काठमाडौ,(प्रस): सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको समूह चरणमा श्रीलंकाकी विजेकुनमाथि ७-४ अंकको जित निकाल्दै अनुपमाले फाइनलमा नर्गिससँगको भेट पक्का गरिन्।
नर्गिससँग फाइट गर्न अनुपमाको लागि सजिलो थिएन। |
प्रदेस संवाददाता, काठमाडौंतेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो दिन १५ स्वर्ण जितेको छ। नेपालले तेक्वान्दो र कराँतेबाट समान ७ - ७ स्वर्ण र ट्रायथलनबाट १ गरी १५ स्वर्ण जितेको हो।
नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ। कराँते कातामा व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते भने महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जित्न सफल भयो।
त्यस्तै, कराँते फाइटतर्फ पनि नेपालले ४ स्वर्ण जितेको छ। कराँते फाइट ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। |
खेलकुद व्यूरो, काठमाडौनेपाली महिला भलिबल टोली १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछि नेपाली महिला टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।
लगातार दुई खेलमा जित निकाल्दै भारत समूह ए बाट समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको हो भने नेपालले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । |
काठमाडौ,(प्रस) क्यारिवियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिएका छन् ।
बारबारडोस त्रिडेन्ट्समा आबद्ध सन्दीपले बिहीबार सेन्ट किट्स एन्ड नेविस प्याटि्रवट्सविरुद्ध खेल्दै महत्वपूर्ण तीन विकेट लिएका हुन् । |
एजेन्सी : सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप खेल्ने सपना अधुरै रहृयो ।
आइतबार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । |
काठमाडौ,(प्रस)टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ ।
अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । |
काठमाडौ,(प्रस): श्रीलंकाले आइसिसी क्रिकेट विश्वकपमा उच्च स्कोर बनाएको छ। सोमबार श्रीलंकाले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको क्षतिमा ३३८ रन बनाएको हो।
श्रीलंकाका लागि अभिस्का फर्नान्डोले सतक हिर्काए। उनले १०३ बलमा १०४ रन जोड्न ९ चौका र २ छक्का हिर्काए। उनको विश्वकप र एकदिवसीय खेलमा पहिलो सतक हो। कुशल परेराले ६४ रन र दिमुख करुणारत्नले ३२ रन जोडे। |
एजेन्सी : विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
द कपर एसोसिएट्स कउन्टी मैदानमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानविरुद्ध स्पष्ट जितको खोजीमा अष्ट्रेलिया रहेको छ । यता, पाकिस्तान पनि अष्ट्रेलियालाई पराजित गर्ने लक्ष्यमा छ । |
काठमाडौ,(प्रस): इङ्ल्याण्ड विश्वकप क्रिकेट खेल्न लागेको अफगानिस्तानलाई भारतीय डेरी कम्पनी अमूलले प्रायोजन गर्ने भएको छ।
अमूलले वार्षिक ४५ हजार करोड भारूको कारोबार गर्छ। मे ३० बाट क्रिकेट विश्वकप सुरू हुँदैछ।
|
एजेन्सी : क्रिकेट विश्वकप अगाडी घाइते खेलाडीबाट चिन्तामा रहेको दक्षिण अफ्रिकालाई फेरि अर्को झट्का लागेको छ। चोटका कारण फास्ट बलर एनरिक नोर्तेजे विश्वकपबाट बाहिर हुने भएपछि उसलाई झट्का लागेको हो।
उनी पछिल्ला ३ महिनामा दोश्रो पटक घाइते बनेका हुन्। |
एजेन्सी : चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । यससँगै चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले आफ्नै घरेलु मैदानमा वाटफोर्डलाई ३-० गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जितमा लोफ्टस चेक, डेभिड लुइज र गोन्जालो हिगुइनले गोल गरे । |
काठमाडौ,(प्रस): नेपाली क्लब मनाङ मर्स्याङ्दीले एएफसी कपअन्तर्गत आज भारतीय क्लब मिनेर्भा पञ्जाबसँग खेल्दैछ ।
भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर ४५ मिनेटमा मनाङले पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका दुवै खेलमा हार ब्यहोरेको मनाङलाई आजको खेल जित्नै पर्ने दबाव छ । |
एजेन्सी : नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो ।
थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो ।
|
बाँके,(प्रस): आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली एपीएफका शरद चम्केपछी जारी एपीएफले प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। |
एजेन्सी : राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ ।
राजस्थानले पेश गरेको १९२ रनको विजय लक्ष्य दिल्लीले ४ विकेटको क्षतिमा पूरा गर्यो । यो जितसँगै दिल्लीले अंक तालिकामा चेन्नई सुपर किंग्सलाई पछि पारेको छ ।
|
एजेन्सी : इन्डिन प्रिमियर लिग (आईपीएल)को शनिबार बेलुका सम्पन्न खेलमा किंग्स इलाभेन पञ्जाबलाई २२ रनले हराउँदै चेन्नई सुपर किंग्स अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।
चेन्नईले प्रस्तुत गरेको १ सय ६१ रनको मध्यम लक्ष्य पछ्पाएको पन्जाव निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो । |
काठमाडौ,(प्रस): युभेन्टसका स्ट्राइकर क्रिश्चियानो रोनाल्डोलाई अमर्यादित क्रियाकलाप गरेकोमा युरोपियन फुटबलको सर्वोच्व निकाय युइएफपिएले उजुरू दर्ता गरेको छ।
|
विराटनगर,(प्रस): श्रीलंकालाई ४-० को फराकिलो अन्तरले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा घरेलु टोलीलाई जिताउन पुनम जर्घामगर, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा भुसालले समान १-१ गोल गरे। |
काठमाडौ,(प्रस): थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले युएईमाथि सानादार जित निकालेको छ।
युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति मात्र १०.२ ओभरमा पुरा गर्यो।
नेपालको जितमा काजोल श्रेष्ठले १५ रन बनाउँदा कप्तान रूविना क्षेत्री १८ रनमा अभिजित रहिन्। सीता रानामगरले ६ रन जोड्दा अप्सरी बेगम शून्यमा आउट भइन्। |
एजेन्सी : थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा अहिले नेपालले आफ्नो पहिलो म्याच मलेसियाविरुद्ध खेलिरहेको छ । टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियालाई एक सय २७ रनको चुनौती दिएको छ ।
|
एजेन्सी : जिलको एक फुटबल क्लबमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ।
राजधानी रियो दी जेनेरियोस्थित फ्लामेङ्गो फुटबल क्लबको एकेडेमीमा भएको आगलागीमा परी फुटबलरसहित १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। |