मनोरञ्जन




प्रियंकाले गरिन् इन्गेजमेन्ट


एजेन्सी :
विदेशी सञ्चारमाध्यमका अनुसार अभिनेत्री एवम् पूर्व विश्व सुन्दरी प्रियंका चोपडाले निक जोनाससँग ‘इन्गेजमेन्ट' गरेकी छन्।

गत वर्ष यी दुबैको न्यूयोर्कमा भेट भएयता सम्बन्ध बाक्लिदै गएको थियो। यस वर्ष प्रियंकाको जन्मदिनबाट यी दुईको सम्बन्ध अर्को तहमा पुगेको हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ।

हिन्दुस्तान टाइम्सले पिपल डटकमको हवाला दिँदै निकले 'इन्गेमेन्ट' को औंठी किन्न ‘टिफ्ने’ नामक पसल बन्द गरेको समाचार प्रकाशित गरेको छ।

'उनीहरू असाध्यै खुशी छन्', श्रोतले भन्यो, 'उनीहरूका साथी तथा परिवारले यसअघि यस्तो कहिल्यै देखेका थिएनन् र उनीहरू अत्यन्तै उत्साहित छन्। ऊ (निक) उनको (प्रियंका) बारेमा निश्चित रूपमा गम्भीर छ।'

निक र प्रियंकालाई लन्डनमा देखिएको थियो। त्यतिबेला यी अमेरिकी गायकले प्रियंकाको फोटो सेयर समेत गरेका थिए।

योसँगै बिहिबारमात्रै सलमान खानलाई 'भारत' फिल्ममा निर्देशन गरिरहेका निर्देशक अब्बास अलि जाफरले ट्वीट गर्दै आफ्नो फिल्ममा प्रियंका नरहने बताएका थिए।

उनले सो ट्वीटमा विशेष कारणले गर्दा फिल्ममा उनी नहुने र सोको लागि आफू र फिल्मको युनिट अत्यन्त खुसी भएको पनि उल्लेख गर्दै उनले प्रियंकाको आगामी जीवनका लागि शुभकामनासमेत दिएका थिए।

प्रियंका र निक दुई महिनाअघिदेखि एकअर्कालाई डेट गरिरहेका छन्। निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन्।




Related Pictures:













Related News:

कांग्रेस महासमिति बैठकका ७ कार्यभार - 2018-12-16

जस लिने होडबाजी ! - 2018-12-15

भारतमा ३३ किलो सुन बरामद, नेपालमा अनुसन्धान ! - 2018-12-15

व्याट्री बोकेको ट्रकमा एक्कासी आगलागी - 2018-12-15

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो - 2018-12-15





पछिल्लो ट्रेलरमा यस्तो देखियो 'क्याप्टेन मार्भल' - 2018-12-10

हलिउड सुपरहिरो सिनेमा 'क्याप्टेन मार्भल'को दोश्रो ट्रेलर रिलिज भएको छ। सार्वजनिक दोस्रो ट्रेलरले दर्शकहरूलाई थप व्यग्र बनाउने अनुमान गरिएको छ। सार्वजनिक ट्रेलरमा ओस्कार विजेता अभिनेत्री ब्राई लार्सनलाई रोमाञ्चक इकसन अवतारमा पेस गरिएको छ। उनी सिनेमाकी शीर्ष सुपरहिरो हुन्।

बाबुराम-हिसिला पुत्रीमाथि बनेको 'डटर अफ नेपाल'ले भारतमा जित्यो अन्तर्राष्ट्रिय पुरस्कार - 2018-12-10

एजेन्सी : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा पूर्व मन्त्री हिसिला यमीकी छोरी मानुषी यमी भट्टराईमाथि बनेको डकुमेन्ट्री फिल्म 'डटर अफ नेपाल'ले भारतको सातौं स्मिता पाटिल अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ।

