अर्थ / व्यापार




३ अर्ब बोनस रकम नबाँड्न आयल निगमलाई महालेखाको निर्देशन


प्रदेस संवाददाता, काठमाडौं
महालेखा परीक्षकको कार्यालयले नेपाल आयल निगमका कर्मचारीका लागि वितरण गर्ग भन्दै छुट्याइएको बोनस अब बाँड्न नमिल्ने बताएको छ । उसले आव २०६५/६६ देखि कर्मचारीका लागि छुटि्टएको ३ अर्ब १३ करोड ४३ लाख रुपैयाँ अब निगमको आयमा लेखांकन गर्न सुझाव दिएको छ ।

अर्थ मन्त्रलायबाट ०७० मंसिर २४ र ०७३ असार ३१मा जारी गरेको निर्देशन पालना नगरी वितरण गर्न नसकिएकोले निगमले यो बोनस रकम दायित्वमा शीर्षकमा राखेको छ । बोनस ऐनअनुसार उक्त रकम हाल वितरण गर्न नमिल्ने देखिएकोले पुनः निगमको आयमा लेखांकन गर्न महालेखाले सरकारलाई भनेको छ । 

बोनस नियमावली, २०३९ को नियम ६ मा नेपाल सरकारले तोकिदिएको क्षेत्रमा एकाधिकार पाई व्यापार गर्न खडा भएको प्रतिष्ठानले सरकारले तोकिदिएको प्रतिशतले हुने रकम बोनस बापत छुट्याउनुपर्ने व्यवस्था छ ।

तर, बोनस ऐन, २०३० को दफा ९(२) मा आर्थिक वर्ष समाप्त भएको आठ महिना भित्र बोनस वितरण गर्नुपर्ने र दफा ९(३) मा उपदफा -२) बमोजिमको अवधि भित्र बोनस वितरण गर्न नसक्ने कारण सहित निवेदन गरेमा बढीमा तीन महिनाको म्याद बढाई दिने वा अर्को आर्थिक वर्षमा एकै साथ दुई वर्षको बोनस बाँड्ने गरी स्वीकृति दिन सक्ने व्यवस्था छ । तर, यतिको समयसम्म वितरण नभएको बोनस अब आयामा स्वतः दाखिला हुने महालेखाको ठहर छ ।

निगमले यो वर्ष खुद नाफाको १ प्रतिशतले हुन आउने ४ करोड ८० लाख बोनस व्यवस्था गरेको छ । यस्तै महालेखाले थानकोट, सिनामंगल र भैरहवाको डिपोमा निगमको सञ्चालक समितिले तोकेको भण्डारणभन्दा बढी तेल नोक्सानी देखाइएको ठहर गरेको छ । निगमको सञ्चालक समितिले विराटनगर, थानकोट र सिनामंगलको पेट्रोलियम पदार्थको भण्डारण नोक्सानी निर्धारण गरेको छ ।

समितिले सिनामंगल डिपोमा हवाई इन्धनको नोक्सानी ०.६२ प्रतिशत तोकेकोमा कार्यकारी निर्देशकले समितिको स्वीकृति बेगर ०.८५ प्रतिशत तोकेको पाइएको छ । यसरी अवैध ढंगबाट नोक्सानी बढाई तेल बिक्री गरिएकााले मूल्यअनुसार हुने ३ करोड ६५ लाख असुल गर्न पनि सुझाव दिइएको  छ ।




Related Pictures:













Related News:

वाइडबडी बिमान बारे अख्तियारले बोलायो विदेशी कम्पनी, सात दिनभित्र उपस्थित हुन निर्देशन - 2019-04-18

राष्ट्रसंघलाई सरकारको जवाफ : हाम्रो क्षमतामा विश्वास गर्नुस् - 2019-04-18

सेनाले बनायो आचार संहिता - 2019-04-18

सञ्जेलको चुनौती : भ्रष्टाचार भेटिए झुण्ड्याइदिनू - 2019-04-18

सञ्जेललाई अख्तियारको पत्र - 2019-04-17





वाइडबडी बिमान बारे अख्तियारले बोलायो विदेशी कम्पनी, सात दिनभित्र उपस्थित हुन निर्देशन - 2019-04-18

