मनोरञ्जन




आइटम डान्सले दर्शकलाई रिफ्रेस गर्छु: दीपा


एक दशकदेखि सिने क्षेत्रमा संघर्षरत दीपा थापा नृत्यमा राम्रो दख्खल राख्छिन् । ‘कारबाही’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले ‘द रेन्ज’, ‘लुट कम्पनी’, ‘मेरो देश’लगायतका चलचित्रमा काम गरेकी छिन् ।
 आइटम गर्लका रूपमा आफुलाई सिने क्षेत्रमा स्थापित गराउने दीपाको चाहना छ । आइटम डान्सले दर्शकलाई रिफ्रेस गर्ने भएकाले त्यसमै आफ्नो भविष्य सुरक्षित रहेको उनको निष्कर्ष छ ।




Related Pictures:













Related News:

खाद्यान्नमा अस्वभाविक मूल्यवृद्धि, रन्थनिए उपभोक्ता - 2018-06-11

ठेकदारलाई गृहमन्त्रीको चेतावनी : जो कसैको घरधनी होस्, कारबाही गर्छौं - 2018-06-07

रेशम चौधरीलाई रिहा गर्न सरकारलाई राजपाको दबाव - 2018-06-07

नेकपाको प्रदेशसभा सांसदलाई ‘माननीय’कै झापड - 2018-06-06

प्रधानमन्त्री ओली चीन जाँदा ऊर्जा समन्वय र अन्तरदेशीय प्रसारणलाइन सम्झौता - 2018-06-05





रामेश भन्छन्- देशको नयाँ चोला फेर्न उठ हिँड जाम्… - 2018-06-02

मुलुकले समृद्धिको सपना देखिरहेका बेला जनताका गायक रामेश श्रेष्ठले नेपालीलाई आपसमा लडाएर विकासलाई रोक्न खोज्नेहरुको चाललाई चकनाचुर पार्न आह्वानसहित आफ्ना युगीन गीत प्रस्तुत गरिरहँदा स्रोता दीर्घाबाट प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीले ताली बजाइरहेका थिए ।

हनी सिंहले बनाए किन यस्तो लुक ? - 2018-05-08

भारतका लोकप्रिय र्‍यापर यो यो हनी सिंह लामो समयदेखि कुनै गीत वा भिडियोमा देखिएका थिएनन् । चाँडै उनी कमब्याकको तयारीमा छन् । २०१४ मा ‘देसी कलाकार’ म्यूजिक भिडियोमा देखिएका हनी सिंहले आफ्नो बाइसेप्स देखाउँदै एउटा फोटो सामाजिक सञ्जालमा सेयर गरेका छन् । फोटोमा उनको लुक पहिलेको तुलनामा निकै फरक देखिन्छ । उनले आफ्नो कपाल पनि लामो बनाएका छन् ।

‘एभेन्जर्स’को नाममा रेकर्ड नै रेकर्ड - 2018-05-02

हलिउडको सुपरहीरो फिल्म ‘एभेन्जर्सः इन्फीनिटी वार’ ले विश्वभरमै धुम मच्चाइरहेको छ । नेपालका मल्टिप्लेक्सहरुमा पनि यो फिल्मको व्यापार जोडदार छ । विश्वव्यापीरुपमा फिल्मले अहिलेसम्म विभिन्न किर्तिमान बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती किर्तिमानहरु यस्ता छन् :

आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार - 2018-05-02

एजेन्सी : सेलिब्रिटीहरु सस्तो लोकप्रियता खोज्दा कहिलेकाहीँ हाँसोका पात्र पनि बन्छन् । यस्तै भयो बलिउड अभिनेता अक्षयर कुमार र उनकी पत्नी टि्वंकललाई ।

दुर्इ दशकबढि समयपछि माधुरी-संजय एकैसाथ - 2018-04-25

एजेन्सी : दुर्इ दशक भन्दाबढि समयपछि बलिउड अभिनेता संजय दत्त र अभिनेत्री माधुरी दिक्षित एकैसाथ सन् २०१९ रिलिज हुने फिल्म देखिन लागेका छन्। संजय र माधुरी एकैसाथ देखिने चलचित्रको नाम ‘कलंक’ रहेको छ । १५ वर्ष अघि नै निर्देशक तथा निर्माता करण जोहर र उनका पिता यश जोहरले यस चलचित्रको निर्माण गर्ने निर्णय गरिसकेको थिए ।