'२.०' को हिन्दी संस्करणले कमायो एक सय ५२ करोड - 2018-12-09

एजेन्सी : अक्षय कुमार तथा रजनीकान्त स्टारर साइफाइ थ्रिलर सिनेमा '२.०' को हिन्दी संस्करणले एक सय ५२ करोड भारूको कारोबार गरेको छ। रिलिजको दोश्रो सातामा आइपुग्दा हिन्दी संस्करणले यति कमाइ गरेको हो।

प्रियंकालाई ‘अन्तर्राष्ट्रिय धोकेबाज कलाकार’ र ‘सम्पत्तीको भोको’ बताउने म्यागजिनले माफी माग्यो - 2018-12-08

प्रियंका चोपडालाई घोटाला कलाकार र सम्पत्तिको भोको बताउने एक आर्टिकललाई न्यूयोर्क म्यागजिनले आफ्नो वेबसाइटबाट हटाएको छ । द कटले गत डिसेम्बर ४ तारिखमा इडिटर नोटः प्रियंका र निक जोनस शीर्षकमा प्रकाशित गर्न नहुने आर्टिकल छापेकोमा पाठक, प्रियंका र निकसँग माफी मागेको छ । ‘हामीले उक्त आर्टिकलसम्बन्धि विभिन्न रोषयुक्त मेसेज पायौं । हामी यो भन्न चाहन्छौं कि हामी तपाईंलाई सुन्छौं र यसका लागि माफी माग्छौं,’ यसमा लेखिएको छ ।

मेक्सिकोकी सुन्दरी बनिन् मिस वर्ल्ड २०१८ - 2018-12-08

नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ मामिस वर्ल्ड २०१८ को उपाधि मिस मेक्सिको भनेसा पोन्सेले जितेकी छिन् । विभिन्न देशका ११८ प्रतिस्पर्धीलाई पछि पार्दै पोन्सेले उक्त उपाधि हात पारेकी हुन् । मिस थाल्इल्याण्ड निकोलेन लिम्सनुकान फस्ट रनरअप बनिन् । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ मा परेकी छन् ।

रणवीरसँगको ब्रेकअप मेरा लागि सुन्दर गिफ्ट: कट्रिना - 2018-12-05

एजेन्सी : नायिका कट्रिना कैफ र नायक रणवीर कपुरको ब्रेकअप अब पुरानो भैसक्यो । कट्रिना अहिले आफ्नो काममा केन्द्रित छिन् भने रणवीर नायिका आलिया भट्टसँगको प्रेममा छन् । रणवीर र कट्रिनाले करिब ६ बर्ष प्रेम गरेका थिए । सो समयमा कट्रिना काम भन्दा गसिपमा बढी अल्झिएकी थिइन् । यसैले पनि उनै कैफले रणवीरसँगको ब्रेकअपको घटनालाई जिन्दगीको सबैभन्दा सुन्दर गिफ्ट भनेकी छिन् ।

मिस मंगोलले ५० लाखको छात्रवृत्ति कोष स्थापना गर्ने - 2018-12-05

काठमाडौ,(प्रस):‘मिस मंगोल– २०१८’का विजेताहरुले छात्रवृत्ति कोष स्थापना गर्ने भएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै विजेता जाङमु शेर्पा, फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पाले संयुक्त अभियानको रुपमा ५० लाखको शैक्षिक छात्रावृत्तिको घोषणा गरेका हुन् । विद्यालय बाट बन्चित बालबाबालिकालाई पढाउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको बताइएको छ । छात्रावृत्तिको रकमबाट एसइइसम्म पढाउने उनीहरुको योजना छ ।

श्रृंखला खतिवडाले दुइ ठुला अवार्ड हात पार्दै पुगिन् मिस वर्ल्ड २०१८ को फाइनलमा - 2018-12-05

