समाज




बलात्कार अभियोगमा दुई जना पक्राउ


रोल्पा,(प्रस):
जबरजस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घोराही उपमाहानगरपालिका वडा नं। ४ निवासी एक जना १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका वडा नं। १ निवासी १८ वर्षीय किशोर युवराज राना पक्राउ परेका छन्।

प्रहरीका अनुसार फागुन २१ गते रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा शुक्रबार पक्राउ गरिएको हो।


त्यस्तै, घोराही उपमहानगरपालिका १० चारबगिया निवासी १० वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी १३ वर्षीय बालकलाई पक्राउ गरिएको छ।


१३ वर्षीय बालकले १० वर्षीया बालिकालाई फागुन १ गते जबरजस्ती करणी गरेको जाहेरीका आधारमा ती बालकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। बालिकाका बाबुले प्रहरी समक्ष बिहिबारमात्रै छोरीमाथि जबरजस्ती करणी भएको जाहेरी दिएपछि शुक्रबार मात्रै प्रहरीले आरोपित बालकलाई पक्राउ गरेको जानकारी दिइएको छ।


पक्राउ गरिएका दुवै व्यक्ति उपर अनुसन्धान र छानबिन भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।




Related Pictures:













Related News:

विप्लव विरुद्ध प्रहरी कारबाही जारी, १७ जना हिरासतमा - 2019-03-18

साढे १० हजारले लिए व्याज अनुदानमा कृषि ऋण - 2019-03-18

सिके राउत ‘जनमत पार्टी’ को अध्यक्ष बने ! - 2019-03-18

चलेन चार्जिङ स्टेशन, विजुली बस पनि अलपत्र - 2019-03-18

हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लवलाई कांग्रेसको आग्रह - 2019-03-16





बलात्कार अभियोगमा दुई जना पक्राउ - 2019-03-09

रोल्पा,(प्रस): जबरजस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घोराही उपमाहानगरपालिका वडा नं। ४ निवासी एक जना १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका वडा नं। १ निवासी १८ वर्षीय किशोर युवराज राना पक्राउ परेका छन्।

राष्ट्रपतिले गरिन् लिफ्टको उद्घाटन - 2019-03-07

पोखरा,(प्रस): पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्ट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

नेपालको नयाँ नक्सा सार्वजनिक - 2019-03-07

काठमाडौ,(प्रस): सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्।

प्रधानमन्त्री ओलीलाई डा. केसीको चेतावनी - 2019-03-07

काठमाडौ,(प्रस): प्रा. डा. गोविन्द केसीले आफूलाई बादशाह नसम्झन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । गणतन्त्र ल्याउने क्रममा राजासमेत फालेको जिकिर गर्दै उनले उस्तै परे ओलीलाई समेत फाल्ने बताए ।

प्याराग्लाइडिङ दुर्घटना: रसियन नागरिकको मृत्यु - 2019-03-05

पोखरा,(प्रस): पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा रसियन विदेशी नागरिकको ज्यान गएको छ । पोखराको सराङकोटबाट उडेका रसियन प्याराग्लाइडर बिएमआई डेभिल उडेको केहीबेरमै सराङकोटमा खस्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सर्लाहीमा भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण, दुईवटा पिलर गायव पारियो - 2019-03-04

प्रदेस संवाददाता, सर्लाही नेपाल-भारतबीचको सीमा छुट्याउने सर्लाहीको दशगजा क्षेत्र दिनदिनै भारतीय पक्षबाट अतिक्रमणको चपेटामा परेको छ। भारतीय नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने , पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाध्ने र बाटो बनाउने जस्ता कार्य गरेका कारण दुई देशलाई छुट्याउने दशगजाको भूमि अतिक्रमणको चपेटामा परेको हो ।

नाष्टले भू-उपग्रह प्रक्षेपण गर्ने - 2019-03-04

काठमाडौ,(प्रस): नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भू-उपग्रह प्रक्षेपण गर्ने भएको छ।

