मनोरञ्जन




जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक


रोशन पोखरेल, विराटनगर:
नेपालि सांगीतिक क्षेत्रमा लोकदोहोरी क्षेत्रको भाग अभिन्न रहेको छ । आफनै मनभित्रका पिर र व्यथालाई संगितको माध्यमबाट पोख्नको लागी सिपालु प्युठानी बाबु गौरव थापाको शब्द संगितमा हाल सालै सत्य घटनामा आधारित गित गायक जय देवकोटा र लक्ष्मी घिमिरेको आवाजमा नयाँ गित बजारमा आएको छ ।

 वैदेशिक रोजगारीमा धन कमाउन गएको छोरोको पराई भुमिका विवत्स तरिकाले मृत्युदण्ड हुदाँ आफनो घर परिवारमा रहने मानिषलाई पर्ने व्यथालाई गितमा मार्मिक रुपमा समेटिएको छ । भौरवकालिका म्युजिक प्रालिको प्रस्तुतिमा ल्याइएको सो एलब्मले बजारमा एउटा छुटटै प्रकारको छाप छोडने निमार्ण पक्षले जानकारी दिएको छ गितको म्युजिक भिडियोमा  राम दाहाल र पुजा बनको अभिनय रहेको छ ।  सागर गौतमले  छायाङकन गरेको भिडियोलाई अविनास डिसिले सम्पादन गरेका छन । साथै भिडियोको निर्देशक काजिस श्रेष्ठले गरेका छन । 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला 

https://www.youtube.com/watch?v=vSS6_WBT_lM




Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

रोशन पोखरेल, विराटनगर:नेपालि सांगीतिक क्षेत्रमा लोकदोहोरी क्षेत्रको भाग अभिन्न रहेको छ । आफनै मनभित्रका पिर र व्यथालाई संगितको माध्यमबाट पोख्नको लागी सिपालु प्युठानी बाबु गौरव थापाको शब्द संगितमा हाल सालै सत्य घटनामा आधारित गित गायक जय देवकोटा र लक्ष्मी घिमिरेको आवाजमा नयाँ गित बजारमा आएको छ ।

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

बलिउड नायिका कंगना रनावतले आफूले राष्ट्रिय अवार्ड जितेको, बक्स अफिसका धेरै रेकर्ड तोडेको स्मरण गर्दै अब अभिनय नगरे पनि केही नगुमाउने बताएकी छन्।

‘कुमकुम भाग्य’ की श्रद्धाको इंगेजमेन्ट टुट्यो - 2017-08-28

टेलिभिजन शो ‘कुमकुम भाग्य’ मा अभिनय गरेकी श्रद्धा आर्य अहिले आफ्नो निजी जीवनलाई लिएर चर्चामा छिन् । उनको ईंगेजमेन्ट टुटेको खबर छ । श्रद्धाले २०१५ को अक्टोबरमै गैरआवासीय भारतीय जयन्तसँग ईंगेजमेन्ट गरेकी थिइन् । तर त्यसयता विवाह गर्न दुवै पक्षले चासो दिएनन् ।

दुर्गिश र आशाको मायामा दुनिया स्वार्थि बनेपछि (भिडियो सहित) - 2017-08-20

सुवास संकल्प, ईटहरी:पछिल्लो समय डान्स बिटका गीतहरु गाउने संगै अभिनय गरेर चर्चाको सिखरमा पुगेका दुर्गिश थापा र प्राय: वियोगान्त गीतहरुमा मोडलिङ्ग गर्दै आफ्नो छुटै स्थान बनाएकी मोडल आशा खड्का अभिनित एक अर्को वियोगान्त गीतको भिडियो सार्बजनिक भएको छ l

अभिनेत्री शोभा सेनको निधन - 2017-08-17

मुम्बई, एजेन्सी : चर्चित अभिनेत्री तथा अभिनेता उत्पल दत्तकी श्रीमति शोभा सेनको ९३ बर्षको उमेरमा निधन भएको छ । सेनको कोलकत्ता स्थित मूर एवेन्यूमा आफ्नै घरमा बढ्दो उमेर र दीर्घ रोगका कारण निधन भएको हो ।

प्रमोद खरेल संग क्रिकेट खेलाडिको लागि बिशेष तयारिमा गीतकार रोहित (भिडियो सहित) - 2017-08-16

