राजनीति




कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा आरजु देउवासहित ३८ मनोनित


काठमाडौ,(प्रस):
नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ जनालाई सदस्य मनोनित गरेको छ। उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा पार्टी नेतृ देउवासहित ३८ जनालाई मनोनित गरेका हुन्।




Related Pictures:













Related News:

नेकपामा जबजको बहसले प्रवेश पाउने, सचिवालय बैठक शनिवार डाकियो - 2019-06-19

ओली र प्रचण्डवीच बालुवाटारमा २ घण्टा छलफल - 2019-06-19

प्रधानमन्त्री ओलीले विपक्षी दलको नेतालाइ हेपे : देउवा - 2019-06-19

गुठी विधेयक खारेजी माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन - 2019-06-19

लोकसेवाको विज्ञापन गैरकानुनी - 2019-06-19





नेकपामा जबजको बहसले प्रवेश पाउने, सचिवालय बैठक शनिवार डाकियो - 2019-06-19

राजनैतिक व्यूरो, काठमाडौनिकै लामो समयपछि बुधबार सँझ बालुवाटारमा दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच झण्डै २ द्दण्टा कुराकानी भएको छ । दुई नेतावीचको छलफलमा अध्यक्ष प्रचण्डले जिल्ला इञ्चार्ज र विभागहरु लगायतका सांगठानिक एकताका थाती रहेका कामहरुको टुंगो लगाउने सहमति भएको हो । योस्ँगै उनीहरुले पार्टी भित्र जवजका विषयमा बहस सचिलावय बैठक र स्थायी कमिटी बैठक बोलाउने प्रस्ताव प्रधानमन्त्री समक्ष राखेका थिए ।

ओली र प्रचण्डवीच बालुवाटारमा २ घण्टा छलफल - 2019-06-19

काठमाडौ,(प्रस): नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले बुधबार बालुवाटारमा दुई घण्टा छलफल गरेका छन् । समसामयिक राष्ट्रिय राजनीति र अन्तरराष्ट्रिय परिस्थितिबारे कुराकानी भएको छ । बालुवाटार स्रोतका अनुसार दुई नेतावीचको छलफल करिब २ घण्टासम्म चलेको थियो ।

प्रधानमन्त्री ओलीले विपक्षी दलको नेतालाइ हेपे : देउवा - 2019-06-19

काठमाडौ,(प्रस): प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हेपेको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै देउवाले संसदीय परम्पराअनुसार प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दलको नेता र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुनु पर्ने बताए।

गुठी विधेयक खारेजी माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन - 2019-06-19

प्रदेस संवाददाता, काठमाडौंसरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ। विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्‍याली माइतीघर मण्डलतर्फ अघि बढ्दा सवारी आवागमनमा भने समस्या भएको छ। सडकमा प्रदर्शनकारीले गुठी विधेयक खारेजीको नारा लगाएका थिए।

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने २ जना पक्राउ - 2019-06-19

काठमाडौ,(प्रस): कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही व्यक्तिहरुले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन । कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।

प्रधानमन्त्री ओलीले भने-अहिलेको परिस्थिति गम्भीर रहेकाले१७ साल दोहोरिन सक्छ - 2019-06-18

अतिवामपन्थी र अति दक्षिणपन्थीहरुवीच मोर्चाबन्दी, ‘मूर्तिचोर’ ले सत्ता पल्टाउन खोजे !दुईतिहाई बहुमतवाला जननिर्वाचित सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका उपलब्धीहरुको रक्षाका लागि जनता र राजनीतिक दलहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागेको बताउँदै वीपीकालीन ०१७ सालको घटनालाई समेत स्मरण गरेका छन् । अहिलेको परिस्थिति गम्भीर रहेको प्रधानमन्त्री ओलीको निश्कर्ष छ ।

गुठी विधेयक फिर्ता लिएको मन्त्री पद्मा अर्यालको घोषणा - 2019-06-18

राजनैतिक व्यूरो, काठमाडौचौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको उनले बताइन् ।

८ माहिनामै बजेट खर्च गरिसक्छौं : मुख्यमन्त्री पोखरेलको दाबी - 2019-06-17

प्रदेस संवाददाता, बुटवलआर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आठ महिनाभित्रै बजेट खर्च गरिसक्ने दाबी गरेका छन् । पोखरेलले आइतबार प्रदेशसभामा ३६ अर्ब ४१ करोडको बजेट पेश गरेका थिए । विपक्षी नेपाली कांग्रेसले बजेट वितरणमुखी भएको आरोप लगाएको छ ।

प्रधानमन्त्री फर्किए, गुठी आन्दोलन रोकिएन - 2019-06-17

काठमाडौ,(प्रस): साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयक आवश्यक परे सच्याउन सरकार तयार रहेको प्रतिक्रिया दिए । तर, प्रधानमन्त्रीको आश्वासनको कुनै वास्ता नगरी आइतबार साँझ नै भक्तपुरमा मसाल जुलुस निस्कियो । असार ४ गते माइतीघर मण्डलामा हुने प्रदर्शन अझै स्थगित भएको छैन ।

नेपाल प्रहरीका १९ डीआईजीको सरूवा - 2019-06-15

काठमाडौ,(प्रस): गृह मन्त्रालयले नेपाल प्रहरीका १९ डीआईजीको सरूवा गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट डीआईजीहरूको सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरूवा भएको छ ।

