समाज




फिल्म "ग्याङ्ग्स्टार ब्लुज" को अफर : ५० हजारको मोबाईल सहित २० जनालाई प्रिमियर पास


सुवास संकल्प, ईटहरी:
नेपालमा फिल्म चलाउन महिना दिन पहिले बाटै ठाउ-ठाउमा विभिन्न खाले कार्यक्रम तथा सामाजिक संजालमा ब्यापक उत्रिने प्रचलन बड्दो छ l यहि क्रममा रिलिजको नजिकै आउदै गरेको "ग्याङ्ग्स्टार ब्लुज" ले पनि यस्तै खाले प्रचार शैलीलाई अगाडि सारेको छ l


निर्माता मध्येका एक सरोज न्यौपानेले "सेल्फी विथ ग्याङ्गस्टार ब्लुज" नाम राखेर नया शैलीको प्रचार कार्यलाई सुरुवात गरेको खुलाशा गरेका छन् l यो अभियानमा सहभागी हुनलाई ग्याङ्गस्टार ब्लुज को पोस्टर जहा भेटिन्छ वा यस फिल्मका कलाकारहरुलाई जुन ठाउमा भेटिन्छ त्यहि सेल्फी लिनु पर्नेछ l जुन आफुले लिएको सेल्फिलाई आफ्नो आईडिमा रिलिज डेट सहित पोस्ट गर्नु पर्ने छ 

l त्यपस्चात सो पोस्टको स्क्रिनसट फेसबुक पेज "Gangster Blues - Nepali feature Film" सर्च गरेर त्यहा आफ्नो नाम, ठेगाना, फोन नम्बर पठाउनु पर्ने छ l प्राप्त सबै स्क्रिनसटलाई Gangster Blues - Nepali feature Film पेजमा पोस्ट गरिनेछ l पोस्ट गरिएका मध्येबाट भाग्यामानी १ जानालाई ५० हाजार पर्ने मोबाईल उपहार प्रदान गरिने छ भने लक्की ड्र मार्फत २० जनालाई फिल्मको प्रिमियर पास प्रदान गरिने छ l

हेम राज बिशि द्वारा लिखित तथा निर्देशित फिल्म ग्याङ्ग्स्टार ब्लुज लाई सरोज न्यौपाने र हेम राज बिशि ले नै निर्माण गरेका हुन् l भदौ २ गते सार्बजनिक प्रदर्शन हुने फिल्ममा आशिरमान देस जोशी, आना शर्मा, संयम पुरी, रोजिषा शाही, प्रोमोद अग्रहरी, राम बाबु गुरुङ, अनुपम शर्मा, अरुण कार्की, नरेश पौडेल, सुबाश थापा लगायतका कलाकारहरु अभिनय गरेका छन् l 




Related Pictures:













Related News:

एमालेका शीर्ष नेता अस्पतालमा, आजका सवै चुनावी कार्यक्रम स्थगित - 2017-11-19

प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने, ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने - 2017-11-19

प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’ - 2017-11-19

नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट, ५ जना कांग्रेस कार्यकर्ता घाइते - 2017-11-17

महरा, ओनसरी र पुनलाई लक्षित गरेर रेड बुल बम विस्फोट - 2017-11-17





प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने, ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने - 2017-11-19

शोकमा प्रचण्ड परिवारदिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति अार्यघाटमा अन्त्यष्टि गरिने माअोवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’ - 2017-11-19

प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

मलामी बोकेको जिप दुर्घटना, १ को मृत्यु, ६ गम्भीर - 2017-11-16

गुल्मी:गुल्मीमा गएराति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मकवानपुरमा दुर्घटना, ३ जनाको मृत्यु - 2017-11-15

मकवानपुर:हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवटमा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र एक महिलासहित दुईको घटनास्थलमै मृत्यु भएको छ ।

कैलालीमा बस खस्दा तीनको मृत्यु, ३४ घाइते - 2017-11-12

कैलाली:कैलालीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बैतडीबाट महेन्द्रनगर आउँदै गरेको ना ७ ख २७२६ नम्बरको बस बिहान साढे पाँच बजे चुरे गाउँपालिका– ३ मा दुर्घटनामा परेको थियो।

१३ लाख ५५ हजार मतदाता थपिए - 2017-11-08

काठमाडौ,(प्रस): यसपालि १३ लाख ५५ हजार मतदाता थपिए, झापामा सबैभन्दा धेरै स्थानीय तहको निर्वाचनपछि मुलुकभर गरी १३ लाख ५५ हजार मतदाता थपिएका छन्।

