राजनीति




संघको निर्वाचनमा चितवनबाट उम्मेदवार बन्ने अध्यक्ष दाहालकाे घाेषणा


राजनैतिक ब्यूरो, चितवन
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो संघको निर्वाचनमा चितवनबाट उम्मेदवार बन्ने बताउनुभएको छ । पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले दाहाललाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।




प्रेस सेन्टर चितवनले आज चितवनमाआयोजना गरेको पत्रकार भेटघाट  कार्यक्रममा उहाँले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने विषयमा भने टुंगो लागिनसकोको बताउनुभयो ।


देशका फरक÷फरक भूगोल र पृष्ठभूमिको उम्मेदवार बनेर आफूले अनुभव संगालिसकेको बताउँदै उहाँले ती अनुभव र चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि निर्वाचन लड्न लागेको बताउनुभयो । यो संगै अध्यक्ष दाहालले प्रदेश र संघको निर्वाचनमा समेत गणतन्त्र र लोकतन्त्रका पक्षधरसँग सहकार्य गर्ने  बताउनुभयो ।




Related Pictures:













Related News:

नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट, ५ जना कांग्रेस कार्यकर्ता घाइते - 2017-11-17

महरा, ओनसरी र पुनलाई लक्षित गरेर रेड बुल बम विस्फोट - 2017-11-17

कलंकीका होटेलहरुमा खुलेआम यौनधन्दा - 2017-11-17

रामशरण महत भन्छन्– एम्बुस विप्लवले हैन, हितबहादुरले राखे ! - 2017-11-17

ओलीलाई देउवाको जवाफ- ज्योतिषले मलाई ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन् - 2017-11-16





नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट, ५ जना कांग्रेस कार्यकर्ता घाइते - 2017-11-17

एम्बुसबाट ‘भाग्य’ले जोगिए डा. रामशरण महतकांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी शुक्रबार नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट भयो । बिष्फोटनमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भए ।अहिले उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ । एम्बुसबाट करिब डेढ सय मिटर अगाडि डा. महतको गाडी थियो ।

महरा, ओनसरी र पुनलाई लक्षित गरेर रेड बुल बम विस्फोट - 2017-11-17

रोल्पा:चुनावी अभियानका क्रममा रोल्पामा माओवादीका शीर्ष नेताहरुलाई लक्षित गरेर रेड बुल बम पड्काइएको छ । सुलिचौर हुँदै लिवाङ आउने क्रममा कृष्णबहादुर महरा, बर्षमान पुन , पूर्व सभामुख ओनसरी घर्ति र कूलप्रसाद केसीलाई लक्षित गरेर भदौरे भन्ने स्थानमा शुक्रबार दिउँसो बम विस्फोट गराइएको हो ।

रामशरण महत भन्छन्– एम्बुस विप्लवले हैन, हितबहादुरले राखे ! - 2017-11-17

प्रदेश संवाददाता, काठमाडौनेपाली कांग्रेसका नेता डा. रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण विप्लव समूहले नभएर विपक्षी उम्मदेवार हितबहादुर तामाङले हानेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।निर्वाचन बिथोल्न सक्रिय रहेको विप्लव समूहभन्दा विपक्षीतिरै बढी आशंका लागेको डा. महतले बताए ।

ओलीलाई देउवाको जवाफ- ज्योतिषले मलाई ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन् - 2017-11-16

प्रदेश संवाददाता,धनगढीप्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले ज्योतिषले आफूलाई सात चोटी प्रधानमन्त्री हुने भविष्यवाणी गरेको बताएका छन्। बिहीबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने- ज्योतिषीले मलाई ७ पटकसम्म प्रधानमन्त्री बन्छस् भनेका छन्, चुनावपछि पनि म नै प्रधामन्त्री बन्ने हो।

सडक सञ्जाल, नदी नियन्त्रण र आर्थिक विकासका एजेण्डाका पक्षमा मतदान गर्न अपील - 2017-11-16

