अनौठो संसार




रोबोटको सहायताले विश्वमा पहिलो पटक आँखाको शल्यक्रिया


एजेन्सी/
विश्वमा पहिलो पटक शल्य चिकित्सक ९सर्जन० को आँखाको अप्रेशन ९शल्यक्रिया० रोबोट सहायताबाट गरिएको छ । रोबोटको प्रयोगबाट शल्यक्रिया गर्दा शल्य चिकित्सकको आँखाको रोशनी ९प्रकाश० फिर्ता भएको बीबीसीले उल्लेख गरेको छ । उक्त रोबोट डच कम्पनीले बनाएको हो ।


अक्सफोर्ड जन रेडक्लिफ अस्पतालका डाक्टरहरूको टिमले रोबोटको प्रयोगबाट करिव एक मिलीमीट मोटो झिल्ली आँखाबाट हटाएका हुन् ।

झिल्ली हटाउन ‘जोइस्टिक’ नियन्त्रित उपकरणको प्रयोग गरिएको थियो ।

सर्जनहरूले भनेका छन् ‘यो प्रक्रिया अहिले मौजूदा समयकों मानव हातबाट सम्भव आँखाको शल्यक्रियाको तुलनामा निकै जटिल शल्यक्रियाको लागि बाटो खोलेको छ ।’

अक्सफोडका ७० वर्षीय विरामी बिल बीवरले भनेका छन् ‘एक जमानामा यो कथा’ थियो । अहिले म देख्न सक्छु ।

शरीरको अन्य भागमा रोबोटको सहायताले गरिने शल्यक्रिया सामान्य हो । तर, आँखाको शल्यक्रिया गर्न यसको प्रयोग भएको थिएन ।

शल्यक्रियामा संलग्न अक्सफोर्ड यूनिवर्सिटीका प्रोफेसर रोबर्ट मैकलर्नले भनेका छन् ‘आँखाको शल्यक्रिया ं गर्न धेरै सावधानी अपनाउन जरुरी हुन्छ । र, आँखाको एक सानो प्वालमा पनि त्यसले हानी नपु¥याओस । रोबोटको सबै प्रक्रिया पुरा गर्न निकै चुनौती छ ।’

चिकित्सक रूले एक पातलो सुई आँखामा चलाउनको लागि ‘जय स्टिक र टच स्क्रीन’ को प्रयोग र योसँगै एक माइक्रोस्कोपको सबै प्रक्रिया पुरा गर्नुपर्छ ।  मानवनिर्मित हात जस्तै काम गर्ने यस रोबोटमा सात मोटर्स है र चिकित्सकहरूको हातबाट हुने झडकालाई रोक्न सक्षम छ ।




Related Pictures:













Related News:

नेतृत्वले कांग्रेसलाई खल्तीबाट चलाएको छ : कोइराला - 2018-05-20

वृद्धभत्ता बढाउन अर्थमन्त्रीमाथि दबाव बढ्यो - 2018-05-20

विदेश पठाइदिन्छु भनेर पाँच लाख ठग्ने गिरी जेल चलान - 2018-05-20

वैदेशिक रोजगारीमा सिन्डिकेट: मन्त्रीको एक्सन, एकैदिन ४८ व्यवसायी पक्राउ - 2018-05-20

सन्दीपको सनसनी : दुई ओभरमा लिए मुम्बईका तीन विकेट - 2018-05-20





बाँदर पक्राउ गर्न ५ लाख विनियोजन ! - 2018-04-27

धनकुटा: सुन्दैमा अचम्म लाग्न सक्छ कि बाँदरविरुद्ध पनि उजुरी पर्यो भनेर । हो, धनकुटाका स्थानीय तहमा अहिले बाँदरविरुद्धका उजुरीको संख्या बढ्दै छ । अझ अचम्म लाग्ने कुरा, प्रशासनले पनि धमाधम बाँदरलाई पक्राउ गरेर जेल हाल्न थालेको छ ।

विश्वको सबैभन्दा चर्चित ‘ए.आई.’ सोफिया - 2018-03-21

सोफिया मानव मुखाकृति भएको रोबोट हो । हङ्गकङ्गस्थित ह्यान्सेन रोबोटिक्सले यसको निर्माण गरेको हो । ह्यान्सेन रोबोटिक्स लिमिटेडले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार कम्पनी पढाउने, हेरचाह गर्नेे, मनोरञ्जन दिने र साथ दिने बौद्धिक र भावनात्मक रोवोट बनाउन केन्द्रित रहेको छ ।