काठमाडौ,(प्रस): मिस नेपाल श्रृंखला खतिवडाले दुइ ठुला अवार्ड हात पार्दै मिस वर्ल्ड २०१८ प्रतियोगिताको फाइनलमा पुगेकी छन्। श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्।

आमिर भन्छन्, 'फिल्म लेखकलाई अझ बढि पैसा दिउँ' - 2018-11-28

एजेन्सी : बलिउड अभिनेता आमिर खानले फिल्म लेखकको पारिश्रमिक बढाउनुपर्ने बताएका छन्। लेखन फिल्मको आधारभूत हिस्सा रहेकाले उनीहरूलाई दिइने पैसा बढाउनुपर्ने बताएका हुन्। सिनेस्तान इन्डियाले आयोजना गरेको स्क्रिप्ट प्रतियोगिताको अवार्ड वितरण समारोहमा उनले सो धारणा राखेका हुन्।

डिभोर्सपछि ऋतिक र सुजैनको यस्तो प्रेम - 2018-11-26

एजेन्सी : बलिउडका चर्चित नायक ऋतिक रोशन र सुजैनविच डिभोर्स भएको ४ बर्ष भयो । नायिका कंगना रनावतको प्रेममा परेका कारण ऋतिक र सुजैनको डिभोर्स भएको बताइन्छ । तर, डिभोर्स भएको ४ बर्षपछि यी दुइको माया अहिले पलाउन थालेको छ । यी दुई आफ्ना २ छोराको साथमा छुट्टी मनाउन बढी व्यस्त भएको पाइन्छ ।

हलिउड अभिनेत्री सुँगुरसँग गहिरो प्रेममा फसेपछि प्रेमी त्यागिन् - 2018-11-26

एजेन्सी: अमेरिकाकी चर्चित अभिनेत्री एवम् गायिका एरियाना ग्राण्डेको अहिले एउटा सुँगुरसँग गहिरो प्रेममा परेकी छिन् । यो सुन्दा तपाईलाई अचम्म लाग्नसक्छ तर यो सत्य हो । उनले आफ्नो प्रेमीलाई त्यागिन् तर सुँगुरलाई त्यागिनन् । मिडियाको खबरलाई मान्ने हो भने डेन्जरस विमन एल्बमकी सिंगर एरियाना आफ्नो घरपालुवा सुँगुरलाई आफ्नो प्रेमीलाई भन्दा पनि धेरै चाहन्छिन् ।

ईशा गुप्ताको ‘हट एण्ड बोल्ड’ तस्बिर भाइरल बन्दै - 2018-11-24

एजेन्सी : बलिउडमा ‘हट एण्ड बोल्ड’ फोटोशुटको कारण प्रायः चर्चामा आइरहने अभिनेत्री ईशा गुप्ताको अर्को नयाँ तस्बिरहरुले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनीे पछिल्लो फोटोशुटमा ‘ब्ल्याक एण्ड ह्वाइट’ बिकिनीमा निकै बोल्ड देखिएकी छिन् । उक्त फोटोशुट पानीमा गराइएको छ । जहाँ उनी पानीमा भिजेकी छिन् ।

टेलिभिजनकी यी अभिनेत्रीले किन उतारिन् सबै कपडा ? - 2018-11-24

एजेन्सी : टेलिभिजनमा विभिन्न टेलिशृङ्खलामार्फत बहुचर्चित अभिनेत्री सारा खानले एक म्यूजिक भिडियोको लागि सम्पूर्ण कपडा उतारेपछि भाइरल बनेकी छिन् । भिडियो उनको ‘हट र बोल्ड’ अवतारले धेरैको आखाँ तानेको छ ।

अष्ट्रेलियाकी मोडल जेसिकाकाे यस्ता हट चार फाेटाे भए भइरल ! - 2018-11-17

एजेन्सी : अष्ट्रेलियाकी मोडल जेसिका गोमेजकाे विकनीसहित हट फाेटाे इन्टरनेटमा भइरल भएका छन्। जेसिका संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक नम्बरमा अाउने गरकी छन्।

