समाज




१९० डीएसपीको सरुवा (सूचीसहित)


काठमाडौ,(प्रस):
नेपाल प्रहरीका १ सय ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले बिहीबार नै डिएसपीहरुको सरुवा गरेको हो ।


भदौ १ गतेदेखि नै लागू हुने गरि डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जसमध्ये राजधानीका महानगरीय प्रहरी वृत्तहरु मध्ये बौद्धमा अच्युतमप्रसाद पुडासैनी, गौशालामा अनुपम श्रेष्ठ, सिंहदरबारमा अपिलराज बोहरा, चापागाउँमा आभुषण तिम्सिना, स्वयम्भूमा किशोरकुमार श्रेष्ठ सरुवा भएका छन् ।

त्यस्तै, कमलपोखरीमा कुलदिप चन्द, दरबारमार्गमा तिलक भारती, लैनचौरमा दीपक पोखरेल, जगाती भक्तपुरमा दीपक श्रेष्ठ, बालाजुमा नवीनकृष्ण भण्डारी, थिमिमा प्रज्वल महर्जन, कालिमाटीमा प्रदीपबहादुर क्षेत्री, सातदोबाटोमा विनोद सिलवाल, थानकोटमा महेन्द्र नेपाल, जनसेवामा मोहन कुमार थापा सरुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयले भर्खरै प्रहरी निरीक्षकबाट नायव उपरीक्षकमा बढुवा भएकाहरुलाई पनि पदस्थापना गरेको छ ।

Nepal_Police_






Related Pictures:













Related News:

नेतृत्वले कांग्रेसलाई खल्तीबाट चलाएको छ : कोइराला - 2018-05-20

वृद्धभत्ता बढाउन अर्थमन्त्रीमाथि दबाव बढ्यो - 2018-05-20

विदेश पठाइदिन्छु भनेर पाँच लाख ठग्ने गिरी जेल चलान - 2018-05-20

वैदेशिक रोजगारीमा सिन्डिकेट: मन्त्रीको एक्सन, एकैदिन ४८ व्यवसायी पक्राउ - 2018-05-20

सन्दीपको सनसनी : दुई ओभरमा लिए मुम्बईका तीन विकेट - 2018-05-20





फेरी इन्धनको मूल्य वृद्धि - 2018-05-16

काठमाडौ,(प्रस):पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि भएको छ ।

सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन पेचिलो बन्दै - 2018-05-16

वरिष्ठ उपाध्यक्षका उम्मेदवार राजकुमार श्रेष्ठ र महासचिवका उम्मेदवार नरेश देवकोटा भन्छन्ः हाम्रो प्यानलले निर्वाचन जित्छौं ।सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन नजिकिंदै गर्दा वामपन्थी गठबन्धनले आफ्नो चुनावी प्रचार प्रसार अभियानलाई पेचिलो बनाउँदै लगेको छ । बढी सदस्य संख्या रहेको कमलामाई नगरक्षेत्रलाई मुख्य आधार बनाउँदै आएको गठबन्धनले आज विहान दिउँसोसम्मको अबस्थालाई विश्लेषणगर्दै विजय निश्चित भएको निश्कर्ष निकालेको छ ।

पशुपतिमा मोदीको विशेष पूजा - 2018-05-12

काठमाडौ,(प्रस):नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।

पशुपतिमा मोदीको विशेष पूजा - 2018-05-12

काठमाडौ,(प्रस):नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।

गर्भवती परीक्षण गराउनूस, अण्डा लैजानूस् - 2018-05-08

स्याङ्जा: स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई जिल्लाको भिरकोट नगरपालिकाले अण्डा वितरण गर्न थालेको छ । गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले अण्डा वितरण गर्ने गरेको भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताए ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशकसँग स्पष्टीकरण मागियो - 2018-05-08

सरकारले नेपाल टेलिकमको व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले नेपाल दुरसञ्चार कम्पनी (टेलिकम) की प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टीकरण सोध्न सूचना तथा सञ्चार मन्त्रालयलाई स्वीकृति दिएको हो ।

हड्ताल असफल बनाउन दुई शर्त - 2018-05-03

काठमाडौ,(प्रस):आन्दोलनमा नजाने गरी बामनिकट यातायात व्यवसायीले सरकारसँग दुई शर्तहरू अघि सारेका छन् ।

सुन प्रकरणका अभियुक्तको बयान सुरु - 2018-05-03

विराटनगर(प्रस):साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका अभियुक्तको बिहीबारबाट बयान सुरु भएको छ । जिल्ला अदालत, मोरङको ६ नं. इजलासमा उनीहरुको बयान लिन थालिएको हो ।

बन्दुक र बम बोकेका हातले कुखुराका चल्ला हुर्काउँदै - 2018-05-01

नारायण खड्का, दाङपति पत्नी दुबैजना उनीहरूकै शब्दमा पूर्व ‘जनमुक्ति सेना’ हुन्। उनीहरूले २०६३ साल असारमा पार्टीकै नीति अनुरूप पोखरामा जनवादी बिहे गरे। पतिको टाउको र देव्रे खुट्टामा अझै बमको छर्रा छन्। पत्नीको काँधदेखि थोरै मुन्तिर ‘युद्ध मैदान’ मै गोलि लागेको ठूलो खत पुरिदैँ छ।उनीहरूका ती घाउ बेलाबेला बल्झिन्छन्। जाडो समयमा बढी दुख्छन्।

