सरकार र प्रशासन मूल्वृद्धिको रमिते
बजेटको कारण देखाउँदै बजारमा दाल, चामल र तेलमा अस्वभाविक मूल्यवृद्धि भएको छ । बजारमा माैज्दात (स्टक) नसकिँदै थोक विक्रेताहरुले खद्यान्नमा मूल्य बढाएर बिक्री गरेका हुन् । बजेटलगत्तै विभिन्न कारण देखाएर उपभोक्ताको ढाड सेक्ने गरी विभिन्न खाद्यान्नमा मूल्य बढाइएको हो । यसले एकैपटक चरम मूल्यवृद्धिको मारमा परेका छन् । तर स्थानीय सरकार र प्रशासन मूल्वृद्धिको रमिते बनिरहेको छ ।
मन्जु भनिन्भ-निन्दु र्वव्यवहार गरेपछि आफूमाथि दुर्व्यवहार भएपछि झापड हाने प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा मंगलबार भएको झापड प्रकरणलाई लिएर पार्टीभित्र विवाद बढेको छ । महोत्तरीकी प्रदेशसभा सदस्य मन्जु यादवले धनुषाका सदस्य किशोरी साहलाई एक झापड हानेकी थिइन् - सांसद पद खारेज गराउछौं-मण्डल
प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा मंगलबार भएको झापड प्रकरणलाई लिएर पार्टीभित्र विवाद बढेको छ । महोत्तरीकी प्रदेशसभा सदस्य मन्जु यादवले धनुषाका सदस्य किशोरी साहलाई एक झापड हानेकी थिइन् । प्रदेशसभा सदस्य किशोरी साहले यादवमाथि कारवाहीको माग गरेका छन् भने मञ्जुले भने दलका नेता सत्यनारायण मण्डलकै उक्साहटमा आफूमाथि दुर्व्यवहार भएपछि प्रतिवाद गरेकी छन् ।

राजनीति

ठेकदारलाई गृहमन्त्रीको चेतावनी : जो कसैको घरधनी होस्, कारबाही गर्छौं

काठमाडौ,(प्रस): गृहमन्त्री रामबहादुर थापा बादलले काम नगर्ने ठेकदारलाई कारबाही गरिछाड्ने दृढता व्यक्त गरेका छन् । सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै उनले काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने बताए ।

रेशम चौधरीलाई रिहा गर्न सरकारलाई राजपाको दबाव

काठमाडौ,(प्रस): राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाव दिएको छ । पार्टीको बुधबार बसेको अध्यक्ष मण्डल बैठकले टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीलाई रिहा गर्न माग गरेको हो ।

प्रदेश २ सरकार अन्योलमा: नेकपा केन्द्र र प्रदेश नेताका फरकफरक मत

काठमाडौ,(प्रस): केन्द्र सरकारमा संघीय समाजवादी फोरमको सहभागितापछि प्रदेश २ सरकारमा समर्थन फिर्ता लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्योलमा परेको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्री र इस्तियाक राईले सहरी विकासमन्त्रीको शपथ शुक्रबार लिइसकेका छन् ।

सामाजिक संजाल

  • एक प्याक रक्सी खाएर सवारी चलाउदा एके ४७ वोकेको जस्तो गरि सिधै खोरमा जाक्न तम्सने हाम्रा सुन वहादुर एसपी साप के गर्दै होलान झिगा धपाउदै छन्की ,लामखुट्टे मार्दे होलान ।-Ujjwal Chaulagai
  • कति ठुलो जालो ? ३३ केजी सुन प्रकरणमा पुर्व DIG गोविन्द निरौला, SP विकासराज खनालसहित २५ जना पक्राउ परेका छन भने त्यही प्रकरणमा ३ जना मारिए पनि, अब दुईजना पुर्व IGP `पक्राउ´ पर्न बाँकी रहेछन ।-@prakashujyalo)
  • हे सरकार ! कक्षा ७ र ८ मा काेरियन भाषाको किताब राखिदेउ, कक्षा ९ र १० मा अरबिक, मलेसियन र कतारी राखिदेउ,
  • विदेशी दाताको वुई चढेर गरिएको खुला दिशामुक्त अभियानको समापान घोषणा गर्न जाँदा कार्यक्रम स्थलको १ २ सय मिटर वरपरै दुर्गन्ध देख्नु हुन्छ । १५ लाख सिध्यानकै लागि गरिएको यो नाटक मञ्चन प्रति गंभीर समिक्षा गर्नै पर्छ । ...Saroj Karki

