विचार




एमाले पनि जमीनमा, माओवादी पनि जमीनमा


पुष्पकमल दाहाल प्रचण्ड:
पहिलो संविधानसभा चुनावको बेला म सम्झिन्छु, माओवादीले कहाँ चुनाव जित्छ, बढीमा चाररपाँच सिट जित्छ भन्थे मान्छेहरु । हामीले तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेलको प्रस्ताव राख्दा उहाँहरुको कुरा पनि त्यही थियो । म आफैं पनि तड्पिराखेको थिएँ, के हुने हो, के ?


जे-जे पर्‍यो पर्‍यो, कुरो मिलेन, ४० र ६० गर्न अलि गाह्रो भो, त्यसो भएपछि हामफाल्यौं । परिणाम आउँदाखेरि बडो बिचित्रको आयो । हामी आफैंले पनि नसोचेको त्यति धेरै भोट आयो । त्यसपछि मैले भन्ने गरेकोे छु, माओवादीले धर्ती छाडेको हो । त्यो भोट माओवादीले पचाउनै सकेन क्या ? कहाँबाट आयो आयो ।

सबै नेता कार्यकर्ताले भोट पचाउन सक्ने क्षमता बृद्धि गरेको भए त हुन्थ्यो । तर, यति धेरै भोट आयो, आँखा देख्नै छाड्यौं । यति मनोगत र यति अहंकार आयो, यति धेरै भोट आउने रहेछ । प्रचण्ड अलि अडेको भए त क्रान्ति नै सम्पन्न हुने रहेछ नि, प्रचण्डले दक्षिणपन्थी बाटो लियो भन्ने निक्ले त्यहीँभित्र । प्रचण्डले गर्दा यति भोट आयो भन्नुपर्ने ठाउँमा प्रचण्डले बाटो बिराएर यतातिर यस्तो आयो भन्ने निस्के त्यहीँभित्र ।

अर्कोतिर एमालेमा के बिचित्र भयो, कहाँ गडबड भयो भनेर रुवाबासी शुरु भयो । कुन होटलमा गएर रुनुभयो भन्ने पनि थाहा छ मलाई । यत्रो नेकपा माओवादीलाई २२३ सिट कम हो त रु एमालेको ३३ सिट ।

यति भएपछि उहाँहरु कता लाग्नुभयो भने माओवादीसँग मिलेर काम गर्नुपर्छ भन्नेमा लाग्नुभयो । हामीभित्र के भयो भने, म त यहीँ छु मिलेर काम गर्नेमै छु तर हाम्राहरु पार्टी फुटाउनेतिर लागे । क्रान्तिकारी हुने होडबाजी चल्न थाल्यो हाम्रो त्यतिबेलाको माओवादीभित्र । र, चाररपाँच वर्षपछि अर्को चुनावमा जाँदा त ठिक उल्टो परिणाम आयो ।





Related Pictures:













Related News:

कांग्रेस महासमिति बैठकका ७ कार्यभार - 2018-12-16

जस लिने होडबाजी ! - 2018-12-15

भारतमा ३३ किलो सुन बरामद, नेपालमा अनुसन्धान ! - 2018-12-15

व्याट्री बोकेको ट्रकमा एक्कासी आगलागी - 2018-12-15

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो - 2018-12-15





मैले भोगेको युपिएफ र एसिया प्यासिफिक सम्मेलन - 2018-12-09

नवराज दाहाल: भर्खरै एसिया प्यासिफिक सम्मेलन नेपालमा सम्पन्न भएको छ । सम्मेलन पूर्व र सम्पन्न भए पश्चात यसबारे धेरै चर्चा परिचर्चा सुनिन आएको छ । लाग्दछ ठुलो भुकम्प पछीको पराकम्प जस्तै एसिया प्यासिफिकको पराकम्पनहरु गइनै रहेका छन् । कार्यक्रमको बारेमा सकारात्मक र नकारात्मक टिप्पणीहरु सुन्नमा आइरहेका छन् ।