सुवास संकल्प, ईटहरी:धेरै सृजनाहरु मध्ये "संगै जिउने मर्ने कशम" लाई गीतमा रुपान्तरित संगै म्युजिक भिडियो पनि सार्बजनिक गरिसकेका छन् l

गायिका कमलाकाे साथमा ‘झिम झिम’ परेली झिम्काउँदै बेली डान्सर बिनु - 2017-08-09

गायिका तथा बेली डान्सर कमला सापकोटाले हिन्दु नारीको महान् चाड हरितालिका तीजकाे काेशेली स्वरूप ‘झिम झिम’ बोलको गीत लिएर अाएकी छिन् । सापकोटाकै संगीत र निर्देशन रहेको गीतको म्युजिक भिडियो सोमबार युट्बमार्फत् सार्वजनिक हो।

सिपालु जमुना युटुवमार्फत सार्वजनिक - 2017-08-03

रोशन पोखरेल ,विराटनगर नव गायिका निमिसा त्रिपाठि र गायक नरेश बिसिको नयाँ साँगितिक सौगात सिपालु जमुना बोल को तिजको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजार आएको छ ।नेपाली नारीहरुको महान पर्व लाई लक्षित गरि उक्त गितमा स्वर निमिसा त्रिपाठि र नरेस बिसिको रहेको छ । उक्त ज्यादै सुमधुर गितको शब्द भने चर्चित रचनाकार यादव लम्सालले गरेका छन ।

मेलिना राईको नयाँ गीत सार्वजनिक - 2017-08-03

गीतकार ममता राईको एल्बम ममतामा सङ्रहित सम्झी सम्झी बोलको गीत अडियोको रुपमा सार्वजनिक भएको छ । जसमा स्वर अहिलेको बहुचर्चित अनि सुमधुर स्वरकी धनी गायिका मेलिना राईको रहेको छ ।

फिल्म "ग्याङ्ग्स्टार ब्लुज" को अफर : ५० हजारको मोबाईल - 2017-08-03

सुवास संकल्प, ईटहरी:नेपालमा फिल्म चलाउन महिना दिन पहिले बाटै ठाउ-ठाउमा विभिन्न खाले कार्यक्रम तथा सामाजिक संजालमा ब्यापक उत्रिने प्रचलन बड्दो छ l यहि क्रममा रिलिजको नजिकै आउदै गरेको "ग्याङ्ग्स्टार ब्लुज" ले पनि यस्तै खाले प्रचार शैलीलाई अगाडि सारेको छ l

‘ब्वाइफ्रेन्ड’ लाई साइकल उपहार - 2017-07-31

बलिउड अभिनेत्री सोनम कपुरले प्रेमी आनन्द आहुजालाई साइकल उपहार दिएकी छन्।

छुट्टी मनाइरहेकी सञ्जयकी पत्नीले सार्वजनिक गरिन युरोपबाट हट तस्बीर - 2017-07-18

एजेन्सी: भारतीय अभिनेता सञ्जय दत्तकी पत्नी मान्यता आफ्नो बच्चासंग छुट्टी मनाइरहेकी छन् । आफ्नो रिलिज हुने फिल्म ‘भूमि’ को सुटिङ्ग सकिने वित्तिकै उनी आफ्नो बच्चाको साथ युरोपमा घुम्न गएकी छन् । छुट्टी मनाउने क्रममा युरोपमा उनले खिचेका तस्बीरहरु अहिले भाइरल भएका छन् ।

आइटम डान्सले दर्शकलाई रिफ्रेस गर्छु: दीपा - 2017-07-18

एक दशकदेखि सिने क्षेत्रमा संघर्षरत दीपा थापा नृत्यमा राम्रो दख्खल राख्छिन् । ‘कारबाही’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले ‘द रेन्ज’, ‘लुट कम्पनी’, ‘मेरो देश’लगायतका चलचित्रमा काम गरेकी छिन् ।

दर्शक भगवान भन्दा कम हुदैन: बबिता - 2017-07-18

सुवास संकल्प, ईटहरीनेपाली समाज र परिवेशलाई हेर्ने हो भने अहिले सम्म पनि महिलालाई दोश्रो दर्जामा राखिने अवस्था छ l तर पछिल्लो समयको कुरा गर्ने हो भने पहिलेको समयमा भन्दा आफ्नो अधिकारमा महिला निकै नै स्थापित हुदै गईरहेको छ l