प्रदेस संवाददाता, काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमलाई दुईवटा ठूला जहाज (वाइडबडी) बिक्रीमा संलग्न रहेका पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई बोलाएको छ। सार्वजनिक सूचनामार्फत् अख्तियारले जहाज विक्रेता हाइ फ्लाई एक्स आएरल्याण्डसहित अन्य चार कम्पनीका प्रतिनिधिलाई आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन भनेको हो।

३ अर्ब बोनस रकम नबाँड्न आयल निगमलाई महालेखाको निर्देशन - 2019-04-12

प्रदेस संवाददाता, काठमाडौंमहालेखा परीक्षकको कार्यालयले नेपाल आयल निगमका कर्मचारीका लागि वितरण गर्ग भन्दै छुट्याइएको बोनस अब बाँड्न नमिल्ने बताएको छ । उसले आव २०६५/६६ देखि कर्मचारीका लागि छुटि्टएको ३ अर्ब १३ करोड ४३ लाख रुपैयाँ अब निगमको आयमा लेखांकन गर्न सुझाव दिएको छ ।

सर्वोच्चको फैसला : एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्नू - 2019-04-09

काठमाडौ,(प्रस): सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलबाट लाभकर असूल उपर गराउन र करको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण तथा शेयर विक्री अनुमति रोक्न आदेश दिएको छ । सर्वोच्चले माघ २३ मै गरेको फैसलाको पूर्णपाठ मंगलबार महान्यायाधिवक्ता कार्यालयमार्फत सम्बन्धित निकायमा पठाइएको छ । ३९ पेज लामो पूर्ण पाठमा लाभ कर बुझाउने दायित्व टेलिया सोनेर स्वीडेनलाई नलागी एनसेललाई लाग्ने प्रष्ट पारिएको छ ।

काठमाडौंमा अबदेखि राति १० बजेसम्म गाडी पाइने - 2019-04-07

काठमाडौ,(प्रस): काठमाडौं महानगरपालिकाले महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक यातायात सञ्चालनको समय सीमा तोकेको छ। महानगरपालिकाको नगरसभाले सार्वजनिक सवारीका साधन सञ्चालनको समायावधि तोक्ने निर्णय गरेको हो।

बाँझो खेत हराभरा बनाउँदै बेरोजगार युवाहरु - 2019-04-07

जुम्ला,(प्रस): जुम्लाका वेरोजगार युवाहरुले गाउँमैे बसेर तरकारी खेति गरी आम्दानी गरिरहेका छन् । पढेर पनि जागिर नपाएका युवाहरुले तरकारी व्यवसायबाट राम्रो आम्दानी हुने भएपछि तरकारी खेति तर्फ लागेका हुन् । तरकारी खेतिबाट आफ्नो जीवन गुजारा राम्रो हुनेभएपछि जुम्लामा केहि वर्ष यता यूवाहरुको रुची तरकारी व्यवसायतिर देखिन थालेको हो ।

सुनको भाउ बढ्यो - 2019-04-07

काठमाडौ,(प्रस): साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । सुनको मुल्य शुक्रबारको तुलनामा तीन सय रुपैयाले बढेर आइतबार तोलामा ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कृषि मन्त्री खनालले भने:कृषिमा राजा महेन्द्रले राम्रो गर्न खोजेका रहेछन् - 2019-04-05

प्रदेस संवाददाता, बुटवलकृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा तत्कालीन राजा महेन्द्रले राम्रो शुरुवात गर्न खाजेको बताएका छन् । ‘५५ वर्षअघि राजा महेन्द्रले कृषिमा देशैभरी राम्रो गर्न खाजेका रहेछन्,चीन, रुसतिरबाट बुझेर पनि होला तर हामीले केही गर्न सकेका रहेनछौं’ उनले बताए ।

