अनौठो संसार




आफ्नै भाईलाई जन्माउने १२ वर्षीया बालिका


एकजना १२ वर्षीया बालिकाले आफ्नो भाइलार्इ जन्मिनका लागि सहयोग गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यी बालिकाको नाम जेसी ढेल्लापेना हो । जब उनकी आमालार्इ प्रसुती व्यथाले च्याप्यो तब उनी पनि मिसिसिप्पीको अस्पतालकाा डाक्टरसँग आफ्नी आमालार्इ सघाउन पुगिन् ।

निक्की स्मिथले यो घटनाबारेको तस्बिर आफ्नो फेसबुक पेजमा सेयर गरेकी छन् । यो फोटो पछिल्लो ५ दिनमा करिब ३ लाख पटक शेयर भइसकेको छ ।

फोटोमा यी बालिकाले चिकित्सकले लाउने पोशाक नै लगाएकी छन् भने उनको हातमा ग्लोव्स पनि देख्न सकिन्छ । चिकित्सकको पोशाक र ग्लोब्स लगाएकी उनले डाक्टरसँग मिलेर आमालार्इ सुत्केरी हुन सघाइन् ।

यस क्रममा यी बालिकाको अनुहार भावुक देखिएको थियो । अन्त्यमा उनले  आफ्नी  आमालाको काखमा भाइलार्इ थमाउन सफल भइन् । धेरै मानिसहरूले उनलार्इ सुपरस्टारको संज्ञा पनि दिएका छन्।

यी बालिकाले गरेको यो कामको समाचार अहिले अन्तरराष्ट्रिय सञ्चारमाध्यममा पनि चर्चाको विषय बनेको छ । मानिसहरूले उनलार्इ सामाजिक सञ्जालमा धेरै बहादुर बालिकाको संज्ञा पनि दिएका छन् ।



Nikki Smith

about 2 weeks ago

Meet Jacee! This 12 year old helped deliver her baby brother and the emotions on her face is too amazing not to share! You're a superstar jacee!

ZackNdede Carraway congratulations!

Ellen DeGeneres check out this 12 year old!

Image may contain: 1 person, sitting

Image may contain: one or more people, people sitting and closeup

Image may contain: 1 person, sitting, child and closeup

Image may contain: one or more people and people sitting





Related Pictures:













Related News:

एमालेका शीर्ष नेता अस्पतालमा, आजका सवै चुनावी कार्यक्रम स्थगित - 2017-11-19

प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने, ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने - 2017-11-19

प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’ - 2017-11-19

नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट, ५ जना कांग्रेस कार्यकर्ता घाइते - 2017-11-17

महरा, ओनसरी र पुनलाई लक्षित गरेर रेड बुल बम विस्फोट - 2017-11-17





जर्जियाको जमिनमुनि माटोका घ्याम्पामा भेटियो ‘संसारकै पुरानो वाइन’ - 2017-11-15

जर्जिया भनेको युरोप र मध्य पूर्वबीचको उर्वर उपत्यका हो, जहाँ मानव सभ्यतामै पहिलोचोटि अंगुर खेती सुरु भएको थियो। अब जर्जियाले नयाँ चिनारी पाएको छ। संसारभरका वाइनप्रेमी ‘टोस्ट’ उठाउँदै जर्जियाका नाममा चियर्स गर्नेछन्। यसको श्रेय जान्छ, अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका पुरातत्व अनुसन्धानकर्ता टोलीलाई।

विवाह समारोहमै बेहुलीले बेहुलाको टाउकोमा बन्दुक तेर्स्याएपछि - 2017-08-08

एजेन्सी : विवाह सकिएको केही समयपछि पत्नीले पतिको टाउकोमा गोली प्रहार गर्ने एक महिलालाई प्रहरीले पक्राउ परेको छ । अमेरिकाको टेनिसी राज्यकी २५ वर्षकी केट एलिजाबेथ प्रिचार्ड नाम गरेकी ती युवतीलाई प्रहरीले विवाहको पहिरनमै पक्राउ गरेको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लोग्ने र सासु ससुरालेनै श्रीमती र बुहारी बेच्छन् - 2017-07-31

एजेन्सी : छिमेकी देश भारतमै पनि आफ्नै पत्नी तथा बुहारीलाई बेच्ने चलन छ । भारतको राजधानी नयाँदिल्ली नजिकै केही इलाकाहरुमा यस्तो समुदाय बस्छ, जहाँ घरकै मानिसहरुले श्रीमती तथा बुहारीहरुलाई बेच्दछन् । घरका लोग्ने तथा सासु ससुराहरुले नै आफ्नी पत्नी तथा बुहारीलाई बेश्वावृत्ति गर्न बाध्य पार्दछन् ।