बलिउड अभिनेता शाहिद कपुर दोस्रो पटक पिता बन्दै - 2018-04-22

बलिउड अभिनेता शाहिद कपुर तीन वर्षमै दोस्रो पटक बुबा बन्न लागेका छन्। श्रीमती मीरा राजपूतसँगै इन्स्टाग्राममा आफ्नी छोरीको एक तस्बिर सार्वजनिक गर्दै पुनः नयाँ सन्तानको आगमनको संकेत गरेका हुन्। मीराले छोरीको तस्बिरसँगै बेलुन र त्यसमाथि ठूली दिदी भनेर पोस्ट गरेकी छन्।

‘मेरो स्तन निकै ठूलो भएकाले मानिसहरु मसँग काम गर्न चाहँदैनन्’ - 2018-04-22

बीबीसी:अमेरिकी मोडल एमिली रटजकोस्कीले आफ्नो ‘सेक्सी इमेज’ का कारण अन्य महिलाले उनीसँग काम गर्न अस्विकार गरेको बताएकी छिन् । रबिन थिकको विवादित भिडियो ट्रेक ब्लर्ड लाइन्समा नृत्य गरेपछि २७ वर्षीया एमिली चर्चामा आएकी थिइन् ।

पाकिस्तानी नायिकाले अली जफरमाथि लगाइन् यौन उत्पीडनको आरोप - 2018-04-22

एजेन्सी : पाकिस्तानकी चर्चित गायिका, अभिनेत्री र मोडल मिशा शफीले कलाकार र गायक अली जफरमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । यता अलीले भने सबै आरोपको खण्डन गर्दै यसका लागि अदालत जाने बताएका छन् । अली जफर ‘डियर जिन्दगी’ जस्ता विभिन्न बलिउड फिल्ममा काम गरिसकेका छन् । बिहिबार मीशाले ट्वीट गरेर अलीमाथि आरोप लगाएकी हुन् ।

सलमान खानलाई ५ वर्षको जेल सजाय, लिइयो हिरासतमा - 2018-04-05

उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेभारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।

आमिर-फातिमाको कारण कट्रिनालाई टेन्सन ! - 2018-03-30

बलिउड अभिनेत्री कट्रिना कैफ र फातिमा बीच निकै ठूलो अन्तराल छ । कट्रिना लामो समयदेखि स्थापित मुलधारकी नायिका हुन् भने फातिमा भर्खर-भर्खर पाइला टेकेकी अवआगन्तुक । तर, अहिले फातिमाको कारण कट्रिनाले असुरक्षित महसुस गर्न थालेकी छिन् ।

दर्शकलाई रानीको शिक्षिका चरित्र - 2018-03-30

मुम्बई:‘हिचकी’ मार्फत अभिनयमा पुन प्रवेश गरेकी बलिउड अभिनेत्री रानी मुखर्जीले दर्शकको मन जितेकी छिन् । उनले निर्वाह गरेको शिक्षिकाको चरित्र दर्शकलाई निकै मन परेको छ ।

अनमोल केसीसँग डेटको अफर मिल्यो भने जान्छु : अभिनेत्री सुस्मिता - 2018-03-30

पाँच वर्ष अगाडि गायक ऋषि खड्काको गीत ‘फक्रिएको फूल’माथि बनेको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् सुस्मिता बुर्लाकोटीले । पहिलो गीतबाटै चर्चामा पाउन सफल उनले त्यसपछि लगातार म्युजिक भिडियो अभिनय अफर पाइन् । भिडियो अभिनयको सिलसिलामै उनलाई विभिन्न स्टेज कार्यक्रमको अवसरसमेत मिल्यो ।

चुम्बन र बेडसिन कहिल्यै दिन्नँ : आँचल शर्मा - 2018-03-19

चुम्बन र बेडसिन दिने बित्तिकै हिरोइनको आलोचना सुरु हुन थाल्छ । कतिपय हिरोइनले त्यही आलोचनालाई पनि चर्चामा आउने मेलो भन्ठान्ने गरेको पाइन्छ । तर, नायिका आँचल शर्माले भने फिल्ममा कहिल्यै चुम्बन र बेडसिन नदिने अठोट लिएकी छिन् । चैत ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको आफू अभिनीत फिल्म 'शत्रु गते' को पत्रकार भेटघाटमा उनले यो कुराको उद्घोष गरिन् । उनी भन्छिन्, 'मैले आजसम्म कुनै फिल्ममा न चुम्बन न त बेडसिन नै दिएकी छु । र, भोलीका दिनमा पनि दिन्नँ ।'