ञ्चारमन्त्री गोकुल बास्कोटा राजिनामा दिनुस्: नेकपाका सांसद मानान्धर - 2019-06-15

राजनैतिक व्यूरो, काठमाडौसत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै सांसद मानन्धरले भने, ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।’

गुठी विधेयक कुनै पनि हालतमा पास हुन दिदैनाैं : देउवा - 2019-06-14

सुदर्शन अधिकारी, हेटौडानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको गुठी सम्बन्धी बिधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् । उनले गुठी नेपालको साँस्कृतिक सभ्यता भएको बताउँदै जनताको कांग्रेस जनताको पक्षमा लाग्ने र सांसदबाट पास हुन नदिने बताए ।

समाजिक सञ्जाल फेसबुक, ट्वीटरमा कसैलाई जिस्काए पाँच वर्ष जेल - 2019-06-14

नेपाली कांग्रेसका सांसदहरूद्धारा संयुक्त रूपमा संशोधन दर्ता प्रतिनिधि सभाको विकास समितिले फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान यथावत् राखेर सूचना प्रविधि विधेयक अगाडि बढाउने तयारी गरेको छ। समितिले सांसद बिना श्रेष्ठको संयोजकत्वमा गठन गरेको उपसमितिले सामाजिक सञ्जाल र मिडियालाई समेत कस्ने प्रावधान कायमै राखेर विधेयक अगाडि बढाउन उचित हुने प्रतिवेदन समितिमा पेश गरेको छ।

बाबुराम र उपेन्द्रले गरे नयाँ दल दर्ता - 2019-06-13

काठमाडौ,(प्रस): तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बिहीबार दिउँसो आयोग कार्यालयमा गएर पार्टी दर्ता गराएका हुन्। पार्टी दर्ता गरिसकेपछि पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफ्नो पार्टीले समावेशितालगायत मुद्दाहरूलाई सशक्त रूपमा उठाउने बताए।

५ घन्टा नवित्दै गाडीभाडा बढाउने निर्णय फिर्ता - 2019-06-13

काठमाडौ,(प्रस): सरकारले सार्वजनिक यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।

कार्यवाहक प्रधानमन्त्री र सम्पादकवीच मिडिया विधेयकबारे छलफल - 2019-06-13

प्रदेस संवाददाता, काठमाडौंसरकार र मिडियावीचको सम्बन्ध चिसिएको र सम्वादहीन अवस्थामा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिको सन्दर्भ पारेर कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारमा सम्पादकहरुसँग लामो छलफल गरेका छन् । उनको साथमा सञ्चारमन्त्री गोकुल वास्कोटा सहभागी थिए । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा अहिले नेपाल पत्रकार महासंघ आन्दोलन गरिरहेको छ । महासंघको आन्दोलनलाई सम्पादक समूहले पनि समर्थन जनाए पछि सम्पादकहरुको सहयोग लिनका लागि छलफलमा बोलाइएपनि सरकारले अहिलेसम्म महासंघलाई वार्तामा बोलाएको छैन ।

सार्वजनिक यातायातको भाडा बढ्यो - 2019-06-13

काठमाडौ,(प्रस): सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।

शिक्षामन्त्रीलाई ‘छायामन्त्री’ थापाको चुनौती - 2019-06-13

काठमाडौ,(प्रस): नेपाली कांग्रेसका सांसद गगन थापाले आधारभूत शिक्षाका लागि छुट्याएको बजेटले एक चौथाई विद्यार्थीलाई पुर्‍याएर देखाउन शिक्षामन्त्रीलाई चुनौती दिएका छन् । प्रमुख विपक्षी कांग्रेसले बनाएको छाया सरकारमा शिक्षामन्त्रालयस्तरीय समितिको संयोजकसमेत रहेका थापाले न्त्रालयको बजेट कटौती प्रस्ताव राखेका छन् । बिहीबार संसदमा आफ्नो प्रस्ताव पेश गर्दै सांसद थापाले भने, ‘देशभर ३६ हजार बढी प्रारम्भिक बालविकास केन्द्र छन् । योग्य शिक्षकबाट पढाउनु पर्ने ठाउँमा ८ कक्षा पास गरेकाले ६ हजार रुपैयाँभन्दा कम तलबमा पढाउँछन् ।’

कांग्रेसप्रति आकर्षण बढेको नेताहरुको निष्कर्ष - 2019-06-13

३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।

नेकपाले पनि गरे गुठी विधेयकको विरोध - 2019-06-12

काठमाडौ,(प्रस): विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले ल्याएको गुठी विधेयकको विरोध गरेको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बुधबार विज्ञप्ति जारी गरी गुठी व्यवस्थित गर्ने नाममा सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको उल्लेख गरेका छन्।

गाडी किन्न सात करोड ७० लाख - 2019-06-12

काठमाडौ,(प्रस): संघीय संसद सचिवालयलले थप ११ वटा नयाँ गाडी किन्ने भएको छ। गाडी खरिदका लागि सचिवालयले गत जेठ १ गते टेण्डर आह्वान गरिसकेको छ। सचिवालय स्रोतका अनुसार अर्थ मन्त्रालयले यही आर्थिक वर्षभित्रमै खरिद प्रकृया अघि बढाउने गरी ११ वटा गाडी र २ वटा अपाङ्गमैत्री मोटरसाइकल खरिदका लागि ७ करोड ७० लाख रूपैयाँ छुट्याएको छ।










Powered by: Exclusively Solution