स्तनको साइज अनुसार कर - 2017-07-18

एजेन्सीः संसारका कतिपय देशमा स्तन कर पनि लगाइएको पाइन्छ । कर असुल गर्नेले महिलाको स्तनको नापअनुसार कर असुल्ने गथ्र्याे । यस्ता करबाट आजित भएकी एक युवतीले आफ्नो स्तननै काटेर फालेको बताइन्छ ।

पतिले जुवामा पत्नी हारे , जित्नेद्वारा सामूहिक बलात्कार - 2017-07-18

एजेन्सी,भारत : भारतको मध्यप्रदेशको इन्द्रौरमा आफ्नै श्रीमतीलाई जुवाको दाउमा राखेर पराजित भएपछि जित्ने समूहबाट बलात्कृत हुन दिएका छन् । यो घटना इन्दौर प्रहरीले आयोजना गरेको सार्वजनिक सुनुवाईमा ३८ वर्षीया चार सन्तानकी आमा ती पीडित महिलाले खुलासा गरिन् ।

आफ्नै भाईलाई जन्माउने १२ वर्षीया बालिका - 2017-06-19

एकजना १२ वर्षीया बालिकाले आफ्नो भाइलार्इ जन्मिनका लागि सहयोग गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यी बालिकाको नाम जेसी ढेल्लापेना हो । जब उनकी आमालार्इ प्रसुती व्यथाले च्याप्यो तब उनी पनि मिसिसिप्पीको अस्पतालकाा डाक्टरसँग आफ्नी आमालार्इ सघाउन पुगिन् ।

प्रेमिकाको कुकुरको टाउको टोकेपछि सात वर्ष जेल ! - 2017-04-04

एजेन्सी:सुन्दा अचम्म लाग्ला तर, अमेरिकामा कुकुरको टाउको टोकेको घटनामा दोषी ठहर गर्दै एक व्यक्तिलाई ७ वर्ष जेल सजाइ सुनाइएको छ । अमेरिकी राज्य प्युर्टे्रिकोमा लुईस अर्रोयोले आफ्नी प्रेमिकाकोे कुकुरको टाउको टोकेपछि त्यहाँको त्यहाँको अदालतले ७ वर्षको जेल सजाय सुनाएको हो ।

पतिलाई मारेर सुटकेसमा राख्दै,पत्नी पुगिन ब्युटीपार्लर - 2017-03-22

पंजाबको मोहालीमा आइतबार बिहान एउटा लाश भेटियो। लाश थियो त्यही घरमा १५ दिनअघि बस्न आएका एकम ढिल्लोको । सुरुमा उनलाई कुटपिट गरेर जबरजस्ती बाथरुम लगेर गोली हानिएको थियो। त्यसपछि ६ फिट साढे ३ इन्चका उनको लाशलाई २ बाइ साढे २ फिटको सुटकेसमा हालेर उनकी पत्नी सीरत कतै ठेगान लगाउन लैजान लागिन्।

जहाँ युवतीको मोबाइल नम्बर बिक्री हुन्छ ! - 2017-02-18

एजेन्सी:भारतको उत्तर प्रदेश राज्यमा युवतीको मोबाइल नम्बर बिक्री हुने गरेको रहस्य खुलेको छ । रिचार्ज गर्ने पसलबाट युवतीको मोबाइल नम्बर बिक्री हुने गरेको उत्तर प्रदेश प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

१३० पत्नीका श्रीमान्‌को मृत्यु - 2017-02-01

नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ। कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए । उनले १३० जना महिलासँग विवाह गरेका थिए । आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको भनेर उनले बताउँदै आएका थिए।

तीनजनाले जन्माए एक बच्चा ! - 2017-01-18

युक्रेन:विज्ञानको विकाससँगै मानिसको जीवनमा पनि नयाँ आयामहरु थपिने क्रम जारी छ । यही क्रममा एक जना बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई खण्डित गर्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म भएको छ ।

यस वर्षकी हात्ती सुन्दरी एकताकली - 2016-12-30

सौराहा,चितवन:ओठमा लाली छ, नङमा पालिस । खुट्टामा रङकै पाउजु । सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा । विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ । अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने । क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन् ।