    समाज

  • विदेशबाट रक्सी ल्याउन प्रतिवन्ध

    काठमाडौ,(प्रस): सरकारले विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ ।
  • दिल्लीमा विमान बिग्रिँदा यात्रु अलपत्र

    दिल्ली,(प्रस): नेपाल वायुसेवा निगमको विमान दिल्लीमा बिग्रिँदा यात्रु अलपत्र परेका छन् । निगमको फ्लाइट आरए-२१८ शुक्रबार साँझ बिग्रिँदा यात्रुले सास्ती पाएका हुन् ।
  • कर्मचारीको स्वेच्छिक अवकास फिर्ता

    काठमाडौ,(प्रस): स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ ।

आफें जुटे जुनार किसान: तीनकन्याका जुनार किसान लोकवहादुर आले  फ्रुटफ्लाईको प्रकोपबाट आफ्नो जुनारलाई जोगाउन नेपालमैं पहिलो पटक खटिएका चिनियाँ प्राविधिकसँगैं औषधी छिट्ने तयारीगर्दै । फोटो प्रदेश आफें जुटे जुनार किसान: तीनकन्याका जुनार किसान लोकवहादुर आले फ्रुटफ्लाईको प्रकोपबाट आफ्नो जुनारलाई जोगाउन नेपालमैं पहिलो पटक खटिएका चिनियाँ प्राविधिकसँगैं औषधी छिट्ने तयारीगर्दै । फोटो प्रदेश

    जापान समाचार

  • साकुरा नाईटका लागि आधा दर्जन कलाकार टोकियोमा

    टोकियो;(प्रस): ‘साकुरा नाइट-३’का कलाकार जापानको राजधानी टोकियो आइपुगेका छन् । गोल्डेन विकको अवसरमा मे ३ तारिखमा टोकियोमा हुने ‘साकुरा नाइट-३’का लागि लोक गायक मिलन लामा, गायिका मिलन नेवार अमात्य, गायक हेमन्त शर्मा, गायक कमल खत्री, हाँस्यकलाकार सन्दिप क्षेत्री बुधबार टोकियोस्थित नारिता एयरपोर्ट ओर्लिएका हुन् ।
  • टोकियोमा ९ बालिकाको सामुहिक विवाह !

    टोकियो;(प्रस): जापान महिला तथा वालवालिकाका लागि सबैभन्दा सुरक्षित र उनीहरुको अधिकारका लागि सचेत मुलुकका रुपमा चिनिन्छ तर त्यही देशमा अवोध कलिला केटीहरुको कलिलैमा बिवाह गरिन्छ भन्ने समाचार बाहिर आउँदा अचम्म लाग्न सक्छ ।







अर्थ / व्यापार

  • प्रधानमन्त्री ओली चीन जाँदा ऊर्जा समन्वय र अन्तरदेशीय प्रसारणलाइन सम्झौता

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ‘इनर्जी कोअर्डिनेशन’ सम्झौता हुने भएको छ । साथै गल्छी–केरुङ–रसुवागढी अन्तरदेशीय प्रसारणलाइनको डीपीआर निर्माण सहमति गर्ने पनि सरकारको तयारी छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले चीनसँग ऊर्जा समन्वय सम्झौता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।

  • बजेट यर्थातपरक रहेको अर्थ मन्त्रीको दावी

    काठमाडौ,(प्रस):अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक रहेको दाबी गरेका छन् । बजेटमाथि राष्ट्रियसभामा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सो दाबी गरेका हुन् ।
  • इन्धनको मूल्य बढ्यो, पेट्रोल अब लिटरको ११३ रुपैयाँ

    काठमाडौ,(प्रस):पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

खेलकुद

  • ‘यसपाली मैदान बाहिर खेल्नेछु’

    जब मेरो घुँडामा दुखाइ महसुश भयो, मेरो आत्मा शरीरदेखि बाहिर निस्किए जस्तै लाग्यो । त्यही क्षण मैले बुझेको थिएँ, रसिया जाने विश्वकपको प्लेनमा मेरा लागि ठाउँ हुने छैन । पेरिस सेन्ट जर्मेन (पीएसजी) का डाक्टरहरुले मलाई के भएको हो भन्ने थाहा पाउन केही परीक्षणको नतिजा पर्खनुपर्ने बताएका थिए । तर, त्यसैबेला मलाई मनमा लागेको थियो, सबै कुरा सकियो ।
  • आईपीएल खेलेपछि सन्दीप लामिछानेले भने : नेपालमा मजस्ता धेरै छन्