आज १२९औं श्रमिक दिवस - 2018-05-01

काठमाडौ,(प्रस):१२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मंगलबार विश्वभर मनाइँदैछ। सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन लागिएको हो।

पाँच हजार प्रहरी जवानकाे सरुवा (सुचीसहित) - 2018-04-30

काठमाडौ,(प्रस):सरकारले नेपाल प्रहरीकाे जवान पदमा रहेका प्रहरीकाे व्यापक हेरफेरको गरेको छ । गृहमन्त्री राम बहादुर थापा(बादल)काे निर्देशनमा प्रहरी महानिरीक्षक (अार्इजीपी)सर्वेन्द्र खनालले लामो समयदेखि रोकिएको सरुवालाई अन्तिम रुप दिएका हुन्।

गोरु काटेकाे अारेापमा तीन पक्राउ - 2018-04-30

निर्मला बस्नेत, झापा:झापामा गोरु काटेकाे अारेापमा प्रहरीले तीन जनालार्इ पक्राउ गरेकाे छ। विशेष सूचनाकाे अाधारमा उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे हाे।

दुर्घटनामा दुईको मृत्यु - 2018-04-30

वीरगञ्ज:पर्साको पोखरिया नगरपालिका ४ मा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । दुर्घटनामा जिराभवनी गाउँपालिका-१ बलुवा निवासी २८ वर्षका महेन्द्र मुखिया विन र २० बर्षका भोज मुखिया विन मृत्यु भएको हो ।

मण्डपबाटै दुलाहा दुलही पक्राउ - 2018-04-28

रुकुम: जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ ।

६० प्रजिअको सरुवा(सूचि सहित) - 2018-04-26

काठमाडौ,(प्रस): गृह मन्त्रालयले सहसचिव र उपसचिवस्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ ।

सिन्धुलीमा गाडी दुर्घटना १३ जना घाइते - 2018-04-26

विपी राजमार्गअन्तगर्त कमलामाई नगरपालिका ४ हिरापानीमा गाडी दुर्घटनाहुँदा १३ जना घाइते भएका छन् ।

भ्रष्टाचारको पोल खुल्ने डरले खानेपानीको व्यवस्थापन जिम्मा लगाउन अस्वीकार - 2018-04-24

प्रदेश संवाददाता, सिन्धुलीकमलामाई नगरपालिकाले आफु मातहतका खानेपानी सरसफाई उपभोक्ता संस्था र र कृषि उपज तथा तरकरी विकास केन्द्रलाई आफू मातहत ल्यउन भन्दै पत्राचार गरेपछि सिन्धुलीको बजार तताएको छ । स्थानीय ऐनले नगरपालिका भित्र रहेको संस्थाहरु नगरपालिका मार्फत संचालन हुनुपर्ने अनिवार्य व्यवस्थालाई लत्याउँदै स्वतन्त्र रुपामा अगाडि बढ्न खोजेपछि नगरपालिकाले बाध्य भएर पत्र काटेको कार्यकारी अधिकृत सहदेव रायमाझीले जानकारी दिए ।

प्राधिकरण आफैले धरहरा पुनर्निर्माण गर्ने : भूकम्पपीडित राहत वितरणको जिम्मा स्थानीय तहलाई दिने तयारी - 2018-04-24

प्रदेश संवाददाता, काठमाडौभूकम्पबाट ध्वस्त भएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले निर्माण गर्ने भएको छ । मंगलबार सिंहदरबार स्थित पुनर्निर्माणको कार्यालयमा भएको पत्रकार सम्मेलनमा सचिव अर्जुन कुमार कार्कीले प्राधिकरण आफैले धरहरा बनाउन लागेको जानकारी दिएका हुन् ।

डा. गोविन्द केसीले भने– ओली सरकार निरंकुश, लुटतन्त्रवादी - 2018-04-24

प्रदेश संवाददाता, काठमाडौडा. गोविन्द केसीले अहिलेको सरकार निरंकुश एवं स्वेच्छाचारी भएको बताएका छन् । माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिने सरकारी निर्णयलाई डा. केसीले निरंकुशताको पहिलो अभ्यास भन्दै आफूले यो निशेधाज्ञा तोडेरै छाड्ने बताए ।

कान्तिपुर दैनिकको दलाली - 2018-04-23

विरगञ्ज,(प्रस):नेपालको ठुलो निर्माण कम्पनि पप्पु कन्सट्रक्सनसँग आर्थिक दोहन गर्ने मनसायले कान्तिपुर दैनिक र त्यसका वीरगञ्ज स्थित संवाददाताले निरन्तर समाचार प्रकाशन गरिरहेको विवरण बाहिर आएको छ ।

पत्रकार महासंघमा तालाबन्दी - 2018-04-20

काठमाडौ,(प्रस):नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा सिन्डिकेट लगाइएको भन्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।








Powered by: Exclusively Solution