रसियन प्याराग्लाइडर रूखमै अल्झिए - 2019-03-04

पोखरा,(प्रस): कास्कीको मादी गाउँपालिका छाचोकको जंगलको एक रूखमा रसियन प्याराग्लाइडर अल्झिएका छन्।

सेना दिवसमा घाइते जवानको उपचार हुँदै - 2019-03-04

काठमाडौ,(प्रस): जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ । प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन् ।

कौशलटारको आगलागीमा छ करोडको क्षति - 2019-03-04

काठमाडौ,(प्रस): मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ।

जंगीअड्डामा सेना दिवस मनाइँदै - 2019-03-04

काठमाडौ,(प्रस): नेपाली सेनाले सोमबार जंगीअड्डा, भद्रकालीमा विशेष समारोहबीच महाशिवरात्री एवं सेना दिवस मनाइरहेको छ । सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समारोह सम्पन्न हुनेछ ।

बाबुको किरिया गर्दै १५ वर्षीया किशोरी - 2019-03-01

काठमाडौ,(प्रस): भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बसेकी छन्। छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उनले हिन्दू संस्कारअनुसार आफैं किरिया बसेकी हुन्।

मन्त्री अधिकारीको अन्त्येष्टि, श्रीमती र छोराहरुले दिए दागवत्ति - 2019-03-01

पोखरा,(प्रस): हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

एलएमजीसहित विप्लव समूहका नेता पक्राउ - 2019-02-27

काठमाडौ,(प्रस): प्रहरीले लाइट मेसिन गन (एलएमजी) र अमेरिकी राइफलसहित नेकपाका नेता मोरङ केराबारी गाउँपालिका–१०, बाहुनीका ४२ वर्षीय संगीत भनेर चिनिने देवकुमार लिम्बुलाई पक्राउ गरेको छ ।

शव भोलिमात्र काठमाडौं पठाइने - 2019-02-27

ताप्लेजुङ,(प्रस): ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएका सातमध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ। बाक्लो हिमपातपछि तीन जनाको शव निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।

कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदासको निधन - 2019-02-23

काठमाडौ,(प्रस): नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको शनिबार ८७ वर्षको उमेरमा दिउँसो आफ्नै निवास शङ्खमूलमा निधन भएको छ ।

चिकित्सकहरूले गरे आकस्मिक बाहेकका सेवा बहिष्कार - 2019-02-22

काठमाडौ,(प्रस): आन्दोलनरत सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका सबै अस्पतालहरूको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन्।

फेसबुक, ट्वीटरहरु नेपालमा दर्ता हुनैपर्छ : बास्कोटा - 2019-02-22

काठमाडौ,(प्रस): सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका छन् ।

सडक दुर्घटनामा सभासद वलीको मृत्यु - 2019-02-22

काठमाडौ,(प्रस): प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको भएको छ । शुक्रबार बिहान ३ बजे दुर्घटनामा घाइते वलीको उपचारका क्रममा निधन भएको हो ।

देउवालाई शेखरको जवाफ : त्यो उहाँको संस्कार हो - 2019-02-21

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको जस्तो राजनीतिक संस्कार आफ्नो नभएको बताएका छन्। बुधबार वीरगञ्जमा भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले कोइराला परिवारका नेताहरूको चर्को आलोचना गरेका थिए। उनले पार्टी कसैको बपौती नभएको उल्लेख गर्दै कोइराला थर हुँदैमा पार्टी सभापति बन्न नपाइने बताएका थिए। नेताहरूले जथाभावी बोल्दै हिँडेकाले उनीहरूमाथि अनुशासनको कारबाही गर्ने देउवाको कथन थियो।

फेसबुक मर्यादामा चलाउन पाइन्छ: सञ्चारमन्त्री - 2019-02-21

काठमाडौ,(प्रस): सरकारले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारेको छ । तर, सामाजिक सञ्जालका प्रयोगकर्ताहरु पनि मर्यादामा बस्नुपर्ने प्रवक्ता गोकुल बास्कोटाले बताए ।










Powered by: Exclusively Solution