चिरंजीवी दाहाल:वामपन्थी गठबन्धनका साझा उम्मेदवार राजन दाहालले केही समय अगाडि सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नं। १ को प्रदेशसभा १ को टाँडीमा कोणसभा सम्पन्न गरेका छन् ।

प्रचण्डको प्रतिवद्धताः ५० हजार युवालाई रोजगार, भूमिहीनलाई आधुनिक आवास - 2017-11-15

चितवन: चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाका सातै वटा स्थानीय तह एकीकरण गरी ‘चितवन मेट्रो सिटी’ बनाउने उद्देश्यसहित विकास र समृद्धिको खाकासहितको प्रतिबद्धतापत्र आज यहाँ सार्वजनिक गरेका छन् ।

दोस्रो चरणको चुनावलगत्तै एमाले–माओवादी एकीकरण हुन्छ : नेपाल - 2017-11-14

काठमाडौ,(प्रस): एमाले नेता माधवकुमार नेपालले मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन लगत्तै एमाले–माओवादी पार्टी एकीकरण हुने बताएका छन् । बाम गठबन्धनले काठमाडौमा मंगलबार गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले बाम गठबन्धनको अवसर एक जुगमा एक पटकमात्र आउने भन्दै यो अवसर गुमाउन नहुने बताए ।

निर्वाचन अायोगले भन्योः सुरक्षा चुनौती बढ्यो, सतर्क रहनु - 2017-11-14

काभ्रे (प्रस):प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले सुरक्षा चुनौती बढेको बताएका छन् । काभ्रेको धुलिखेलमा दृष्टिविहीन नागरिकसँग भएको अन्तक्रियामा आयुक्त यादवले उमेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको भन्दै प्रमुख आयुक्त यादवले सचेत र सुरक्षित हुन आग्रह गरेका छन् ।

पर्सा एकमा फोरमका पक्षमा जनलहर, यादव सबैभन्दा अगाडि - 2017-11-14

प्रदेश संवाददाता, वीरगन्जसंघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र नम्बर १ को घरदैलो मंगलवार वीरगन्जको छप्कैया र घुसुकपुरमा भएको छ । घर दैलोको क्रममा स्थानीयले ब्यापक उत्साहजनक रुपमा फोरम नेपालका पर्साका जिल्ला अध्यक्ष एवम् फोरम–राजपा गठबन्धनको तर्फबाट पर्सा क्षेत्र १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव तथा घर दैलोमा गएका नेता कार्यकर्तालाई स्वागत गरे ।

केपी ओलीले सरकारलाई भने- सत्ता पक्षलाई मात्र सुरक्षा किन ? - 2017-11-14

काठमाडौ,(प्रस): नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षका उम्मेदवारलाई मात्र सरकारले सुरक्षा दिएको आरोप लगाएका छन् । उनले बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताए ।

स्वतन्त्र उम्मेदवार सर्राफको घरदैलो आज पनि जारि - 2017-11-13

वीरगन्ज(प्रस): पर्सा जिल्ला क्षेत्र नम्बर १ को २ बाट प्रदेशसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार ओमप्रकाश सरार्फले आज वीरगंज महानगरपालिकाको वडा नब्मर ७ को विभिन्न टोलमा घरदैलो कार्यक्रम गर्नु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी छोरीसमेत २६ जनाको जम्बो टोली लिएर विदेश भ्रमणमा - 2017-11-13

खाडी मुलुकको द्वन्द्वमा नेपाल अनावश्यक रुपमा विवादमा तानिने त्रासराष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा आज विदेश भ्रमणमा जाँदैछिन् । राष्ट्रपतिको भ्रमणलाई क्याबिनेटले आजै औपचारिकरुपमा स्वीकृति दिँदैछ ।

चन्द नेतृत्वको माओवादीद्वारा रोल्पा बन्द - 2017-11-13

रोल्पा:नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ। बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन्।