मुख्यमन्त्रीले लगाए सडकमा झाडू - 2018-02-27

जनकपुरधाम:प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर शहर सरसफाइमा सहभागी भएका छन् । मंगलबार विहान ‘जनकपुर महासफाइ अभियान’मा सहभागि भएका मुख्यमन्त्री राउतले सडकमा झाडू लगाए । मुखमा मास्क र हातमा झाडू लिएर मुख्यमन्त्री राउतले सडक बढार्न थालेपछि हेर्नेहरुको भीड लागेको थियो ।

इजरायलको गुफामा भेटियो मानव इतिहासकै पुरानो हड्डी - 2018-01-28

वैज्ञानिकहरूले इजरायलको गुफामा पन्ध्र वर्षअघि एक मानव अवशेष फेला पारेका थिए। प्रयोगशाला परीक्षणपछि जुन नतिजा सार्वजनिक भएको छ, त्यसले हाम्रो पुर्खाको सुरूआती बसाइसराइ इतिहास नै पुनर्लेखन गर्नुपर्नेछ।

शरीरमा रुख जस्ताे हाँगा पलाउने विचित्रको रोग ! - 2017-12-02

एजेन्सी : मानिसको शरीरमा रुखजस्तो हाँगा निस्कन रोग हुन्छ भन्दा हामीलाई विचित्र लाग्न सक्छ । तर, याे यथार्त हाे । संसारमा यस्ता मानिसको संख्या ६ भन्दा पनि कम छ जो एपिडार्मोडिसप्लासिया भेरुसीफोर्मिसबाट पीडित छन् ।

जर्जियाको जमिनमुनि माटोका घ्याम्पामा भेटियो ‘संसारकै पुरानो वाइन’ - 2017-11-15

जर्जिया भनेको युरोप र मध्य पूर्वबीचको उर्वर उपत्यका हो, जहाँ मानव सभ्यतामै पहिलोचोटि अंगुर खेती सुरु भएको थियो। अब जर्जियाले नयाँ चिनारी पाएको छ। संसारभरका वाइनप्रेमी ‘टोस्ट’ उठाउँदै जर्जियाका नाममा चियर्स गर्नेछन्। यसको श्रेय जान्छ, अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका पुरातत्व अनुसन्धानकर्ता टोलीलाई।

विवाह समारोहमै बेहुलीले बेहुलाको टाउकोमा बन्दुक तेर्स्याएपछि - 2017-08-08

एजेन्सी : विवाह सकिएको केही समयपछि पत्नीले पतिको टाउकोमा गोली प्रहार गर्ने एक महिलालाई प्रहरीले पक्राउ परेको छ । अमेरिकाको टेनिसी राज्यकी २५ वर्षकी केट एलिजाबेथ प्रिचार्ड नाम गरेकी ती युवतीलाई प्रहरीले विवाहको पहिरनमै पक्राउ गरेको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लोग्ने र सासु ससुरालेनै श्रीमती र बुहारी बेच्छन् - 2017-07-31

एजेन्सी : छिमेकी देश भारतमै पनि आफ्नै पत्नी तथा बुहारीलाई बेच्ने चलन छ । भारतको राजधानी नयाँदिल्ली नजिकै केही इलाकाहरुमा यस्तो समुदाय बस्छ, जहाँ घरकै मानिसहरुले श्रीमती तथा बुहारीहरुलाई बेच्दछन् । घरका लोग्ने तथा सासु ससुराहरुले नै आफ्नी पत्नी तथा बुहारीलाई बेश्वावृत्ति गर्न बाध्य पार्दछन् ।

स्तनको साइज अनुसार कर - 2017-07-18

एजेन्सीः संसारका कतिपय देशमा स्तन कर पनि लगाइएको पाइन्छ । कर असुल गर्नेले महिलाको स्तनको नापअनुसार कर असुल्ने गथ्र्याे । यस्ता करबाट आजित भएकी एक युवतीले आफ्नो स्तननै काटेर फालेको बताइन्छ ।

पतिले जुवामा पत्नी हारे , जित्नेद्वारा सामूहिक बलात्कार - 2017-07-18

एजेन्सी,भारत : भारतको मध्यप्रदेशको इन्द्रौरमा आफ्नै श्रीमतीलाई जुवाको दाउमा राखेर पराजित भएपछि जित्ने समूहबाट बलात्कृत हुन दिएका छन् । यो घटना इन्दौर प्रहरीले आयोजना गरेको सार्वजनिक सुनुवाईमा ३८ वर्षीया चार सन्तानकी आमा ती पीडित महिलाले खुलासा गरिन् ।