लगानी सम्मेलनस् आयोजकले दिएको उपहार उद्योगमन्त्री मातृका यादवले लिएनन् - 2019-03-29

काठमाडौ,(प्रस): उद्योगमन्त्री मातृकाप्रसाद यादवले लगानी सम्मेलनमा दिइएको उपहार ग्रहण गर्न अस्वीकार गरेका छन्। गैरआवासीय नेपाल संघका अध्यक्ष भवन भट्टले आयोजकको तर्फबाट दिएको उपहार उद्योगमन्त्री यादवले अस्वीकार गरेका हुन्।

लगानी सम्मेलनमा महत्वाकांक्षी परियोजना:, पूर्वपश्चिम रेल्वेदेखि चक्रपथसम्म - 2019-03-22

काठमाडौ: सरकारले पुर्व-पश्चिम विद्युतीय रेलमार्गलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा बनाउन सक्नेगरी परियोजना तयार पारेको छ। चैत १५ र १६ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनलाई लक्षित लगानी बोर्डले विद्युतीय रेलमार्गलाई 'सोकेस' गरेको हो। रेलमार्ग निर्माणका लागि एकल वा संयुक्त लगानी (जोईन्ट भेन्चर) मा जान सकिने बोर्डले जनाएको छ।

साढे १० हजारले लिए व्याज अनुदानमा कृषि ऋण - 2019-03-18

काठमाडौ,(प्रस): सरकारले प्रदान गरेको व्याज अनुदानमा कृषि ऋण लिनेको संख्या साढे १० हजार पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म १० हजार ४८७ जनाले ५ प्रतिशत व्याज अनुदानमा कृषि ऋण लिएका छन्। यो ऋण अन्तर्गत १८ अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ भने ८८ करोड ५५ लाख ब्याज अनुदान प्रदान गरिएको छ। वाणिज्य बैंकका शाखाहरुमार्फत सरकारले कृषि काम गर्नका लागि व्याजमा ५ प्रतिशत छुट दिँदै आएको छ।

चलेन चार्जिङ स्टेशन, विजुली बस पनि अलपत्र - 2019-03-18

काठमाडौ,(प्रस): सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने बताएपनि व्यवहारमा भने उल्टो देखिएको छ । विद्युतीय सवारी सञ्चालन गर्न तथा चार्जिङ स्टेशन स्थापनाका लागि नीतिगत र कानूनी व्यवस्था नहुँदा निजी क्षेत्रले बनाएको चार्जिङ स्टेशन र विद्युतीय बस अलपत्र परेका हुन् । विद्युतीय सवारी चार्ज गर्न सुन्दर यातायात प्रालिले काठमाडौंको सुकेधारा र सितापाइलामा चार्जिङ स्टेशन निर्माण गरेको छ ।

राजनीतिक सङ्कटबीच कतारले १२ अर्ब डलरको ऋणपत्र बेच्यो, अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता - 2019-03-07

एजेन्सी : राजनीतिक सङ्कटबीच कतारले १२ अर्ब डलरको ऋणपत्र बेच्यो, अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता दोहा। कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको कतारको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरेपनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ ।

समायोजन रोजेका ४८ हजार कर्मचारीले समायोजन पत्र पाए - 2019-03-07

काठमाडौ,(प्रस): सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिई सङ्घ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ । अहिलेसम्म समायोजन रोजेका करीब ४८ हजारलाई पत्र दिई खटाउने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

सरकारसँगको ३ बुँदे सहमति भएसँगै ग्याँस उद्योगीको आन्दोलन स्थगित - 2019-03-05

काठमाडौ,(प्रस):