सँगै काम गरें भन्दैमा अमिताभ सरह पारिश्रमिक आश गर्न सक्दिन ː तप्सी - 2018-11-17

एजेन्सी : भारतीय अभिनेत्री तप्सी पन्नुले पारिश्रमिक निर्धारणमा लैगिकता प्रधान हुन नहुनेमा पक्षमा आफू रहेको बताएकी छन्। उनले पारिश्रमिकको आधार लिङ्ग नभई कुनै पनि व्यक्तिको क्षमता अनुसार हुनुपर्ने बताएकी हुन्।

टाट पल्टिन आँटे प्रियंकाका हुनेवाला ससुरा - 2018-09-04

एजेन्सी : बिहेको तयारीमा रहेकी बलिउड नायिका प्रियंका चोपडाका लागि नराम्रो खबर आएको छ । उनका हुनेवाला ससुरा पल जोनस आर्थिकरुपमा टाट पल्टिन आँटेका छन् । न्यूजर्सीमा रहेको कन्ट्रक्सन र रियल स्टेट कम्पनीका मालिक हुन् पल । समाचार अनुसार पलको यस कम्पनी ऋणमा डुबेको छ ।

आठ बसन्तपछि कुन फिल्ममा एकैसाथ देखिँदैछन ऐश्वर्या र अभिषेक - 2018-08-03

एजेन्सी : आठ बसन्तपछि भारतीय सुपरस्टार तथा श्रीमान श्रीमति समेत रहेका ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन एकैसाथ फिल्ममा देखा पर्न लागेका छन्। अभिनेत्री ऐश्वर्याले आफ्ना पति अभिषेकसँग फिल्म खेल्न अातुर रहेकाे पनि बताइएकाे छ।

प्रियंकाले गरिन् इन्गेजमेन्ट - 2018-08-03

एजेन्सी : विदेशी सञ्चारमाध्यमका अनुसार अभिनेत्री एवम् पूर्व विश्व सुन्दरी प्रियंका चोपडाले निक जोनाससँग ‘इन्गेजमेन्ट' गरेकी छन्।

बाहुबलीको तेस्रो भाग बन्ने, यस्तो हुनेछ कथा - 2018-08-03

एजेन्सी : सर्वाधिक व्यापार गर्न सफल भारतीय फिल्मको किर्तिमान राखेको ‘बाहुबली’ अब पछाडि फर्किने भएको छ । ‘बाहुबली-द बिगिनिङ’ र ‘बाहुबली द कन्क्लुजन’ को सफलतापछि तेस्रो भागका रुपमा ‘प्रिक्वेल’ निर्माण हुने भएको छ ।

बलिउडमा बायोपिकको बाढी, फेरि आँउदै नयाँ बायोपिक - 2018-07-30

एजेन्सी : बलिउडमा अहिले बायोपिकको बाढी नै लागिरहेको छ । केही दिन अघि मात्र रिलिज भएको बायोपिक फिल्म सन्जुले बजारमा राम्रो चर्चा पाइरहेको छ ।

प्रेमीसँग इन्गेजमेन्ट गरेपछि प्रियंकाले छोडिन् सलमानको ‘भारत’ - 2018-07-28

बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्ना अमेरिकी प्रेमी निक जोनससित बिहेको तयारीमा छिन् । प्रियंका र निकबीच हालै लन्डनमा ईंगेजमेन्टसमेत भइसकेको केही मिडियाहरुले उल्लेख गरेका छन् । ‘पिपुल’ वेबसाइटमा प्रकाशित खबरअनुसार प्रियंकाको जन्मदिन १८ जुलाईमा उनीहरुले ईंगेजमेन्ट गरेका हुन् । निकले अमेरिकाको न्यूयोकर्मा किनेको औंठी प्रियंकालाई लगाइदिएका थिए ।










Powered by: Exclusively Solution