समाज




बाढीले ८ सय रोपनी खेत बगर बनायो


गुल्मी:
यस वर्षको बाढीले गुल्मीका करिव ८०० रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ । जिल्लाको बडिगाढ खोलाले सबै भन्दा बढी धानसहितको खेतमा क्षति पुर्‍याएको छ ।

कृषि विकास कार्यालयका अनुसार मुसिकोट नगरपालिकाको पौंदीअमराई, मुसिकोट, गुल्मी दरबार गाउँपालिकाको बलिथुम, रुरु गापाको बम्घा लगायतका स्थानमा ८ सय २० रोपनीमा लगाएको धान सहितको खेत बगाएको छ ।

बलिथुममा खेतसँगै सिंगो गाउँ जोड्ने मोटरबाटो समेत बगेपछि आवतजावतमा पनि कठिनाई भएको छ ।

‘धान रोपेको सबै खेत बगाइदियो’, बलिथुम माझी गाउँका शन्तबहादुर माझीले भने, ‘खेतसँगै बाटो पनि बगाइदिएपछि मजुवा बजारसम्म पनि पुग्न सकिएको छैन् ।’

बलिथुमको मात्र झण्डै ३० रोपनी खेत बडिगाढ खोलाले बगाईदिएको उनले बताए । ‘खोलाले आप\mनो बगर छोडेर अहिले खेतबाटै बगेको छ ।’

कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीका अनुसार जिल्लाभर बाढी र पहिरोले ८ सय २० रोपनीभन्दा बढी खेतीमा क्षति पुर्‍याएको छ । ‘बडिगाढ, छल्दी र खज्र्याङ खोलाले बढी क्षति पुर्‍याएको छ’, उनले भने, ‘क्षतिको विवरण संकलन गर्दै छौं ।’

४० हेक्टर बारीमा लगाएको मकैमा समेत बषर्ाले क्षति पुर्‍याएको उनले बताए । कृषिमा पुगेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

वर्षाले कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहा लगायतका खोला बढेका छन् । सदरमुकाम जोड्ने रिडी तम्घास सडक बाहेक अन्य अधिकांश सडकमा जोखिमपूर्ण बनेकोले यातायात ठप्प भएको गुल्मी यातायात व्यवसायी समितिका अध्यक्ष झकबहदुर मिदुनले बताए ।

रिडी रुद्रवेणी हुँदै वामीटक्सारसम्म पुग्ने सडकको झण्डै २ दर्जन स्थानमा साना र ठूला पहरो गएका छन् । तम्घासदेखि सिमलटारी हुँदै पुर्कोटदह र प्यूठान जोड्ने सडक पनि पूरै अबरुद्ध छ ।

वर्षाले मुसिकोट नगरपालिकामा पहिरोमा परेर एक घर र एक गोठ सहित केही चौपाया मरेपनि अन्य मानवीय क्षती नभएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले बताए ।

जिल्लामा विस्थापित हुनेको संख्या भने ५० भन्दा बढी छ । रेसुंगा नगरपालिकाको कुंडापानीमा पहिरोका कारण ७ घर जोखिममा परेका छन् । कालीगण्डकी गापाको अर्वेनीमा जमिन भासिएपछि १६ घर पुरै विस्थापित नै भएको वडा अध्यक्ष देवी न्यौपानेले बताए ।




Related Pictures:













Related News:

नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट, ५ जना कांग्रेस कार्यकर्ता घाइते - 2017-11-17

महरा, ओनसरी र पुनलाई लक्षित गरेर रेड बुल बम विस्फोट - 2017-11-17

कलंकीका होटेलहरुमा खुलेआम यौनधन्दा - 2017-11-17

रामशरण महत भन्छन्– एम्बुस विप्लवले हैन, हितबहादुरले राखे ! - 2017-11-17

ओलीलाई देउवाको जवाफ- ज्योतिषले मलाई ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन् - 2017-11-16





मलामी बोकेको जिप दुर्घटना, १ को मृत्यु, ६ गम्भीर - 2017-11-16

गुल्मी:गुल्मीमा गएराति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मकवानपुरमा दुर्घटना, ३ जनाको मृत्यु - 2017-11-15

मकवानपुर:हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवटमा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र एक महिलासहित दुईको घटनास्थलमै मृत्यु भएको छ ।

कैलालीमा बस खस्दा तीनको मृत्यु, ३४ घाइते - 2017-11-12

कैलाली:कैलालीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बैतडीबाट महेन्द्रनगर आउँदै गरेको ना ७ ख २७२६ नम्बरको बस बिहान साढे पाँच बजे चुरे गाउँपालिका– ३ मा दुर्घटनामा परेको थियो।

१३ लाख ५५ हजार मतदाता थपिए - 2017-11-08

काठमाडौ,(प्रस): यसपालि १३ लाख ५५ हजार मतदाता थपिए, झापामा सबैभन्दा धेरै स्थानीय तहको निर्वाचनपछि मुलुकभर गरी १३ लाख ५५ हजार मतदाता थपिएका छन्।

