अनौठो संसार




मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, नयाँ रहस्य पत्ता लाग्ने विश्वास


अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो ।
यो यान अवतरण गर्ने अन्तिम सात मिनेट एकदमै तनावपूर्ण थियो । जब उक्त यान मंगलग्रहको भूमध्य रेखा नजिकको समथर मैदानमा सुरक्षित अवतरण गर्‍यो तब नासाको मिशन कन्ट्रोलमा खुसीको लहर छाएको थियो । बैज्ञानिकहरु खुसीले उफ्रिएका थिए ।



Related Pictures:













Related News:

कांग्रेस महासमिति बैठकका ७ कार्यभार - 2018-12-16

जस लिने होडबाजी ! - 2018-12-15

भारतमा ३३ किलो सुन बरामद, नेपालमा अनुसन्धान ! - 2018-12-15

व्याट्री बोकेको ट्रकमा एक्कासी आगलागी - 2018-12-15

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो - 2018-12-15





लुगा विवादमा इजिप्टकी अभिनेत्रीविरुद्ध मुद्दा, पाँच वर्ष जेल हुन सक्ने - 2018-12-05

एजेन्सी : इजिप्टमा आयोजित काहिरा फिल्म फेस्टिबलमा एक अभिनेत्रीले पारदर्शी कपडा लगाएको विषयमा बबाल भएको छ । अभिनेत्रीले व्यभिचारलाई उक्साएको भन्दै मुद्दा दायर गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, नयाँ रहस्य पत्ता लाग्ने विश्वास - 2018-11-27

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो ।

कागतीबाट मोबाइल चार्ज ! - 2018-09-04

एजेन्सी : स्मार्टफोनमा ब्याट्रि ब्याक–अपलाई लिएर धेरै समस्या आउने गरेको छ। कहिले काहि बिजुली नहुदा फोन चार्ज गर्न दिक्दार हुन सक्छ तर अब तपाई कागतीको प्रयोग गरेर फोनलाई सजिलै चार्ज गर्ने सक्नुहुनेछ । अमेरिकन एक आइटि बेबसाइटले इन्टरनेटमा एक भिडियो अपलोड गरेको छ । जसमा कागतीबाट कसरी फोनलाई चार्ज गर्ने देखाएको छ ।

प्रकाण्ड अदालतकाे परिसरबाटै तेस्राे पटक पक्राउ - 2018-09-04

काठमाडौ,(प्रस): नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड अदालतकाे परिसरबाटै तेस्राे पटक पक्राउ परेका छन्। सर्वोच्च अदालतले पटकपटक रिहाको आदेश दिए पनि प्रहरीले उनलार्इ कुनै न कुनै घटनाकाे अाराेपमा पक्राउ गरिरहेकाे छ। सोमबार नुवाकोट जिल्ला अदालतले रिहा गर्न आदेश दिएलगत्तै नेपाल प्रहरीले प्रकाण्ड’ लाई अदालतकाे परिसरबाटै पक्राउ गरेको हाे।

भेनेजुएलामा ‘महामहंगी’: एक हजारको नोटलाई प्रतिबन्ध - 2018-08-21

महंगी १० लाख प्रतिशतले बढ्ने अनुमानयदि तपाईंलाई महंगीले धेरै नै सताएको जस्तो लागेको छ भने भेनेजुएलामा तपाईंको कल्पना फेल खान सक्छ । भेनेजुएलामा महंगी मात्र होइन, ‘महामहंगी’ छ । त्यहाँको सरकारले महामहंगी नियन्त्रण गर्न योजना ल्याएको छ । तर, यसले जनतामा दुविधा बढाएको छ । धेरैले यो योजनाले कसरी काम गर्छ भन्ने प्रश्न उठाएका छन् ।

विश्वमै पहिलो पटक लिङ्ग र अण्डकोष प्रत्यारोपण - 2018-08-03

एजेन्सी : विश्वमै पहिलो पटक लिङ्ग र अण्डकोष प्रत्यारोपण भएकाे छ। अमेरिकामा डाक्टरहरुको एक समूहले विश्वमा पहिलो पटक लिङ्ग र अण्डकोष रहने थैलीको सम्पूर्ण प्रत्यारोपणमा पुर्वक सम्मपन्न गरेपछि घाइतेले नयाँ जीवन पाएका छन्।

