समाज




आज पृथ्वी जयन्ती


काठमाडौ,(प्रस):
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ ।

 गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।

लोकतन्त्रपूर्व राष्ट्रिय एकता दिवस सरकारी तबरबाटै मनाउने गरिन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छैन । दिइँदै आएको सार्वजनिक बिदासमेत सरकारले कटौती गरेको छ । यद्यपि, केही स्थानीय तहहरुले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

सरकारी तबरबाट पृथ्वी जयन्ती नमनाइए पनि केही दल र संघ–संस्थाहरुले स्वतःस्फुर्त रुपमा पृथ्वी जयन्ती मनाउँदै आएका छन् । यस वर्ष पनि राप्रपालगायतका दलहरुले विविध कार्यक्रम गरेर पृथ्वी नारायण शाहको स्मरण गर्ने तयारी गरेका छन् ।




Related Pictures:













Related News:

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग - 2019-05-21

विप्लव कार्यकर्तामाथि गोली प्रहार - 2019-05-21

७ केजी सुन ल्याउने घले विरुद्ध मुद्दा दायर - 2019-05-21

भ्रष्टाचार प्रमाणित भए झुण्डिन तयार छु : घिसिङ - 2019-05-21

खुश्बु ओलीलाई ३ महिना कैद - 2019-05-21





७ केजी सुन ल्याउने घले विरुद्ध मुद्दा दायर - 2019-05-21

काठमाडौ,(प्रस): सात केजी सुन कन्टेनरको डिब्बामा लुकाएर ल्याउने शेर ग्याल्बो घलेविरुद्ध जिल्ला अदालत रसुवामा मुद्दा दायर भएको छ ।

भ्रष्टाचार प्रमाणित भए झुण्डिन तयार छु : घिसिङ - 2019-05-21

काठमाडौ,(प्रस): नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिन तयार रहेको बताएका छन् ।

खुश्बु ओलीलाई ३ महिना कैद - 2019-05-21

काठमाडौ,(प्रस): पूर्वमिस टिन खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने फैसला गरेको छ।

बालुवाटारको जग्गा फिर्ता ल्याएरमात्र हुँदैन, दोषीलाई कारबाही गर्नुपर्छ : भीम रावल - 2019-05-20

प्रदेस संवाददाता, काठमाडौंसत्तारूढ नेपाल कम्युनिष्ट पार्टाका सांसद तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। सोमबार रिपोटर्स क्लब नेपालले राजधानीमा गरेको कार्यक्रममा बोल्दै देशभरका सार्वजनिक जग्गा हिनामिनामा निष्पक्ष छानबिन हुनु पर्ने बताए।

जग खन्दा भेटियो सुनचाँदीको भण्डार - 2019-05-11

अछाम,(प्रस): क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ ।

मौसमविदले भने-तीन दिनसम्म हावाहुरी र चट्याङसहित वर्षा हुने - 2019-05-11

प्रदेस संवाददाता, काठमाडौंशनिबारदेखि सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुनेछ ।

सीमा मै सीमित पार्टी प्रवेश: प्रचण्ड जिल्लिए - 2019-05-08

काठमाडौ,(प्रस): राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्व संविधानसभाकी सदस्य सीमा विक नेकपामा प्रवेश गरेकी छिन् । उनी पछिल्लो समय उनी नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् ।

अस्थायी शिक्षकलाई फेरि मौका दिन सकिँदैन : शिक्षामन्त्री - 2019-05-08

काठमाडौ,(प्रस): शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको पुनः परीक्षा नहुने बताएका छन् । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले अस्थायी शिक्षकलाई पुनः परीक्षा नभइ सम्मानजनक बिदाइ गरिने बताए ।

संघीय सरकार असन्तुष्ट - 2019-05-08

काठमाडौ,(प्रस): स्थानीय सरकारले मनोमानी रुपमा विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरेको भन्दै संघीय सरकारले असन्तुष्टि व्यक्त गरेको छ ।