मन्त्रीले उपहारमा ‘सेक्स डल’ लिएपछि… - 2016-12-17

चिलीका वित्तमन्त्री लुइस फिलिप सेसपेडेसले आफ्नो ‘चर्चित प्रतिक्रिया’ का लागि माफी मागेका छन् । मंगलबार राती चिलीका उद्योगपतीहरुसँग आयोजित वार्षिक रात्रीभोज कार्यक्रममा सेसपेडेसलाई ‘सेक्स डल’ उपहार दिइएको थियो ।

बम निष्क्रिय पार्ने पाकिस्तानी सुन्दरी - 2016-12-13

यौनांग सहितको सेक्स रोबोट आउँदै - 2016-11-20

पूर्णरुपमा काबिल यौनांग सहितको सेक्स रोबोट अर्को वर्षदेखि बजारमा आउने भएको छ । यो कुराले धेरैलाई खुसी प्रदान गर्ला । तर दुखको कुरा यसको भाउ मुर्छा नै पार्ने खालको छ । अर्थात् उक्त सेक्स रोबोटको मूल्य झण्डै १५ लाख रुपैयाँ पर्नेछ ।

पृथ्वीको आयु अब १ हजार बर्षमात्र : बैज्ञानिक हकिन्स - 2016-11-18

लण्डन:बस्नयोग्य अर्को ग्रह पत्ता नलगाएको खण्डमा मानवजीवन छोटिन सक्ने प्रख्यात वैज्ञानिक स्टेफन हकिन्सले बताएका छन् । यसै साता अक्सफोर्ड युनियनमा आयोजित एउटा बहसमा बोल्दै उनले पृथ्वीमा मानव जीवन अबको एक हजार वर्षमात्र टिक्ने भविष्यवाणी गरे ।

श्रीमती भन्दा सेक्स डल प्यारी - 2016-11-13

जापानमा सेक्स डलका कारणले विवाह नगर्ने पुरुषहरुको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ तर केही यस्ता विवाहित पुरुषहरु पनि छन् जो सेक्स डलका लागि परिवार समेत त्याग्ने गरेका छन् ।

नाङ्गो शरीरलाई हेर्न मन छ भने पहिले आफूलाई ऐनामा हेर: राधिका - 2016-10-12

मुम्बई:राधिका आपटे बलिउडकी निकै बोल्ड तथा क्षमतावान नायिका मध्येमा मानिन्छिन् । परम्परागत चलचित्र भन्दा सँधै फरक भूमिकामा देखिने राधिका पछिल्लो चलचित्र पार्चडमा देखिएकी थिइन् । उक्त चलचित्रको एउटा सेक्स सिनको भिडियो लिक भएपछि त्यसको निकै चर्चा भएको थियो ।

सुँगुरको रगतले नुहाउने युवती - 2016-10-12

महिलाहरुले आफुलाई सुन्दर बनाउन तथा जवान देखाउनका लागि के के सम्म गर्न पछि पर्दैनन् भन्या ? महंगा क्रिम देखि महंगो पार्लर सम्म धाउने र मोटो रकम खर्च गरेर सर्जरी गराउने सम्मका कुरा सामान्य भैसके । तर एकजना युवतीले सुन्दर बन्नका लागि जे गरिरहेकी छिन् त्यो साँच्चीकै होस उडाउने खालको छ ।

रोबोटको सहायताले विश्वमा पहिलो पटक आँखाको शल्यक्रिया - 2016-09-12

एजेन्सी/विश्वमा पहिलो पटक शल्य चिकित्सक ९सर्जन० को आँखाको अप्रेशन ९शल्यक्रिया० रोबोट सहायताबाट गरिएको छ । रोबोटको प्रयोगबाट शल्यक्रिया गर्दा शल्य चिकित्सकको आँखाको रोशनी ९प्रकाश० फिर्ता भएको बीबीसीले उल्लेख गरेको छ । उक्त रोबोट डच कम्पनीले बनाएको हो ।

वल्र्ड रेकर्ड राख्ने यी महिला - 2016-09-11

बेलायत/बेलायतमा बस्ने हरनाम कौरलाई गिनिज बुक अफ वर्लड रेकर्डले ‘दाह्री भएकी सबैभन्दा कान्छी महिला’ को उपाधि दिएको छ । गिनिजले दाह्री र जुङ्गा भएकी हरनामको तस्बिरसमेत सार्वजनिक गरेको छ ।










Powered by: Exclusively Solution