बाँदर पक्राउ गर्न ५ लाख विनियोजन ! - 2018-04-27

धनकुटा: सुन्दैमा अचम्म लाग्न सक्छ कि बाँदरविरुद्ध पनि उजुरी पर्यो भनेर । हो, धनकुटाका स्थानीय तहमा अहिले बाँदरविरुद्धका उजुरीको संख्या बढ्दै छ । अझ अचम्म लाग्ने कुरा, प्रशासनले पनि धमाधम बाँदरलाई पक्राउ गरेर जेल हाल्न थालेको छ ।

विश्वको सबैभन्दा चर्चित ‘ए.आई.’ सोफिया - 2018-03-21

सोफिया मानव मुखाकृति भएको रोबोट हो । हङ्गकङ्गस्थित ह्यान्सेन रोबोटिक्सले यसको निर्माण गरेको हो । ह्यान्सेन रोबोटिक्स लिमिटेडले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार कम्पनी पढाउने, हेरचाह गर्नेे, मनोरञ्जन दिने र साथ दिने बौद्धिक र भावनात्मक रोवोट बनाउन केन्द्रित रहेको छ ।

मुख्यमन्त्रीले लगाए सडकमा झाडू - 2018-02-27

जनकपुरधाम:प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर शहर सरसफाइमा सहभागी भएका छन् । मंगलबार विहान ‘जनकपुर महासफाइ अभियान’मा सहभागि भएका मुख्यमन्त्री राउतले सडकमा झाडू लगाए । मुखमा मास्क र हातमा झाडू लिएर मुख्यमन्त्री राउतले सडक बढार्न थालेपछि हेर्नेहरुको भीड लागेको थियो ।

इजरायलको गुफामा भेटियो मानव इतिहासकै पुरानो हड्डी - 2018-01-28

वैज्ञानिकहरूले इजरायलको गुफामा पन्ध्र वर्षअघि एक मानव अवशेष फेला पारेका थिए। प्रयोगशाला परीक्षणपछि जुन नतिजा सार्वजनिक भएको छ, त्यसले हाम्रो पुर्खाको सुरूआती बसाइसराइ इतिहास नै पुनर्लेखन गर्नुपर्नेछ।

शरीरमा रुख जस्ताे हाँगा पलाउने विचित्रको रोग ! - 2017-12-02

एजेन्सी : मानिसको शरीरमा रुखजस्तो हाँगा निस्कन रोग हुन्छ भन्दा हामीलाई विचित्र लाग्न सक्छ । तर, याे यथार्त हाे । संसारमा यस्ता मानिसको संख्या ६ भन्दा पनि कम छ जो एपिडार्मोडिसप्लासिया भेरुसीफोर्मिसबाट पीडित छन् ।

जर्जियाको जमिनमुनि माटोका घ्याम्पामा भेटियो ‘संसारकै पुरानो वाइन’ - 2017-11-15

जर्जिया भनेको युरोप र मध्य पूर्वबीचको उर्वर उपत्यका हो, जहाँ मानव सभ्यतामै पहिलोचोटि अंगुर खेती सुरु भएको थियो। अब जर्जियाले नयाँ चिनारी पाएको छ। संसारभरका वाइनप्रेमी ‘टोस्ट’ उठाउँदै जर्जियाका नाममा चियर्स गर्नेछन्। यसको श्रेय जान्छ, अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका पुरातत्व अनुसन्धानकर्ता टोलीलाई।

विवाह समारोहमै बेहुलीले बेहुलाको टाउकोमा बन्दुक तेर्स्याएपछि - 2017-08-08

एजेन्सी : विवाह सकिएको केही समयपछि पत्नीले पतिको टाउकोमा गोली प्रहार गर्ने एक महिलालाई प्रहरीले पक्राउ परेको छ । अमेरिकाको टेनिसी राज्यकी २५ वर्षकी केट एलिजाबेथ प्रिचार्ड नाम गरेकी ती युवतीलाई प्रहरीले विवाहको पहिरनमै पक्राउ गरेको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लोग्ने र सासु ससुरालेनै श्रीमती र बुहारी बेच्छन् - 2017-07-31