कांग्रेसलाई प्रचण्डको सुझावः विचार मिल्नेसँग पार्टी एकता गर्नुस् - 2017-11-13

‘चुनावपछि मात्रै एमालेसँग पार्टी एकीकरण ’नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याएका छन् । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका प्रचण्डले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका प्रचण्डले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए ।

शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी - 2017-11-12

भक्तपुर:शिक्षा ऐनको नवौं संशोधनप्रति विरोध जनाउँदै विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोग, सानोठिमीको कार्यालयमा आइतबार तालाबन्दी गरेको समितिका सह-संयोजक दिग्गज धौरालीले बताए ।

नदी नियन्त्रण, सडक,रोजगारी र कृषिमा आधुनिकिकरण पहिलो प्राथमिकता हो - 2017-11-12

राजन दाहालः अध्यक्ष,माओवादी केन्द्र,एवम् प्रदेशसभा सदस्य उम्मेदवारराजन दाहाल सिन्धुलीका लोकप्रीय मानिन्छन् । सादा जीवन शैली र असल आचरणका धनी नेताका रुपमा चिनिएका दाहाल सिन्धुली जिल्ला सदरमुकाका चप्पल पड्काउंदै हिडिरहन्छन् । जुनसुकै दलका कार्यकर्ता किन नहुन् उनीकहां समस्या बोकेर गएकाहरुको काम गरिदिनु उनको दैनिकीनैं हो । त्यसैले पनि सिन्धुलीमा भन्ने गरिन्छ, नेता हुनु त राजन दाहाल जस्तो ? सबैका माझ लोकप्रीय बनेका दाहाललाई एमाले–माओवादी गठबन्धनले सिन्धुली जिल्ला क्षेत्र नं.–१ को प्रदेशसभा–१ मा साझा बाम उम्मेदवार बनाएको छ ।

मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम छैन: अध्यक्ष ओली - 2017-11-12

प्रदेश संवाददाता, झापा एमाले र माओवादीबीच मंसिर ९ गते नै पार्टी एकता हुने विषयमा आएका समाचारको एमाले अध्यक्ष केपी ओलीले खण्डन गरेका छन् । एमाले अध्यक्ष ओलीले मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।

पुर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्छौं: कंग्रेस उम्मेदवार - 2017-11-09

सिन्धुली:यही मसिंर २१ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन नजिकिदै जाँदा काँग्रेसका उम्मेदवार पनि मतदाता भेटनका लागि निकै ब्यस्त देखिएका छन ।

गोर्खाबाट शुरु हुने चुनावी सभालार्इ अोली र प्रचण्डले सम्वोधन गर्ने - 2017-11-09

माओवादी चुनावी सभामा माधवकुमार नेपाल प्रमुख अतिथिनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावी सभालाई संयुक्तरुपमा सम्वोधन गर्ने भएका छन् । यसलार्इ पार्टी एकताको अभ्यास र वाम गठबन्धनका उम्मेदवारलार्इ जिताउने अभियानको थालनीको रूपमा लिइएको ।

मधेसको अधिकारको लागि कांग्रेसको पूर्ण बहुमत: प्रधानमन्त्री देउवा - 2017-11-08

वामपन्थीहरुले अधिकार दिन नचाहेको आरोप प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको अधिकारका लागि नेपाली कांग्रेसको पूर्ण बुहुमत आवश्यक भएको बताएका छन् ।कांग्रेसले जितेको अवस्थामा मात्रै मधेसी जनताले अधिकार पाउने भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले मत मागेका थिए ।

प्रदेशसभा भिडन्तः वाम गठबन्धनलाई बागीको चुनौती - 2017-11-08

सप्तरी:सप्तरी क्षेत्र नम्बर १ को क प्रदेशसभामा हेभिवेट नेताहरु भिडेका छन् । जिल्लाको उत्तरी र केहि दक्षिणी भागलाई समेटेको यो प्रदेशसभामा राजपाका महासचिवदेखि एमालेका २ नम्बर प्रदेश संयोजकसम्म चुनावी मैदानमा छन् ।










Powered by: Exclusively Solution