आफ्नै भाईलाई जन्माउने १२ वर्षीया बालिका - 2017-06-19

एकजना १२ वर्षीया बालिकाले आफ्नो भाइलार्इ जन्मिनका लागि सहयोग गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यी बालिकाको नाम जेसी ढेल्लापेना हो । जब उनकी आमालार्इ प्रसुती व्यथाले च्याप्यो तब उनी पनि मिसिसिप्पीको अस्पतालकाा डाक्टरसँग आफ्नी आमालार्इ सघाउन पुगिन् ।

प्रेमिकाको कुकुरको टाउको टोकेपछि सात वर्ष जेल ! - 2017-04-04

एजेन्सी:सुन्दा अचम्म लाग्ला तर, अमेरिकामा कुकुरको टाउको टोकेको घटनामा दोषी ठहर गर्दै एक व्यक्तिलाई ७ वर्ष जेल सजाइ सुनाइएको छ । अमेरिकी राज्य प्युर्टे्रिकोमा लुईस अर्रोयोले आफ्नी प्रेमिकाकोे कुकुरको टाउको टोकेपछि त्यहाँको त्यहाँको अदालतले ७ वर्षको जेल सजाय सुनाएको हो ।

पतिलाई मारेर सुटकेसमा राख्दै,पत्नी पुगिन ब्युटीपार्लर - 2017-03-22

पंजाबको मोहालीमा आइतबार बिहान एउटा लाश भेटियो। लाश थियो त्यही घरमा १५ दिनअघि बस्न आएका एकम ढिल्लोको । सुरुमा उनलाई कुटपिट गरेर जबरजस्ती बाथरुम लगेर गोली हानिएको थियो। त्यसपछि ६ फिट साढे ३ इन्चका उनको लाशलाई २ बाइ साढे २ फिटको सुटकेसमा हालेर उनकी पत्नी सीरत कतै ठेगान लगाउन लैजान लागिन्।

जहाँ युवतीको मोबाइल नम्बर बिक्री हुन्छ ! - 2017-02-18

एजेन्सी:भारतको उत्तर प्रदेश राज्यमा युवतीको मोबाइल नम्बर बिक्री हुने गरेको रहस्य खुलेको छ । रिचार्ज गर्ने पसलबाट युवतीको मोबाइल नम्बर बिक्री हुने गरेको उत्तर प्रदेश प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

१३० पत्नीका श्रीमान्‌को मृत्यु - 2017-02-01

नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ। कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए । उनले १३० जना महिलासँग विवाह गरेका थिए । आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको भनेर उनले बताउँदै आएका थिए।

तीनजनाले जन्माए एक बच्चा ! - 2017-01-18

युक्रेन:विज्ञानको विकाससँगै मानिसको जीवनमा पनि नयाँ आयामहरु थपिने क्रम जारी छ । यही क्रममा एक जना बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई खण्डित गर्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म भएको छ ।

यस वर्षकी हात्ती सुन्दरी एकताकली - 2016-12-30

सौराहा,चितवन:ओठमा लाली छ, नङमा पालिस । खुट्टामा रङकै पाउजु । सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा । विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ । अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने । क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन् ।

मन्त्रीले उपहारमा ‘सेक्स डल’ लिएपछि… - 2016-12-17

चिलीका वित्तमन्त्री लुइस फिलिप सेसपेडेसले आफ्नो ‘चर्चित प्रतिक्रिया’ का लागि माफी मागेका छन् । मंगलबार राती चिलीका उद्योगपतीहरुसँग आयोजित वार्षिक रात्रीभोज कार्यक्रममा सेसपेडेसलाई ‘सेक्स डल’ उपहार दिइएको थियो ।

बम निष्क्रिय पार्ने पाकिस्तानी सुन्दरी - 2016-12-13

यौनांग सहितको सेक्स रोबोट आउँदै - 2016-11-20

पूर्णरुपमा काबिल यौनांग सहितको सेक्स रोबोट अर्को वर्षदेखि बजारमा आउने भएको छ । यो कुराले धेरैलाई खुसी प्रदान गर्ला । तर दुखको कुरा यसको भाउ मुर्छा नै पार्ने खालको छ । अर्थात् उक्त सेक्स रोबोटको मूल्य झण्डै १५ लाख रुपैयाँ पर्नेछ ।

पृथ्वीको आयु अब १ हजार बर्षमात्र : बैज्ञानिक हकिन्स - 2016-11-18

लण्डन:बस्नयोग्य अर्को ग्रह पत्ता नलगाएको खण्डमा मानवजीवन छोटिन सक्ने प्रख्यात वैज्ञानिक स्टेफन हकिन्सले बताएका छन् । यसै साता अक्सफोर्ड युनियनमा आयोजित एउटा बहसमा बोल्दै उनले पृथ्वीमा मानव जीवन अबको एक हजार वर्षमात्र टिक्ने भविष्यवाणी गरे ।








Powered by: Exclusively Solution