सञ्चिताको तीज कोशेली रातो चुरा सार्वजनिक - 2017-07-14

रोशन पोखरेल, विराटनगर:नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गदैँ गायिका संञ्चिता पौडेल र शिव हमालको स्वारमा रातो चुरा युटयुव माझँ सार्वजनिक भएको छ ।

नव गायक राज खिम्दिङ्गको गित बजारमा - 2017-07-14

रोशन पोखरेल, विराटनगर: नेपाली सागितिक क्षेत्रमा साधानरत नव गायक राज खिम्दिङ्ग लिम्बुको गोरी गोरी गित युटुव मार्फत नेपाली साँगितिक बजारमा आएको छ ।

मोडल आशा खड्काले "छुरा रोप" भने पछि - 2017-07-06

सुवास संकल्प, ईटहरी:नेपालि लोक गीतको क्षेत्रमा एउटा राम्रो चर्चा कमाउन सफल म्युजिक कम्पनि हो प्रियशी म्युजिक प्रालि l बिगतमा निकै चर्चित गीत तथा भिडियोहरु बजारमा ल्याईसकेको यस कम्पनीले फेरी पनि एक अर्को म्युजिक भिडियो सार्बजनिक गरेको छ l

प्रियंकाले लुकाउन सकिनन् प्रेम - 2017-06-19

अभिनेत्री प्रियंका कार्की आयुष्मान देशराजसँगको प्रेम रहेको समाचार केही पहिले सार्वजनिक भएको थियो । देशराजसँगको प्रेम लुकाएर राख्न चाहेका कारण उनले यो बिषयमा मुख खोलेकी पनि थिइन् । तर शनिबार भने उनले उक्त प्रेम लुकाउन सकिनन् । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट अभिनेत्रीको पुरस्कार थापेकी प्रियंका पुरस्कार थापे लगतै खुसी साट्न प्रेमी देशराज बसेको स्थानमा पुगिन् र देशरालाई अंगालो मारिन् । देशराजले पनि उनको अंगालोलाई बेसरी कस्दै जुरुक्कै बोकेर ओठमा चुम्बन गरे ।

नयाँ गीति एल्वम आँगनी लिएर फेरी बजारमा आए महेन्द्रप्रसाद सापकोटा - 2017-05-26

झण्डै ५ महिनापछि कलाकार महेन्द्रप्रसाद सापकोटाले नयाँ गीति एल्वम आँगनी लिएर फेरी बजारमा आएका छन् । साइराम पिक्चर्सले बजारमा ल्याएको उक्त गीति एल्वमले अहिले नेपाली संगीत क्षेत्रमा चर्चा कमाएको छ ।

चर्चित मोडल संकर बिशिले कस्को फोटो देखेपछि कन्फ्युज भए ? हेर्नुस (भिडियो सहित) - 2017-05-02

सुवास संकल्प, इटहरी: हामि सामाजिक संजालको निकै नै प्रयोग गर्छौ, अहिले त हाम्रो दैनिकी नै जस्तो हुन थालेको छ सामाजिक संजालमा अपडेट हुने क्रम l सामाजिक सम्जालामै देखेकोले हुनुपर्छ, एक युवतीको तस्बिर अचानक समाचारमा देखेपछि मोडल संकर बि शि कन्फ्युजमा परेका छन् l नेपालि संगीत बजारमा उत्कृष्ट गीत तथा भिडियो सार्बजनिक गर्दै आएको प्रियशी म्युजिक प्रालि को एक अर्को नया भिडियोको कुरा हो यो l

नायिका रिया चक्रवतीको बोल्ड अवतार - 2017-04-04

एजेन्सी : चलचित्र ‘मेरे ड्याडकी मारुती’ बाट चर्चामा आएकी हुन्, बलिउड तथा तेलेगु नायिका रिया चक्रवर्ती । उक्त चलचित्र सन् २०१३ मा प्रदर्शनमा आएको थियो । तर, अहिले रियाको फोटोले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ । केही दिन पहिले उनले इन्स्टाग्राममा सेयर गरेको ब्रालेस तस्बिरमा पनि उनी निकै बोल्ड देखिएकी छन् ।










Powered by: Exclusively Solution