धरहरा पुनर्निर्माणको जिम्मेवारी खोसिँदै - 2017-11-07

काठमाडौ,(प्रस): राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव गरेको छ ।

निर्वाचन स्वच्छ र भयरहित बनाउन प्रहरीलाई गृहसचिवको निर्देशन - 2017-11-06

काठमाडौ,(प्रस): गृह सचिव मोहनकृष्ण सापकोटाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र तयार भएको बताएका छन् ।

जोशीको उम्मेदवारी खारेज - 2017-11-05

काठमाडौ,(प्रस): निर्वाचन आयोगले मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ तनहुँ जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार भएका नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी कायम नरहने निर्णय गरेको छ ।

सेनामा २७ सय जनालाई जागिरको मौका - 2017-10-08

काठमाडौ,(प्रस): नेपाली सेनामा २७ सय पदमा भर्ना खुलेको छ । आइतबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ ।

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

काठमाडौ,(प्रस): दसैँका लागि उपत्यकाबाट आ–आफ्नो घर जाने सर्वसाधारणका लागि आजबाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

बाढीले ८ सय रोपनी खेत बगर बनायो - 2017-09-01

गुल्मी:यस वर्षको बाढीले गुल्मीका करिव ८०० रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ । जिल्लाको बडिगाढ खोलाले सबै भन्दा बढी धानसहितको खेतमा क्षति पुर्‍याएको छ ।

जोखिमपूर्ण डुङ्गा चढेर वारपार गर्छन् स्थानीय - 2017-08-28

सुर्खेत:जिल्ला सदरमुकाम तातापानीका स्थानीयहरु सुदरमुकाम पुग्न वर्षायाममा पनि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् ।

राप्रपाले दल दर्ता गरायो - 2017-08-27

काठमाडौ,(प्रस): राप्रपाले संघीय र प्रदेश संसदको निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

संविधान संशोधन विधेयक आज निर्णयार्थ पेस गर्ने तयारी - 2017-08-21

व्यवस्थापिका संसद बैठक आजपनि बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारले संविधानको दोस्रो संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निर्वाचनमा सत्तारूढ गठबन्धनलाई साथ दिएको राप्रपाले समेत विपक्षमा मतदान गर्ने निर्णय गरेका कारण संशोधन विधेयक पारित नहुने निश्चितप्राय छ ।

सुरु भयो नेपाल पत्रकार महासंघको महाधिबेशन - 2017-08-20

तिलक अधिकारी, काठमाडौपत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु भएको छ । ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

बर्दियामा त्रिपाल र झुल वितरण - 2017-08-18

बर्दिया: साउन २७ गते देखि निरन्तर परेको अबिरल वर्षका बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घर पूर्ण रुपमा ध्वस्त पारे पनि सरकारी राहत हाल सम्म नपुगेको पिडितहरुले गुनासो गरेका छन् ।

लगातारको पानीले सुत्केरी र शिशु जोगाउनै हम्मे - 2017-08-18

प्रदेश संबाददाता, नेपालगञ्जअघिल्लो साँझदेखि नै सुरु भएको झरी बिहान झिसमिसे हुँदा पनि थामिएको थिएन । शौच गर्न उठेका नरबहादुर पुनले आँगनमा पानी भरिएको देखे । फर्केर पालीमा पस्दा नपस्दै उनी सुतेको ओछ्यानसम्मै पानी भरियो ।

१५ सय राहत पाएँ ! - 2017-08-18

झापा:झापा गाउँपालिका–२, सडकबारीका कैलाश राजवंशीले गत साउन २७ गते शुक्रबार बुबा कालिप्रसाद र आमा पार्वतीसँग भएको भेट नै अन्तिम भेट होला भनेर सोचेका पनि थिएनन् ।

सप्तरीमा बाढी आएकै बेला सिडियो फेरिँदा समस्या - 2017-08-17

पर्यटन र वातावरण मन्त्रीको मन्त्रीको हवाइ निरीक्षणजिल्लामा बाढीले कति घर बगायो र कति क्षतिग्रस्त बनायो भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म तयार भएको छैन । बाढी आएकै समयमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएपछि उद्धार कार्यमा अलमल भएको हो ।

१९० डीएसपीको सरुवा (सूचीसहित) - 2017-08-17

काठमाडौ,(प्रस): नेपाल प्रहरीका १ सय ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले बिहीबार नै डिएसपीहरुको सरुवा गरेको हो ।

एमालेको राहतसंकलन अभियान - 2017-08-16

काठमाडौ,(प्रस): वाढी पिडितहरुको सहयोगका लागि नेकपा एमाले ५ नम्वर वडा समितिले काठमाडौको हाँडीगाउँमा राहतसंकलन अभियान थालेको छ ।

बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या १०० पुग्यो - 2017-08-15

प्रदेश संबाददाता, काठमाडौंदेशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ । गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ । बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् ।










Powered by: Exclusively Solution