जापान समाचार




रक्सी पिउँदै झगडा गर्दै


टोक्यो,(प्रस):
वैदेशिक रोजगारीको शिलशिलामा जापान पुगेर राम्रो आम्दानी गर्ने सपना वोकेर गएकाहरु मादक पदार्थ सेवन गरेर बीच सडकमै आफ्ना साथीहरुमाथि जाइ लाग्दा रहेछन् भन्ने दृश्य केही दिन अगाडि टोक्यो स्थित कामतामा देखियो । जुन घटनाले जापानमा रहेका नेपालीहरुलाई लज्जित पनि बनायो ।



Related Pictures:













Related News:

कांग्रेस महासमिति बैठकका ७ कार्यभार - 2018-12-16

जस लिने होडबाजी ! - 2018-12-15

भारतमा ३३ किलो सुन बरामद, नेपालमा अनुसन्धान ! - 2018-12-15

व्याट्री बोकेको ट्रकमा एक्कासी आगलागी - 2018-12-15

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो - 2018-12-15





जापानमा दर्शक बटुल्दै ‘छक्का-पञ्जा-३’ - 2018-12-05

जापान,(प्रस): नेपाली चलचित्र ईतिहासमा रेकर्ड बनाएको छक्का पञ्जा चलचित्र सेरिज छक्का पञ्जा ३ जापानको फुकुओकामा पनि प्रस्तुत हुने भएको छ । जापानका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको उक्त चलचित्र फुकुओकाको च्युओ सिमिन सेन्टरमा ८ डिसेम्बर शनिबारको दिन प्रदर्शन हुने भएको हो । उक्त चलचित्रको टोकियोमा प्रदर्शन भइसकेको छ । दर्शकले अत्यधिक रुचाएपछि त्यहाँ डिसेम्बर २३ को साँझ ६ बजे उक्त चलचित्रको पुनः प्रदर्शन गर्न लागिकएकव वितरण सूर्य कर्पोरेसनले जनाएको छ ।

रक्सी पिउँदै झगडा गर्दै - 2018-12-03

टोक्यो,(प्रस): वैदेशिक रोजगारीको शिलशिलामा जापान पुगेर राम्रो आम्दानी गर्ने सपना वोकेर गएकाहरु मादक पदार्थ सेवन गरेर बीच सडकमै आफ्ना साथीहरुमाथि जाइ लाग्दा रहेछन् भन्ने दृश्य केही दिन अगाडि टोक्यो स्थित कामतामा देखियो । जुन घटनाले जापानमा रहेका नेपालीहरुलाई लज्जित पनि बनायो ।

नेपाल-जापान संवादको दोस्रो श्रृंखला कृषिमा केन्द्रित - 2018-11-28

टोक्यो,(प्रस):नेपाल-जापान डाइलग सिरिजको दोस्रो श्रृ‌खला यही डिसेम्बर १ मा इतो रिसर्च हल टोक्यो युनिभर्सिटीमा हुने भएको छ । जापानमा रही विभिन्न क्षेत्रमा काम गरिरहेका नेपालीको आयोजना र नेपाली राजदूतबास जापानको सहयोगमामा उक्त कार्यक्रम हुने भएको हो ।

जापानले सुरू गर्दैछ कोटेश्वरको जाम हटाउन सुरूङको अध्ययन - 2018-11-28

काठमाडौ,(प्रस): राजधानीको कोटेश्वर क्षेत्रमा जाम कम गर्न सुरूङ मार्ग बनाइनेछ। कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङ मार्ग बनाउन जापानले अध्ययन गर्दैछ। सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङको अध्ययन गर्ने जानकारी दिए। ‘जापानी टिमले अध्ययन गर्दैछ, अध्ययनपछि कहाँदेखि कहाँसम्म बनाउने टुंगो लाग्छ,’ श्रेष्ठले भने, ‘कोटेश्वरको जाम हटाउन अस्थायी संरचना पनि बनाउन लागेका छौं।’

