|
प्रदेस संवाददाता, बुटवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचार सामाजिक रुपमै संस्थागत हुँदै गएको बताएका छन्।
भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार राज्यको प्रणाली र उपप्रणालीको रुपमा विकास हुँदै गएको बताएका हुन्।
|
विभिन्न व्यवसायी र ठेकेदाहरुसँग चन्दा असुली गर्ने क्रम जारी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको सरकारले उसका हिंसात्मक भनिएका गतिविधीलाई नियन्त्रण गर्नका लागि सुरक्षा व्यवस्थालाई थप कडाई गर्दै लगेको देखिएको छ । संयुक्त राज्य अमेरिकाले यसका गतिवधीलाई घरेलु आतंकवादको संज्ञा दिंदै नेपाल कम्युनिष्ट पार्टीलाई घरेलु आतंकवाद किटानगर्दै समयमैं नियन्त्रण गर्न नसके यसले नेपालमा मात्रै नभएर दक्षिण एशियामैं संकट उत्पन्न गर्ने बताएपछि नेपाल सरकारले विप्लवको हिंसात्मक गतिविधीलाई मसिनो ढंगले नियन्त्रणमा लिने अभियाननैं थालेको हो ।
|
राजनीति
काठमाडौ,(प्रस) विभिन्न पाँच वटा मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरे पनि त्यसबाट उत्पन्न परिस्थितबारे सरकार निष्कृय देखिएको छ।
मेडिकल कलेजले गैरकानुनी रूपमा उठाएको शुल्कको विषयलाई लिएर बिहीबार राजधानीबाहिर चितवन, युनिभर्सल, गण्डकी, जानकी र नेसनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका थिए।
|
सिन्धुली: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ३ नम्वर प्रदेश कमिटिले दुई पार्टीको एकतापछि हालसम्म पनि पूर्ण वैठक बस्न नसकिरहेका बेला प्रदेश अन्र्तगतका जिल्ला कमिटीहरुको बैठक राख्न निर्देशन जारी गरेको छ ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि गठित जिल्ला कमिटीहरुको पूर्ण बैठक एक पटक पनि नबसेका बेला प्रदेश कार्यालयले मितिनैं तोकेर बैठक राख्न निर्देशन दिएको हो । प्रदेश इन्चार्ज नारायण दाहालले हस्ताक्षर गरेको पत्रमा जिल्ला पार्टी कमिटीको कार्ययोजना बनाई पूर्ण बैठकमा पेश गर्न भनिएको छ ।
|
काठमाडौ,(प्रस): मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् ।
उनले आफू उठेर बोल्न, साथीहरु सँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । उनको मगलबार एपेण्डिसाइटिसको अप्रेसन गरिएको थियो ।
|
सामाजिक संजाल
-
सरकारी सेवामा काम गर्ने हाकिमहरु तब सम्म सेलिब्रेटी रहिरहन्छ जब सम्म आफुले गर्नु पर्ने कोर कामहरु बाहेक अरु सबै काम धुमधामका साथ् गरिरहन्छ- Krishna H Pushkar
-
नेपालको डोल्पा ,रुसको साईबेरीया र अरबको मरुभूमीमा समेत भएको बेमौसमी बर्षालाई हेर्दा मानव निर्मित वातावरणीय असन्तुलनलाई नै मुल काण मान्नुपर्ने हुन्छ।-Shanti Man Karki
-
बरिष्ठ मानवअधिकारवादी तथा बामपन्थि आन्दोलनका अगुवा पद्मरत्न तुलाधर प्रति भावपूर्ण श्रद्धाञ्जली । -Ganga Dahal
-
सायद पञ्चायतकाे अन्तिम चुनाव थियोे , पद्मरत्न तुलाधर चुनावी सम्बाेधनकालागि धापासि अाउनु भएकाे थियाे । उहाकाे भाषण चर्चित थियाे । -Ramesh Bista
समाज
-
वीरगञ्ज,(प्रस) बाराको कलैयामा मंगलबार साँझ ६ वर्षकी बालिका बलात्कृत भएकी छन् । घर बाहिर खेलेर फर्किने क्रममा उनको बलात्कार भएको परिवारका सदस्यले बताएका छन् ।
योनांगबाट रगत आइरहेको अवस्थामा परिवारका सदस्यले उनलाई वीरगञ्जको नारायाणी अस्पताल पुर्याएका थिए ।
|
-
धनुषा,(प्रस): धनुषामा १४ महिनाका बच्चा (गोलु) सुतिरहेकै ठाउँबाट दुई दिनदेखि हराएका छन्।
घटनालगत्तै बच्चा चोरी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको बताए पनि बच्चा भने फेला परेका छैनन्।
|
-
सिन्धुली: सिन्धुलीको एक निजी विद्यालयमा कार्यरत शिक्षकको पिटाइले ७ वर्षिया वालिका अनिताको कानको जाली फुटेको छ । कमलामाई नगरपालिका ७ स्थित आधुनिक वोडिङ स्कूलमा कार्यतर भुजेल थरका शिक्षकले ७ वर्षिय अनितालाई निर्घात कुटपीट गर्दा कानको जाली फुटेको हो ।
|
जापान समाचार
-
गत महिना जापानमा समुद्री आँधी हगिबिस आउँदा बाढीमा आंशिक रूपमा डुबेका १० वटा बुलेट रेललाई सेवाबाट हटाइने भएको छ।