खाना पकाउने ग्यास उद्योगीले आन्दोलन थालेपछि निगमले बनायो समिति - 2019-03-04

काठमाडौ,(प्रस): नेपाल एलपी ग्यास उद्योग संघले १० बुँदे माग राख्दै आन्दोलन थालेपछि आयल निगमले उनीहरुलाई वार्तामा डाकेको छ। निगमले सोमबार विज्ञप्ति जारी गरी ब्यवसायीको मागका सम्बन्धमा अधिकार सम्पन्न समिति गठन गरेको र वार्ताका लागि आह्वान गरेको जनाएको छ। निगमले भनेको छ- निगम ग्यास ब्यवसायीसँग छलफल गरेर तार्किक निष्कर्षमा पुग्न तत्पर छ।

लिसा चिया बजारमा आउने अन्तिम तयारी - 2019-03-04

काठमाडौ,(प्रस): एमसी ग्रुप्सले बजारमा ल्याउने तयारी गरेको ‘लिसा’ नामको चिया यो महिनाको अन्त्यतिर नेपाली बजारमा उपभोक्तामाझ आउने कम्पनीले जनाएको छ । नेपाली बजारमा आइरहेको भन्दा गुणस्तरीय र सस्तो मुल्यमा उपभोक्ताले पाउने कम्पनीकी डाइरेक्टर मनिषा पाण्डेले जानकारी दिइन् ।

बंगलादेशबाट सामान आयात रोक्न व्यवसायीको माग - 2019-02-21

विराटनगर,(प्रस): नेपाल आत्मनिर्भर भइसकेका वस्तुहरू बङ्गलादेशबाट सहुलियतमा प्रशस्त पैठारी भइरहेको उल्लेख गर्दै व्यवसायीले तिनलाई नियन्त्रण गर्न आग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मोरङ व्यापार सङ्घको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा सहभागी व्यवसायीले आत्मनिर्भर भइसकेका वस्तुको पैठारीमा नियन्त्रण गर्न आग्रह गरेका हुन् ।‘हामी दूध धेरै उत्पादन गरेर मिल्क होलिडे मनाइरहेका छौँ तर बङ्गलादेशबाट धूलो दूध पैठारी गर्छौं’, नेपाल–बङ्गलादेश च्याम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले भने, ‘जुसमा पनि आत्मनिर्भर छौँ तर बङ्गलादेशबाट जुसका नाममा केमिकलयुक्त पानी आइरहेको छ ।

५ वर्ष भित्र मागेको जति विद्युत उपलब्ध गराउँछौं: उर्जा मन्त्री - 2019-02-21

दाङ,(प्रस): उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले अबको ५ वर्ष भित्र मागेको जति विद्युत उपलब्ध गराउने दाबी गरेका छन्।

पर्यटन बोर्डको सदस्यमा पौडेल र धमला नियुक्त - 2019-02-19

काठमाडौ,(प्रस): संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्डको संचालक समितिमा दुई जना सदस्य नियुक्ती गरेको छ।

ब्याजदर घटाउने नाममा हस्तक्षेप गर्नु हुँदैन: पूर्व गभर्नर - 2019-02-19

काठमाडौ,(प्रस): व्याजदर घटाउनका लागि भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सोमबार उद्योगी व्यवसायी तथा बैंकहरुसँग संयुक्त रुपमा छलफल गरे। बारम्बार ‘व्याजदरमा हस्तक्षेप गर्नुपर्ने अवस्था नआओस्’ भन्दै चेतावनी दिँदै आएका अर्थमन्त्रीसँग सोमबार बैंकका प्रमुख कार्यकारीहरुले हस्तक्षेप अर्थतन्त्रका लागि प्रत्युत्पादक हुने भन्दै विरोध जनाए।

नेपाली लाइसेन्सले अन्तराष्ट्रिय मान्यता पाउने, विभागले प्रक्रिया अघि बढायो - 2019-02-08

काठमाडौ,(प्रस): सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतीपत्र (मोटर ड्राइभिङ लाइसेन्स)बाटै विदेशमा तीन महिनासम्म सवारी साधन चलाउन सक्ने व्यवस्था गर्ने भएको छ। नेपालले जारी गरेका लाइसेन्सबाट बढिमा तीन महिनासम्म विदेशमा सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको हो।










Powered by: Exclusively Solution