जापानमा नेपालीलाई हैरानी, गलत काम गर्नेलाई दिइयो जुम्मी भिजा ! - 2018-11-17

महेन्द्रप्रसाद सापकोटा, टोक्योजापानी इमिग्रेशनले अहिले नेपाली कामदारहरुले गैर कानूनी रुपमा काम गरेको भन्दै ‘जुम्मी भिजा’ दिन थालेको छ । एक लाख भन्दा बढी नेपालीहरु रहेको जापानमा स्टुडेण्ट र डिपेन्डीङमा रहेर तोकिएभन्दा बढी काम गर्ने र एउटा कम्पनीमा गएर त्यसमा काम नगरी अर्को कम्पनी चाहार्ने कुकहरुलाई जुम्मी भिजा दिन थालेको छ ।

नेपाली कामदार जापान पठाउनेबारे छलफल हुन्छ : मन्त्री ज्ञवाली - 2018-11-14

काठमाडौ,(प्रस): जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारी दिलाउनेबारे छलफल हुने बताए ।

सुर्य अवार्ड कार्यक्रम वारे प्रष्टिकरण - 2018-11-01

केही दिन अघि जापानमा सम्पन्न सुर्य अवार्डमा व्यापक मानव तस्कर भएका भन्ने समाजिक सञ्जालमा फैलिएको हल्लालाई मलाई र मेरो कम्पनीलाई बदनाम गराउन खोजेको र मवाट एकजना सम्म पनि व्यक्ति अवैधानिक रुपमा राखेको भए जे सजाय भोग्न पनि तयार छु भनि सुुर्य कर्पोरेसनको वासुदेवले स्पष्टीकरण दिनु भयको छ ।

नक्कली छोरा र कागजात बनाएर जापानमा मानव तस्करी ! - 2018-10-06

महेन्द्र सापकोटा, टाक्योरोजगारीको शिलशिलामा चार वर्ष अघि जापान आएका पोखराका काजीमान गुरुङ डेभिडफल अर्थात छागोबाट खसेजस्तै भए, जव आफ्नो नाममा ३ वर्ष अगाडिनैं छोरा बनाएर डिपेन्डिगमा आइस गुरुङ र दिपेन गुरुङ आइसकेको जुम्रियो जापान इमिग्रेशनले दियो । चिन्नु न जान्नुका यी दुई व्यक्तिहरुलाई जापानमा बसेर मानव तस्करीगर्दै आएका सम्वर गिरिले नक्कली कागजात बनाएर प्रतिव्यक्ति २० लाख लिएर जापान पुर्याएको डरलाग्दो विवरण बाहिर आयो ।

अन्तरराष्ट्रिय सूर्य अवार्ड वितरण कार्यक्रममा मानव तस्करी ! - 2018-09-27

महेन्द्र सापकोटा, टोक्योकेही दिन अगाडि जापानको टोक्योमा साकुरा नाईट २०१८ को नाममा आयोजना गरिएको सूर्य अवार्ड वितरण कार्यक्रममा मानव तस्करी भएको डरलाग्दो विवरण बाहिर आएको छ । अवार्ड कार्यक्रममा नेपालबाट ९० जना कलाकारहरुको जम्वो टोली जापान आएपनि कार्यक्रम स्थलमा भने ७० जनामात्रै उपस्थित भएको बिबरण सार्वजनिक भएपछि आयोजकहरु डरलाग्दो मानव तस्करी कार्यमा संलग्न भएको आरोप लागेको हो ।

इलामकी मेरियन राई जापानमा उदाहरणीय बन्दै - 2018-09-14

महेन्द्र सापकोटा, टोक्यो:अहिले जापान आउने र स्टुडेण्ट भिषमा आएर अध्ययन गर्ने नेपालीहरुको कमी छैन । तर यतिवेला आफ्नो देशमा शरणार्थीको संख्या बढेपछि भने जापानी अध्यागमनले भिषामा कडाई गर्न थालेको छ । तर स्टुडेण्ट भिषामा जानपान आएर व्यूटी हेयर डिजाइनमा लागेकी इलामकी मेरियन राई भने सबैको उदाहरणीय बन्नपुगेकी छिन् ।

