खेलकुद




महिला टी-२० : मलेसियालाई नेपालले दियो १ सय २७ रनको लक्ष्य


एजेन्सी :
थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा अहिले नेपालले आफ्नो पहिलो म्याच मलेसियाविरुद्ध खेलिरहेको छ । टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियालाई एक सय २७ रनको चुनौती दिएको छ ।