धरहरा पुनर्निर्माणको जिम्मेवारी खोसिँदै - 2017-11-07

काठमाडौ,(प्रस): राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव गरेको छ ।

निर्वाचन स्वच्छ र भयरहित बनाउन प्रहरीलाई गृहसचिवको निर्देशन - 2017-11-06

काठमाडौ,(प्रस): गृह सचिव मोहनकृष्ण सापकोटाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र तयार भएको बताएका छन् ।

जोशीको उम्मेदवारी खारेज - 2017-11-05

काठमाडौ,(प्रस): निर्वाचन आयोगले मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ तनहुँ जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार भएका नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी कायम नरहने निर्णय गरेको छ ।

सेनामा २७ सय जनालाई जागिरको मौका - 2017-10-08

काठमाडौ,(प्रस): नेपाली सेनामा २७ सय पदमा भर्ना खुलेको छ । आइतबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ ।

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

काठमाडौ,(प्रस): दसैँका लागि उपत्यकाबाट आ–आफ्नो घर जाने सर्वसाधारणका लागि आजबाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

बाढीले ८ सय रोपनी खेत बगर बनायो - 2017-09-01

गुल्मी:यस वर्षको बाढीले गुल्मीका करिव ८०० रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ । जिल्लाको बडिगाढ खोलाले सबै भन्दा बढी धानसहितको खेतमा क्षति पुर्‍याएको छ ।

जोखिमपूर्ण डुङ्गा चढेर वारपार गर्छन् स्थानीय - 2017-08-28

सुर्खेत:जिल्ला सदरमुकाम तातापानीका स्थानीयहरु सुदरमुकाम पुग्न वर्षायाममा पनि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् ।

राप्रपाले दल दर्ता गरायो - 2017-08-27

काठमाडौ,(प्रस): राप्रपाले संघीय र प्रदेश संसदको निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

संविधान संशोधन विधेयक आज निर्णयार्थ पेस गर्ने तयारी - 2017-08-21

व्यवस्थापिका संसद बैठक आजपनि बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारले संविधानको दोस्रो संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निर्वाचनमा सत्तारूढ गठबन्धनलाई साथ दिएको राप्रपाले समेत विपक्षमा मतदान गर्ने निर्णय गरेका कारण संशोधन विधेयक पारित नहुने निश्चितप्राय छ ।

सुरु भयो नेपाल पत्रकार महासंघको महाधिबेशन - 2017-08-20

तिलक अधिकारी, काठमाडौपत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु भएको छ । ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

बर्दियामा त्रिपाल र झुल वितरण - 2017-08-18

बर्दिया: साउन २७ गते देखि निरन्तर परेको अबिरल वर्षका बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घर पूर्ण रुपमा ध्वस्त पारे पनि सरकारी राहत हाल सम्म नपुगेको पिडितहरुले गुनासो गरेका छन् ।

लगातारको पानीले सुत्केरी र शिशु जोगाउनै हम्मे - 2017-08-18

प्रदेश संबाददाता, नेपालगञ्जअघिल्लो साँझदेखि नै सुरु भएको झरी बिहान झिसमिसे हुँदा पनि थामिएको थिएन । शौच गर्न उठेका नरबहादुर पुनले आँगनमा पानी भरिएको देखे । फर्केर पालीमा पस्दा नपस्दै उनी सुतेको ओछ्यानसम्मै पानी भरियो ।

१५ सय राहत पाएँ ! - 2017-08-18

झापा:झापा गाउँपालिका–२, सडकबारीका कैलाश राजवंशीले गत साउन २७ गते शुक्रबार बुबा कालिप्रसाद र आमा पार्वतीसँग भएको भेट नै अन्तिम भेट होला भनेर सोचेका पनि थिएनन् ।

सप्तरीमा बाढी आएकै बेला सिडियो फेरिँदा समस्या - 2017-08-17

पर्यटन र वातावरण मन्त्रीको मन्त्रीको हवाइ निरीक्षणजिल्लामा बाढीले कति घर बगायो र कति क्षतिग्रस्त बनायो भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म तयार भएको छैन । बाढी आएकै समयमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएपछि उद्धार कार्यमा अलमल भएको हो ।

१९० डीएसपीको सरुवा (सूचीसहित) - 2017-08-17

काठमाडौ,(प्रस): नेपाल प्रहरीका १ सय ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले बिहीबार नै डिएसपीहरुको सरुवा गरेको हो ।










Powered by: Exclusively Solution