‘चङ्गाचेट’मा ‘कलेज गर्ल’ प्रियंका, आयुष्मानसँग जोडी वाँध्दै - 2018-03-18

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको प्रेम चर्चा अब नौलो रहेन । यी दुई चलचित्रको पर्दामा भन्दा बाहिरी दुनियाँमा बढी हिट छन् । प्रेममा रमाएको केहि समयदेखि नै मिडियामा खुलेको यो जोडी अहिले विभिन्न कारणले चर्चामा छ ।

गम्भीर बिमारी छन् इरफान ? - 2018-03-06

बलिउड अभिनेता इरफान खान बिगत १५ दिनदेखि कुनै गम्भीर बिमारीसँग लडिरहेका छन् । उनले शेयर गरेको एक ट्वीटबाट शो अनुमान लगाउन सकिन्छ । ५१ वर्षीय इरफानले सामान्य ट्वीट बाहेक यस बिषयमा अगाडि केही खुलाएका छैनन् । आफ्ना बारेमा बिभिन्न अनुमान नलगाउन मिडियालाई अनुरोध गरेका उनले यस बिषयमा १० दिनमा आफै खुलासा गर्ने बताएका छन् ।

अश्लिल फोटो पठाएपछि चलचित्र निर्माता खड्का पक्राउ - 2018-03-06

काठमाडौ,(प्रस):एउटै फिल्डमा काम गर्ने साथीको श्रीमतीलाई फेसवुकमा अश्लिल फोटो र भिछियो पठाएपछि चलचित्र निर्माता तथा छाँयाकार डिक खड्का पक्राउ परेका छन् ।

‘कोइला’को ‘यो माया’ गीतमा प्रज्वल र सोनियाको रोमान्स - 2018-02-27

बैशाख २१ बाट देशब्यापी प्रदर्शनमा आउने चलचित्र ‘कोइला’ले आफ्नो प्रचार प्रसारको थालनी गरेको छ । निर्माण युनिटले चलचित्रको पहिलो गीत ‘ यो माया’ सार्वजनिक गर्दै प्रचार प्रसारको थालनी गरेको हो ।

हलिउडमा कट्रिना कैफको छलाङ - 2017-11-15

एजेन्सी:बलिउड नायिका कट्रिना कैफले हलिउड फिल्ममा चासो देखाएकी छन्। हालै मात्र अमेरिकाका एक एजेन्टले उनलाई अमेरिकी फिल्ममा अभिनयका लागि त्यता लागेको खबर सार्वजनिक भएको छ। समाचार अनुसार फिल्म निर्माताहरूले दक्षिण एसियाली मूलको नायिकाको खोजी गरिरहँदा कट्रिना रोजाइमा परेकी हुन्।

सय शक्तिशाली महिलाको सूचीमा प्रियंका - 2017-11-08

बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वकै सय शक्तिशाली महिलाको सूचीमा परेकी छन्। प्रियंका ‘फोर्ब्स’ पत्रिकाले सार्वजनिक गरेको सय शक्तिशाली महिलाको सूचीमा ९७ औं स्थानमा परेकी हुन्। मनोरञ्जन र मिडियाको शक्तिशाली महिलाको सूचीमा भने उनी १५ औं स्थानमा छिन्।

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

रोशन पोखरेल, विराटनगर:नेपालि सांगीतिक क्षेत्रमा लोकदोहोरी क्षेत्रको भाग अभिन्न रहेको छ । आफनै मनभित्रका पिर र व्यथालाई संगितको माध्यमबाट पोख्नको लागी सिपालु प्युठानी बाबु गौरव थापाको शब्द संगितमा हाल सालै सत्य घटनामा आधारित गित गायक जय देवकोटा र लक्ष्मी घिमिरेको आवाजमा नयाँ गित बजारमा आएको छ ।

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

बलिउड नायिका कंगना रनावतले आफूले राष्ट्रिय अवार्ड जितेको, बक्स अफिसका धेरै रेकर्ड तोडेको स्मरण गर्दै अब अभिनय नगरे पनि केही नगुमाउने बताएकी छन्।








Powered by: Exclusively Solution