तीव्र गतिमा कुद्ने ती रेलका केही भाग अझै प्रयोगयोग्य छन्। तर ती रेललाई प्रयोगबाट हटाउँदा ११ करोडदेखि १३.५ करोड अमेरिकी डलरसम्म क्षति हुन सक्ने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
नगानो नगरको स्टेशनमा पार्क गरेर राखिएका होकुरिकु-शिन्कान्सेन मार्गमा सञ्चालन हुने ती रेलमा हगिबिस आँधीको प्रभाव परेको थियो।
|
-
काठमाडौ,(प्रस) नेपाल वायु सेवा निगमले भदौको दोस्रो सातादेखि काठमाडौं–ओसाका उडान भर्ने भएको छ । निगमले भदौ १२ गतेबाट काठमाडौंदेखि जापानको ओसाका सिधै उडान गर्न लागेको हो ।
निगमका अध्यक्ष मदन खरेलले काठमाडौं–ओसाका उडान नियमित हुने जानकारी गराउनुभयो । अध्यक्ष खरेलका अनुसार निगमले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
|
अर्थ / व्यापार
-
काठमाडौ,(प्रस): अठार महिना दुःख गरेर उब्जाएको उखुको मूल्य तीन वर्षसम्म नदिने चिनी उद्योगीलाई कस्न किसान प्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसान र उद्योगीहरुको समस्या समाधान गर्न मंगलबार मन्त्रालयमा गरेको सर्वपक्षीय छलफलमा उखु कृषकहरु उद्योगीमाथि खनिएका थिए ।
अखिल नेपाल उखु किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले केही चिनी उद्योगीहरुको नियत नै किसानमारा देखिएको आरोप लगाए । कृषकले १८ महिना उत्पादनमा, दुई वर्ष उखु काट्न र साढे दुई देखि तीन वर्ष पैसा लिनका लागि धाउनुपरेको उनले गुनासो गरे ।
|
-
सिन्धुली, दुधौली,(प्रस): सिन्धुलीको दुधौली नगरपालिकाले तीन नम्बर प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपाललाईे ध्यानकर्षण पत्र बुझाएको छ । बड्की एकादशीको अवसरमा दुधौली नगरपालिका–४ डकाहामा आयोजित दोस्रो दनुवार सांस्कृतिक महोत्सव–२०७६ मा सहभागी हुन आएका नेपाललाई नगर प्रमुख घनश्याम राउतले ध्यानकर्षण पत्र बुझाएका हुन् ।
-
काठमाडौ,(प्रस): नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ।
-
काठमाडौ,(प्रस)देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् ।
बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ ।
प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो ।
|
खेलकुद
-
काठमाडौ,(प्रस): सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको समूह चरणमा श्रीलंकाकी विजेकुनमाथि ७-४ अंकको जित निकाल्दै अनुपमाले फाइनलमा नर्गिससँगको भेट पक्का गरिन्।
नर्गिससँग फाइट गर्न अनुपमाको लागि सजिलो थिएन।
-
प्रदेस संवाददाता, काठमाडौं तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो दिन १५ स्वर्ण जितेको छ। नेपालले तेक्वान्दो र कराँतेबाट समान ७ - ७ स्वर्ण र ट्रायथलनबाट १ गरी १५ स्वर्ण जितेको हो।
नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ। कराँते कातामा व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते भने महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जित्न सफल भयो।
त्यस्तै, कराँते फाइटतर्फ पनि नेपालले ४ स्वर्ण जितेको छ। कराँते फाइट ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्।
|
अनौठो संसार
-
एजेन्सीः नेशनल सोशलिस्ट काउन्सिल अफ नागाल्याण्ड एनएससीएनका नेता बोहोतो किबाको छोरा बुहारी अत्याधुनिक हतियार एके ५६ र एम १६ असाल्ट राइफल बोकेर बिबाहको पार्टीमा देखिएको तस्बीर समाजिक सञ्जालमा भाइरल भएको छ ।
-
दि तपाईंलाई कुनै रोबोटले आफ्नो अनुहार जस्तै 'मास्क' लगाएर संसारमा अस्तित्व बनाउँदा केही आपत्ति हुँदैन भने करोडपति बन्न तयार हुनुस्।
‘गेओमिक’ नामक बेलायती इन्जिनियरिङ कम्पनीले अर्को एउटा कम्पनीसँग मिलेर बनाउँदै गरेको ‘स्टेट अफ द आर्ट हुमानोइड’ रोबोटको लागि नयाँ अनुहार खोजिरहेको छ। र यो अनुहार दिनेलाई उसले करिब डेढ करोड रूपैयाँ (एक लाख तीस हजार अमेरिकी डलर) दिने बताएको छ।
| वैदेशिक रोजगार
-
भोपाल,भारत (प्रस): बाजुरा जिल्लाको आँटीचौर घर भई भारतको भोपाल स्टेशनमा अलपत्र अबस्थामा भेटिएका बिरेन्द्र कठायतलाई पशुपतिनाथ नेपाली समाज गोविन्दपुरा भोपालको पहलमा च्एँ थाना को सहयोगमा समाजको धर्मशालामा राखिएको छ ।