समाजवाद स्थापनाको नेतृत्वका लागि फोरमसँग एकता : बाबुराम भट्टराई - 2019-05-05

काठमाडौ,(प्रस): नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पारेका छन्। संयोजक भट्टराईले भोलि (सोमबार) दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढ्ने सहमतिका लागि गरिएको जानकारी दिए।

मच्छिन्द्रनाथको जात्रा सुरु - 2019-05-05

काठमाडौ,(प्रस): नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा आईतबारदेखि राजधानीमा सुरू भएको छ।

'होहल्ला' गरेको भन्दै पूर्वसांसद पक्राउ - 2019-05-05

काठमाडौ,(प्रस): आफ्नो बच्चालाई स्वीकार गर्न नमानेको त्यसमाथि अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि पूर्वसांसद गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ।

रुपन्देहीमा आगलागी, ६ घर जले - 2019-05-02

बुटवल,(प्रस) हावाहुरीका कारण रुपन्देहीका चार स्थानमा आगलागीका घटना हुँदा ६ घर जलेर नष्ट भएका छन् । यसैगरी झण्डै १० घण्टासम्म विद्युत आपूर्ति बन्द भएको छ ।

पत्याउनै नसक्ने ठेक्का सम्झौता - 2019-05-02

काठमाडौ,(प्रस)कसैले तपाई लाई चिनी एक रुपैयाँ किलो दिन्छु भन्दा तपाई पत्याउनुहुन्छ ? अनि जिरा, लसुन, अदुवा जस्ता मसला पनि एक रुपैयाँमा पाउने हो भने के चाहियो ?

रुखमा शव भेटियो - 2019-05-02

काठमाडौंको मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । काठमाडौंको मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

खाल्डोमा डुबेर बालिकाको मृत्यु - 2019-05-01

हेटौंडा,(प्रस): नदीजन्य पदार्थको अनधिकृत रुपमा उत्खनन गर्दा बनेको खाडलमा परी पश्चिम मकवानपुरको मनहरी खोलामा एक बालिकाको मृत्यु भएको छ ।

विरामी भएपछि राष्ट्रपति चीन भ्रमणबाट आउदै - 2019-05-01

राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर फर्कने भएकी छिन् । विरामी भएपछि भण्डारी फर्कन लागेकी हुन्। राष्ट्रपतिको स्वास्थ्यमा कस्तो समस्या देखिएको हो भन्ने विषयमा भने केही खुलाईको छैन ।

सफाई मजदुर सम्मानित - 2019-05-01

सिन्धुली,(प्रस): अन्तर्राष्ट्रिय मजदुर दिवशमा आयोजित एक कार्यक्रमका बीच सिन्धुलीमा दुई दर्जन बढी सरसफाई मजदुरलाई सम्मान गरिएको छ ।

डिजिटल कारोबार अदालतमा प्रमाण हुने - 2019-04-29

काठमाडौ,(प्रस): डिजिटल कारोबारलाई अदालतले अब प्रमाण मान्ने भएको छ। सरकारले २०३१ सालमा बनेको प्रमाण ऐनलाई संशोधन गर्दै विद्युतीय तथा डिजिटल कारोबार, विद्युतीय हस्ताक्षरबाट भएको कारोबारलाई मान्यता दिलाउन लागेको हो।

हुम्लामा घरघरै उपचार - 2019-04-29

काठमाडौ,(प्रस): हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकीबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। चैत अन्तिम सातादेखि फैलिएको रुघाखोकी र झाडापखालाले गाउँका बालबालिका र वृद्धवृद्धा बढी प्रभावित छन्।

टुटललाई ३ करोड ३९ लाख कर तिर्न सरकारको पत्र - 2019-04-29

काठमाडौ,(प्रस): ‘राइड सेयरिङ’ कम्पनी टुटलले ग्राहकबाट उठाएको र आफूले पनि तिर्नुपर्ने कर छलेको पुष्टि भएको छ । आन्तरिक राजश्व कार्यालय ललितपुरले कर छली गरेको ठहर गर्दै कम्पनीलाई दाखिलाका लागि लेखेको छ ।










Powered by: Exclusively Solution