जापान भूकम्प : मृत्यु हुनेको संख्या ४४ पुग्यो - 2018-09-10

महेन्द्र सापकोटा, टोक्योउत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको छ ।

जापान सरकारद्वारा खाद्य संस्थानलाई ३२ करोड ४८ लाखको चामल सहयोग - 2018-09-10

प्रेमप्रसाद दाहाल, काठमाडौजापान सरकारले नेपाल खाद्य संस्थानलाई रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो ।

सेरेनालाई पराजित गर्दै जापानी खेलाडी नाओमीले जितिन् युएस ओपन उपाधि - 2018-09-09

एजेन्सी : युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् । खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो महसुस गरिएको सो खेलमा २० वर्षीया नाओमीले ६–२ र ६–४ को सोझो सेटमा सेरेनालाई पराजित गरेकी थिइन् ।

बिहुँकोट समाजको तिज कार्यक्रम भोली - 2018-09-09

जापान,(प्रस):नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा भोली सोमवार बिहुँकोट समाज जापानले नाकानो स्थित जिरो हलमा तीज कार्यक्रमको आयोजना गर्दैछ ।

पत्रकार महासंघ जापान शाखाको साधारणा सभा हुने - 2018-09-08

टोकियो,(प्रस): नेपाल पत्रकार महासंघ जापान शाखाको तेश्रो वार्षिक साधारणसभा आगामी सेप्टेम्बर तेश्रो साता २१ तारिक शुक्रबारका दिन टोकियोको हुने भएको छ।

कामतामा नेपाली चेलीलाई दर खुवाइयो - 2018-09-08

महेन्द्र सापकोटा, टोक्यो:मालिका समाज जापानले आज साँझ कामतामा नेपाली महिलाहरुलाई दर खुवाएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसर पारेर दर खुवाउने कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।

जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, सुनामीको डर छैन - 2018-09-07

भूकम्पबाट १६ लाख नागरिक प्रभावित उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार गएको ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले जनाएका छन् । शुक्रबार जापानबाट प्राप्त समाचारमा यस भूकम्पबाट भवन भत्किएर र भूस्खलनमा परी १८ जनाको ज्यान गएको र अझै पनि करिब २२ जना स्थानीय नागरिक बेपत्ता भएको जनाइएको छ ।

जापान भन्यो: उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको छ - 2018-08-28

एजेन्सी : उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् ।

उत्तर कोरियाद्वारा जापानी पर्यटक मुक्त - 2018-08-28

एजेन्सी : उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार झन्डै एक महिनाअघि पक्राउ गरिएका जापानी पर्यटकलाई मानवताका आधारमा मुक्त गरेको छ।जापानी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले मुक्त गर्न लागेका जापानी पर्यटकको नाम तोमोयुकी सुगिमोतो हो।

अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलर सहयोग - 2018-08-27

टोक्यो,(प्रस): जापानले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग गरेको छ । सो रकम अफगानिस्तानका आमा र उनीहरुका सन्तानको आधारभूत स्वास्थ्य सेवाको उपचारको सहयोगार्थ दिइएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जारी एक विज्ञप्तिमा जनाइएको छ ।

पर्यटक आगमनको कीर्तिमान: यस वर्ष दुई करोडले गरे जापान भ्रमण - 2018-08-22

प्रदेश संवाददाता, काठमाडौविश्वको प्राचिनतम सभ्यता रहेको मुलुकमा पर्ने जापानमा यस वर्ष पर्यटक आगमनले नयाँ कीर्तिमान कायम गरेको छ । समाचार अनुसार यस वर्ष जापानमा २ करोड बिदेशी पर्यटकले भ्रमण गरिसकेका छन् जुन जापानको इतिहासमै एक नयाँ कीर्तिमान हो । मुख्य क्याबिनेट सचिव योशिहिदे सुगाले गत सोमबार जापानको उत्तरी भेगको होक्कैदोको तेशिकागा शहरमा पर्यटक आगमनको नयाँ कीर्तिमान कायम भएको संवाददाताहरुलाई जानकारी दिए ।










Powered by: Exclusively Solution