन्धान सुरु गरिएको बर्दिवास प्रहरीका प्रहरी निरीक्षक असोक कुमार शाहले जानकारी दिए । चोटपटक लागेको देखिएकाले हत्याको आशंका गरिएको




Related Pictures:













Related News:

चपौलीमा नेकपाको बैठक - 2020-01-25

प्रदेश २ मा राजपाका तीनै मन्त्री हटाउने तयारी - 2020-01-25

ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल, एजेन्डामा सहमति भएन - 2020-01-25

कोरोनाभाइरस: नेपालमा सङ्क्रमित भेटिएपछि सचेत रहन सरकारको निर्देशन - 2020-01-25

केराबारीमा बम विस्फोट - 2020-01-25





सशस्त्र प्रहरीको असाधारण योगदानः ओली - 2020-01-23

काठमाडौ,(प्रस): सशस्त्र प्रहरी बल, नेपालले स्थापनाको छोटो समयमा असाधारण योगदान पुर्‍याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन् । सशस्त्र प्रहरीले बहुआयामिक ढंगले सुन्दर परिचय स्थापित गरेको उनले बताए । सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै ओलीले भने, ‘सशस्त्र प्रहरीले शान्ति सुव्यवस्था कायम गर्नेदेखि लिएर स्वच्छता पारदर्शिता, भष्टाचार नियन्त्रण जस्ता कुराहरुमा आफूलाई नमूनाको रुपमा प्रस्तुत गर्दै आएको छ । बेरुजु फर्छयौट जस्ता कुरामा पनि अग्रणी स्थानमा रहेको जानकारी पाउँदा खुशी लागेको छ ।’

क्राइम स्टोरी: बलात्कारको मुद्दा खेपिरहेका सिद्धबाबा भारत छिरे - 2020-01-23

सुनसरी,(प्रस): अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी बिहीबार दिउँसो १ बजे उनी ग१च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट भारत गएका छन्।

सांसद दीपक मनाङे पोखराबाट पक्राउ - 2020-01-23

काठमाडौ,(प्रस): गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लेकसाइडको होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी राष्ट्रियसभा निर्वाचनको भोट हालेलगत्तै पक्राउ परेका हुन्।

सिन्धुली कारागार: मान्छेहरू फेरिए तर कारागार कहिल्यै फेरिएन ! - 2020-01-22

दैनिक उपभोग्य वस्तु खरिद गर्न राज्यले दिएको रकमले पुग्दैन: जेलरसिन्धुली जिल्ला कारागार निर्माण भएको वर्ष हेर्दा जति पुरानो लाग्छ, यसको अहिले अवस्था हेर्दा त्यस्तै जीर्ण देखिन्छ । २०२९ सालमा निर्माण भएको भनिएको कारागारले ४७ वर्ष पूरा गरेको छ, तर यति लामो अबधिमा कारागार सुधारमा कुनै परिवर्तन आएन, बरु झन जीर्ण र त्यहाँ बस्ने कैदी बन्दीहरुको दैनिक जीवन अझ कष्टकर बनिरहेको छ ।

प्रधानमन्त्री निवास छेउमै बम - 2020-01-16

काठमाडौ,(प्रस): काठमाण्डू उपत्यका भित्रै विस्फोट हुनु र कडा सुरक्षा निगरानी हुने प्रधानमन्त्री निवास नजिकै बम फेला पर्नुलाई विज्ञहरूले 'गुप्तचर र सुरक्षा संयन्त्रको असफलता'का रूपमा व्यख्या गरेका छन्। बुधवार राति काठमाण्डूको नागार्जुन नगरपालिकास्थित एक व्यक्तिको घरमा एउटा बम विस्फोट भएको थियो। प्रधानमन्त्री निवास बालुवाटार नजिकै राखिएको अर्को बमलाई भने नेपाली सेनाले निष्क्रिय पारेको बताइएको छ। दुवै घटनामा मानवीय क्षति नभए पनि नागार्जुन नगरपालिकास्थित बम राखिएको घरमा सामान्य क्षति पुगेको छ।

भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ सत्य हैन : सरकार प्रवक्ता - 2020-01-16

काठमाडौ,(प्रस): सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ दिएको कुरामा कुनै सत्यता नभएको बताएका छन्।

२० करोड घुस काण्डमा मेडिकल सञ्चालक प्रसाईविरुद्ध मुद्धा दायर - 2020-01-16

काठमाडौ,(प्रस): पटकपटक विवादमा पर्दै आएका एक मेडिकल सञ्चालकविरुद्ध मुद्धा दायर गरिएको छ । केही दिन पहिले २० करोड घुस मागेको झुटो आरोप लगाएको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका मालिक दुर्गा प्रसाई विरुद्ध मुद्दा दायर गर्नुभएको हो ।

क्राइम स्टोरी: चिट्ठा परेको भन्दै ठगी गर्ने ७ जना पक्राउ - 2020-01-14

कैलाली,(प्रस): कैलाली प्रहरीले ईमोबाट चिट्ठा परेको भन्दै १० लाख ४० हजार ठगी गर्ने ७ जनालाई पक्राउ गरेको छ। भारु २५ लाखको चिट्ठा परेको भन्दै ठग्ने आईएमीका सञ्चालक र भारतीय नागरिक सहित ७ जनालाई पक्राउ गरिएको हो।

सार्वजनिक बसभित्र अश्लील हर्कत गर्ने व्यक्ति एक वर्षपछि प्रहरी फन्दामा - 2020-01-14

काठमाडौ,(प्रस): एक वर्षअघि सार्वजनिक बसमा अश्लील हर्कत गरेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने व्यक्तिलाई प्रहरीले पक्रेको छ । निकै भाइरल भएको ‘बस काण्ड’ प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले लामो अनुसन्धानपछि सोमबार साँझ उक्त व्यक्तिलाई चितवनबाट पक्राउ गरेको हो ।

निर्मला हत्या प्रकरण : धर्नामा बसेका अधिकारकर्मी अदालतबाट हटाइए - 2020-01-13

कञ्चनपुर,(प्रस): बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय र घाइतेको उपचार खर्च माग्दै धर्नामा बस्दा प्रहरीले धरपकड गरेको छ । जिल्ला अदालत, कञ्चनपुर परिसरमा धर्नामा बसेको अधिकारकर्मी र घाइतेको टोलीलाई सोमबार प्रहरीले धरपकड गरेको हो । घटनामा अधिकारकर्मी शारदा चन्द घाइते छिन् ।

टिपरले किचेर युवक मारेपछि धनुषा तनावग्रस्त - 2020-01-10

धनुषा,(प्रस): टिपरले किचेर एक युवकको हत्या गरिएको विरोधमा आन्दोलन चर्केपछि धनुषा तनावग्रस्त बनेकाे छ । तनाव उत्पन्न भएपछि प्रदर्शनकारीलाई तितरवितर पार्न १० राउण्ड अश्रुग्याँस प्रहार गरिएको छ । महतो भारतमा इन्जिनियरिङ पढ्दै थिए । अवैधरुपमा खोला उत्खननको विरोध गर्ने धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको हो ।

भुकम्प पछिको पुनर्निर्माण: गुणस्तरहीन विद्यालय निर्माण, धरौटी रकम फिर्ता गर्न ठेकेदारको दवाव - 2020-01-07

सिन्धुली:

कर्णाली नदीमा जिप खस्दा चारको मृत्यु - 2020-01-02

बाजुरा,(प्रस): बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । जिप बिहीबार कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

क्राइम स्टोरी: दातानै पैसा उठाएर फरार - 2019-12-26

दोलखा,(प्रस): दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल हिजोआज तनावमा छन्। दाता बनेर गाउँ आएका एक व्यक्तिले दुलालसहित गाउँलेसँग पैसा उठाएर भागेपछि समस्यामा छन्। भारत सिक्किम घर बताउने दिपक गौतम केही समयअघि दाता बनेर गाउँ पुगेका थिए। सुरूमा उनले समुदाय र विद्यालयहरूमा सहयोग पनि गरे।