एजेन्सी : छिमेकी देश भारतमै पनि आफ्नै पत्नी तथा बुहारीलाई बेच्ने चलन छ । भारतको राजधानी नयाँदिल्ली नजिकै केही इलाकाहरुमा यस्तो समुदाय बस्छ, जहाँ घरकै मानिसहरुले श्रीमती तथा बुहारीहरुलाई बेच्दछन् । घरका लोग्ने तथा सासु ससुराहरुले नै आफ्नी पत्नी तथा बुहारीलाई बेश्वावृत्ति गर्न बाध्य पार्दछन् ।

स्तनको साइज अनुसार कर - 2017-07-18

एजेन्सीः संसारका कतिपय देशमा स्तन कर पनि लगाइएको पाइन्छ । कर असुल गर्नेले महिलाको स्तनको नापअनुसार कर असुल्ने गथ्र्याे । यस्ता करबाट आजित भएकी एक युवतीले आफ्नो स्तननै काटेर फालेको बताइन्छ ।

पतिले जुवामा पत्नी हारे , जित्नेद्वारा सामूहिक बलात्कार - 2017-07-18

एजेन्सी,भारत : भारतको मध्यप्रदेशको इन्द्रौरमा आफ्नै श्रीमतीलाई जुवाको दाउमा राखेर पराजित भएपछि जित्ने समूहबाट बलात्कृत हुन दिएका छन् । यो घटना इन्दौर प्रहरीले आयोजना गरेको सार्वजनिक सुनुवाईमा ३८ वर्षीया चार सन्तानकी आमा ती पीडित महिलाले खुलासा गरिन् ।

आफ्नै भाईलाई जन्माउने १२ वर्षीया बालिका - 2017-06-19

एकजना १२ वर्षीया बालिकाले आफ्नो भाइलार्इ जन्मिनका लागि सहयोग गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यी बालिकाको नाम जेसी ढेल्लापेना हो । जब उनकी आमालार्इ प्रसुती व्यथाले च्याप्यो तब उनी पनि मिसिसिप्पीको अस्पतालकाा डाक्टरसँग आफ्नी आमालार्इ सघाउन पुगिन् ।

प्रेमिकाको कुकुरको टाउको टोकेपछि सात वर्ष जेल ! - 2017-04-04

एजेन्सी:सुन्दा अचम्म लाग्ला तर, अमेरिकामा कुकुरको टाउको टोकेको घटनामा दोषी ठहर गर्दै एक व्यक्तिलाई ७ वर्ष जेल सजाइ सुनाइएको छ । अमेरिकी राज्य प्युर्टे्रिकोमा लुईस अर्रोयोले आफ्नी प्रेमिकाकोे कुकुरको टाउको टोकेपछि त्यहाँको त्यहाँको अदालतले ७ वर्षको जेल सजाय सुनाएको हो ।

पतिलाई मारेर सुटकेसमा राख्दै,पत्नी पुगिन ब्युटीपार्लर - 2017-03-22

पंजाबको मोहालीमा आइतबार बिहान एउटा लाश भेटियो। लाश थियो त्यही घरमा १५ दिनअघि बस्न आएका एकम ढिल्लोको । सुरुमा उनलाई कुटपिट गरेर जबरजस्ती बाथरुम लगेर गोली हानिएको थियो। त्यसपछि ६ फिट साढे ३ इन्चका उनको लाशलाई २ बाइ साढे २ फिटको सुटकेसमा हालेर उनकी पत्नी सीरत कतै ठेगान लगाउन लैजान लागिन्।

जहाँ युवतीको मोबाइल नम्बर बिक्री हुन्छ ! - 2017-02-18

एजेन्सी:भारतको उत्तर प्रदेश राज्यमा युवतीको मोबाइल नम्बर बिक्री हुने गरेको रहस्य खुलेको छ । रिचार्ज गर्ने पसलबाट युवतीको मोबाइल नम्बर बिक्री हुने गरेको उत्तर प्रदेश प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

१३० पत्नीका श्रीमान्‌को मृत्यु - 2017-02-01

नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ। कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए । उनले १३० जना महिलासँग विवाह गरेका थिए । आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको भनेर उनले बताउँदै आएका थिए।










Powered by: Exclusively Solution