मानसिक सन्तुलन समेत गुमाएका उनलाई भोपाल प्रहरीको सहयोगमा धर्मशालामा राखिएको बताइएको छ ।
-
काठमाडौ,(प्रस) मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारहरुलाई आममाफी दिने भएको छ । अवैधानिक रुपमा मलेसियामा रहँदा पक्राउ परि जेल जीवन भोगिरहेका आप्रवासी कामदारहरुलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको मलेसिया सरकारले जनाएको छ ।
उक्त कार्यक्रम १ अगष्ट २०१९ देखि ३१ डिसेम्बरसम्म रहनेछ । आममाफी कार्यक्रममार्फत ५ महिनासम्म अवैध रुपमा मलेसियामा रहेका आप्रवासी कामदारहरु आ–आफ्नो देशमा फर्कन सक्नेछन् ।
|
विचार
-
नेपाल–भारत सीमा विवाद फेरि सतहमा आएको छ ।
नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा औपचारिकरुपमै राखेर प्रकाशित गरेपछि यो गम्भीर बहसको विषय बनेको छ ।
भारतले गत शनिबार नयाँ नक्सा सार्वजनिक गर्नेक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको छ ।
-
प्रिय महराजी,
हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु !
|
मनोरञ्जन
-
एजेन्सी : बलिउड अभिनेत्री बाणी कपूरले सामाजिक सञ्जाल इन्स्टाग्राममा हरे राम लेखेको बिकिनी लगाएको तस्बिर सेयर गरेकी थिइन् । उनले बिकीनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध गरिएको थियो ।
यसैबीच, बाणीविरुद्ध मुद्दा दर्ता भएको छ । भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार मुम्बईको एन एम जोशी मार्गमा रहेको पुलिस स्टेशनमा रमा सावन्त नामकी महिलाले बाणीविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।
|
-
काठमाडौ,(प्रस): हाँस्यश्रृंखलाको भिडका अर्काे एक श्रृंखला पनि थपिएको छ ‘जे होला होला’ । बिहिबारबाट प्रसारण सुरु भएको श्रृंखलाको बिहिबारै एक कार्यक्रमका घोषणा समेत गरिएको थियो । घोषणा कार्यक्रममा शुभारम्भको केक काटिएको थियो ।
-
एजेन्सी : बलिउड अभिनेता अर्जुन रामपाल र मोडल मेहर जेसियाले सम्बन्ध विच्छेद गरेका छन्। अर्जुन र मेहरको २१ वर्षे लामो वैवाहिक सम्बन्ध विच्छेदका लागि मुम्बई फ्यामिली कोर्टले अनुमति दिएको हो।
-
एजेन्सी : बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म 'द ग्रे पार्ट अफ ब्लू' रिलिज भएको छ।
सुहाना खानको यो छोटो फिल्मले निकै प्रशंसा बटुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। फिल्ममा सुहानाको अभिनयको पनि खुब तारिफ भइरहेको छ।
-
एजेन्सी : अन्तिम समयमा 'इंन्शाल्लाह'को सुटिङ स्थगित भएपनि आगामी वर्षको ईदमा सलमानले नयाँ सिनेमा ल्याइछाड्ने घोषणा गरेका थिए। सलमानले सिनेमा रिलिजको घोषणा गरेपनि कुन सिनेमा उनले ल्याउनेछन् भन्नेमा रहस्य कायमै रहेको थियो।
अब भने सो रहस्यबाट पर्दा उठेको छ। आगामी वर्षको ईदमा सलमानको 'राधे' नामक सिनेमा रिलिज हुने भएको छ।
|
ENGLISH
-
A WPR REPORT: A WPR REPORT | OCTOBER 2019
After more than seven years of civil war that gutted
Syria, the endgame is here. But there are more questions
than ever. What does victory on President Bashar alAssad’s brutal terms look like? How has the rise and fall
of the Islamic State changed Syria’s political map? How
will U.S. President Trump’s decision to withdraw U.S.
troops from northeastern Syria and the subsequent
Turkish invasion of the area change the situation? And
what about reconstruction, let alone reconciliation? This
WPR report provides a comprehensive look at those
questions and several others that will determine what’s
to come in Syria, with impacts far beyond the Middle
East.
-
Dennis Weinert, Patrick Weinert : Thousands of women and girls from Nepal are trafficked into India each year, and many are forced into sex work. The government is well aware of the problem of human trafficking, but interventions have been too minor to be effective. The most obvious solution may be the hardest: creating opportunities at home so people don’t want to go abroad.
|
|
|