आयात रोकौं, कृषि उद्योगलाई बोकौं - 2018-11-06

हरिबोल गजुरेल:नियम-कानून बनाउनु ठूलो कुरा होइन, त्यसलाई पालना गर्नु ठूलो कुरा हो । यहाँ नियम-कानून राम्रो बने पनि कार्यान्वयनको ढर्रा पुरानै छ । नयाँ संविधान बनेको छ, नयाँ परिवेश छ, तर काम गर्ने तरिका पुरानै । मुख्य समस्याको जड राजनीतिक नेतृत्व हो ।

एमाले पनि जमीनमा, माओवादी पनि जमीनमा - 2018-11-05

पुष्पकमल दाहाल प्रचण्ड:पहिलो संविधानसभा चुनावको बेला म सम्झिन्छु, माओवादीले कहाँ चुनाव जित्छ, बढीमा चाररपाँच सिट जित्छ भन्थे मान्छेहरु । हामीले तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेलको प्रस्ताव राख्दा उहाँहरुको कुरा पनि त्यही थियो । म आफैं पनि तड्पिराखेको थिएँ, के हुने हो, के ?

मध्यस्थकर्ता मानव अधिकारकर्मीको निधन - 2018-11-04

मानव अधिकारकर्मी एवं नागरिक अगुवा पद्मरत्न तुलाधरको आज निधन भएको छ । विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन वामपन्थी नेताको रुपमा समेत चिनिएका तुलाधरले खेलेको भूमिकाको कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डले पनि पटक पटक प्रसंशा गरेका छन् ।

नसा च्यापिएको उपचार - 2018-09-07

डा. श्रीकृष्ण गिरी:अव्यवस्थित जीवनशैली नै नसा च्यापिने एउटा प्रमुख कारण हो । खानपिन मात्रै होइन, शरीरको पोजिसन कसरी राख्छौँ भन्ने कुराले नसाको समस्या निर्धारण गरिरहेको हुन्छ ।

पार्टी बैठक टार्दै प्रधानमन्त्री - 2018-09-02

काठमाडौ,(प्रस): पार्टीको स्थायी कमिटी बैठक पटकपटक स्थगित गरेकोमा नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् । पछिल्लो पटक नेकपा स्थायी कमिटीको बैठक भदौ १९ र २० गतेका लागि बोलाइएको थियो । तर, तयारीका लागि सचिवालय बैठक नबसेपछि भदौ २७ र २८ गतेका लागि सारिएको छ ।

भारतले ‘आप्रवासी’लाई देश निकाला गर्छ ? - 2018-08-11

भारतको उत्तर पूर्वी राज्य आसामका करिब चालिस लाख मानिसहरुले आफ्नो नागरिकता गुमाएका छन् । उनीहरुलाई प्रमाणित नागरिकको सूचीबाट हटाइएको छ । उक्त सूची सरकारले छिमेकी देश बंगलादेशबाट छिरेका अवैध आप्रवासीहरुलाई पहिचान गर्ने प्रक्रियाको रुपमा सार्वजनिक गरेको थियो ।

न्यायालयमा सुधार कि प्रतिशोध ? - 2018-08-06

तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ मा संसद भंग गरेर चुनाव घोषणा गरे। प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय नेतृत्वको इजलासले सो घोषणा त्यही वर्ष भदौ १२ मा उल्ट्याइदियो।

अस्वीकृत हुँदैछन् जोशी - 2018-07-31

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले केही दिनदेखि लगातार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोजेका थिए । प्रधानमन्त्रीको सचिवालयलाई विश्वास गर्ने हो भने मंगलबार साँझसम्म ओली र जोशीवीच भेटघाट भएको छैन ।

दक्षिण एसिया: भ्रष्ट चरित्रले जन्मायो नयाँ शक्ति - 2018-07-28

विश्व राजनीतिमा स्थापित शक्तिहरु विस्थापित हुने र नयाँ शक्तिको उदय हुने ‘ट्रेण्ड’ नै चलेको छ । युरोप, अमेरिकादेखि दक्षिणा एसियासम्मै यसको प्रभाव परेको छ, स्थापित दलहरुको स्थान नयाँ शक्तिले लिंदैछन् ।

आफ्नै बोलीको फन्दामा - 2018-07-24

मुखबाट निस्केको बोली र बन्दुकबाट छुटेको गोली फिर्ता हुँदैन भन्ने नेपाली आहानको तात्पर्य कानूनमन्त्री शेरबहादुर तामाङलाई जति कसलाई थाहा होला ?