क्राइम स्टोरी: आमाको हत्यामा संलग्न छोरीसहित चारै जनालाई जन्मकैद - 2019-12-26

काठमाडौ,(प्रस): भक्तपुरमा गत असार १५ गते दिउँसो प्रेमीसँग मिलेर आमाको हत्याका गर्ने छोरीसहित चारै जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ। भक्तपुर जिल्ला अदालतले बिहीबार ईश्वरी भट्टराई, मोहम्मद नौसाद, मोहम्मद रहिश र भोला कुमारलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको हो। न्यायाधीश डा. प्रकाश उप्रेतीको इजलासले अभियोग दाबीअनुसार चारै जनालाई हदैसम्मको सजाय सुनाएको श्रेष्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए।

घुससहित सई पंजियार पक्राउ - 2019-12-21

वर्दिवास,(प्रस): दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक (सई) पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको हो ।

क्राइम स्टोरी: यतीलाई गोकर्ण दिने निर्णय नगर्दा ट्रस्टको बोर्डबाट गृहमन्त्री निकालिए, रक्षामन्त्री भित्रिए - 2019-12-20

काठमाडौ: यतीको शक्ति कति ? : गोकर्णको २७ सय ९३ रोपनी जग्गा यती समूहलाई दिन गत वर्ष कात्तिकमा नेपाल ट्रस्टमा प्रस्ताव आएको थियो, तर ट्रस्टका तत्कालीन अध्यक्ष गृहमन्त्री रामबहादुर थापा बादलसहित बहुमतले निर्णय गर्न मानेन, लगत्तै गृहमन्त्री पदेन अध्यक्ष हुने कानुन संशोधन गरेर रक्षामन्त्रीलाई बोर्डमा ल्याइयो र यती समूहको स्वार्थसिद्ध गरियो ।

क्राइम स्टोरी: बालिका बलात्कारमा गलत प्रतिवेदन दिने दुई डाक्टर अदालतद्वारा दोषी ठहर - 2019-12-18

क्राइम व्यूरो, जनकपुरबलात्कारको गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका २ जना चिकित्सकलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ। विशेष अदालतले मंगलबार चिकित्सकद्वय डा विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो।

क्राइम स्टोरी: पासवानको आत्मा हत्याको कारण बन्यो मारुती सिमेन्ट - 2019-12-12

क्राइम व्यूरो, लहान अखिल नेपाल औद्योगिक मजदुर संघकी सदस्य अनिता पासवानलाई बिना कसुर कामबाट मारुति सिमेन्ट कम्पनीले निष्काशन गरी कारखानाको परिसरबाट हटाउन प्रहरीको बल प्रयोग गर्दै अपमान गरेकोमा सो अपमान सहन नसकी अनिता पासवानले नजिकैकोे सिसौको रुखमा आफ्नै सारीको पासो लगाई आत्मा हत्या गरेको अनुमान गरिएको छ ।

करिब ९ लाख नगदसहित तीन पक्राउ - 2019-12-08

सिरहा,(प्रस): सिरहा प्रहरीले अवैध भारू नगद लिएर हिड्ने तीन जनालाई पक्राउ गरेकाे छ । सिरहाको भगवानपुर गाउँपालिका-१ भगवानपुर चाेकमा जाँचको क्रममा अवैध भारू रुपैयाँ बाेकेका तीन जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरले लहानबाट सीमावर्ती ठाडी जाँदै गर्दा भारतीय नम्बर प्लेट डब्लुबी ०६ एफ ७२३२ नम्बरको कारलाई जाँचको क्रममा ५ लाख २९ हजार भारतीय नगद बरामद भएको प्रहरीले जनाएको छ ।

स्कुल हिँडेकी १० वर्षीया बालिका बलात्कृत - 2019-12-06

गुल्मी,(प्रस): स्कुल हिँडेकी बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा सवारी चालक पक्राउ परेका छन्। १० वर्षिया बालिकालाई बिहीबार बलात्कार गरेको आरोपमा प्रहरीले रूरू क्षेत्र गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय भोजबहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ।










Powered by: Exclusively Solution