राष्ट्रपतिलाई साक्षी राखेर एकता - 2018-05-18

महेन्द्र सापकोटा: केही दिनअघिसम्म तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं भन्दै थिए, पार्टी एकता त्यति सजिलो छैन । पटकपटक केपी शर्मा ओलीसँग वार्ता गर्दा पनि उनको शंका निवारण भएको थिएन ।

नेकपा बन्यो एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टी ! - 2018-05-17

देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ ।

सिन्धुली उद्योग वाणिंज्य संघको निर्वाचनः यस कारण जित्नुपर्छ बामपन्थी समूहले - 2018-05-17

प्रवेशकुमार: भोली हुने सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचनमा बामपन्थी प्यानलले जित्नुपर्ने सरोकारवालाहरुले टिप्पणी गर्न थालेका छन् । सिन्धुलीको सम्पूर्ण स्थानीय तह, केन्द्र तथा प्रदेश निर्वाचनमा पनि वामपन्थीकै वर्चश्व रहेकाले पनि सिन्धुली उद्योग वाणिंज्य संघको निर्वाचनमा अन्य पक्षले जित्न नहुने व्यवसायीहरुनै बताउन थालेका छन् ।

सरकारमा कम्युनिष्ट, सत्तामा दलाल पुँजीपति ! - 2018-05-01

नेकपा एमाले र माओवादी केन्द्र अहिले सरकारमा छन् । सिंहदरबारमा मात्रै होइन, प्रदेशमा पनि उनीहरुकै हालीमुहाली छ । राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एमाले र माओवादीकै नेतृत्व छ ।

महरालाई कांग्रेसको समर्थन किन ? - 2018-03-10

प्रेम कुमार : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभामुखमा सत्तारुढ दलका उम्मेदवार कृष्णबहादुर महरालाई समर्थन गरेको छ ।

फागुको रंग, होलीको भंग - 2018-02-27

तीर्थबहादुर श्रेष्ठ:फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं। पुस–माघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेको गुच्चा, पैयुँ र पांग्रा एक कुनामा थन्क्याएर स्कुल जानुपर्थ्यो।

ग्रीसको बाटोमा लम्किँदै नेपाल - 2018-01-25

विज्ञान अधिकारी:२०५१ साल मनमोहन अधिकारीको सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता दिने प्रणाली सुरु गर्यो। सामाजिक सुरक्षा भत्ताको यो अवधारणाले एमालेलार्इ सबैभन्दा ठूलो राजनीतिक लाभ भयो र भबिष्यमा पनि भइरहने देखिन्छ।

सरकार, मलाई पनि जेल हाल - 2018-01-09

मिलन पाण्डे:सन् १८४६ मा हेनरी डेविड थोरोले भनेका थिए, ‘यदि सरकारले गलत गरिरहेको छ भने एउटा सच्चा नागरिकको लागि सबैभन्दा उपयुक्त स्थान जेल हो।’

विचार: बाम गठबन्धनले निर्वाचनमा पहिलो परिणाम ल्याउने - 2017-12-08

कांग्रेससँग यसपालि ‘मेसेज’ र ‘मेसेन्जर’ दुबैको समस्याचुनाव सकिएको छ। पहिलो चरणमा मतदान भएका ३७ क्षेत्रको प्रारम्भिक परिणाम केहीबेरमा आउन थाल्नेछ। आज साँझसम्ममा मतपरिणामको ‘ट्रेन्ड’ लगभग थाहा भइसक्नेछ।चुनावमा कुन पार्टीले जित्छ ? कुन-कुन दल राष्ट्रिय पार्टी बन्छन्रु भन्ने कौतुहलता अहिलेदेखि नै सुरु भएको छ। अहिलेसम्मको मत गणतना र परिणामलाई हेर्ने हो भने बाम गठबन्धनले निर्वाचनमा पहिलो परिणाम ल्याउने निश्चित प्राय छ ।

राष्ट्रपतिको अनावश्यक भ्रमण - 2017-11-13

प्रेम दाहाल: राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेका बेला हुन लागेको यो भ्रमणलाई राष्ट्रपतिको विदेश घुम्ने मोहको रुपमा टिप्पणी हुन थालेको छ ।










Powered by: Exclusively Solution