    काठमाडौ,(प्रस): पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको खेलको चर्चा भइरहेको छ । यस्तोमा सन्दीपले भने आफूले खेल्ने र नखेल्ने कुरा भन्दा गएको झण्डै डेढ महिनामा के सिकें त्यो ठूलो कुरा भएको बताएका छन् । साथै उनले आफू जस्तै खेलाडी नेपालमा धेरै रहेको प्रतिक्रिया दिएका छन् ।

अनौठो संसार

  • बाँदर पक्राउ गर्न ५ लाख विनियोजन !

    धनकुटा: सुन्दैमा अचम्म लाग्न सक्छ कि बाँदरविरुद्ध पनि उजुरी पर्यो भनेर । हो, धनकुटाका स्थानीय तहमा अहिले बाँदरविरुद्धका उजुरीको संख्या बढ्दै छ । अझ अचम्म लाग्ने कुरा, प्रशासनले पनि धमाधम बाँदरलाई पक्राउ गरेर जेल हाल्न थालेको छ ।
  • विश्वको सबैभन्दा चर्चित ‘ए.आई.’ सोफिया

    सोफिया मानव मुखाकृति भएको रोबोट हो । हङ्गकङ्गस्थित ह्यान्सेन रोबोटिक्सले यसको निर्माण गरेको हो । ह्यान्सेन रोबोटिक्स लिमिटेडले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार कम्पनी पढाउने, हेरचाह गर्नेे, मनोरञ्जन दिने र साथ दिने बौद्धिक र भावनात्मक रोवोट बनाउन केन्द्रित रहेको छ ।

वैदेशिक रोजगार

  • विदेश पठाइदिन्छु भनेर पाँच लाख ठग्ने गिरी जेल चलान

    काठमाडौ,(प्रस): नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरिएको विवरणहरु हामीलाई प्राप्त भएकाछन् ।
  • श्रममन्त्रीले रोके जथाभावी गरिने कामदारको मागपत्र प्रमाणीकरण

    काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने भएको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले मागपत्र प्रमाणीकरणको अधिकार अब दूतावासलाई मात्र दिने गरी पेश गरेको वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका-२०७५ मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

विचार

  • राष्ट्रपतिलाई साक्षी राखेर एकता

    महेन्द्र सापकोटा: केही दिनअघिसम्म तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं भन्दै थिए, पार्टी एकता त्यति सजिलो छैन । पटकपटक केपी शर्मा ओलीसँग वार्ता गर्दा पनि उनको शंका निवारण भएको थिएन ।
  • नेकपा बन्यो एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टी !

    देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ ।

मनोरञ्जन

  • रामेश भन्छन्- देशको नयाँ चोला फेर्न उठ हिँड जाम्…

    मुलुकले समृद्धिको सपना देखिरहेका बेला जनताका गायक रामेश श्रेष्ठले नेपालीलाई आपसमा लडाएर विकासलाई रोक्न खोज्नेहरुको चाललाई चकनाचुर पार्न आह्वानसहित आफ्ना युगीन गीत प्रस्तुत गरिरहँदा स्रोता दीर्घाबाट प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीले ताली बजाइरहेका थिए ।

  • पाकिस्तानी नायिकाले अली जफरमाथि लगाइन् यौन उत्पीडनको आरोप

    एजेन्सी : पाकिस्तानकी चर्चित गायिका, अभिनेत्री र मोडल मिशा शफीले कलाकार र गायक अली जफरमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । यता अलीले भने सबै आरोपको खण्डन गर्दै यसका लागि अदालत जाने बताएका छन् । अली जफर ‘डियर जिन्दगी’ जस्ता विभिन्न बलिउड फिल्ममा काम गरिसकेका छन् । बिहिबार मीशाले ट्वीट गरेर अलीमाथि आरोप लगाएकी हुन् ।
  • दर्शकलाई रानीको शिक्षिका चरित्र

    मुम्बई:‘हिचकी’ मार्फत अभिनयमा पुन प्रवेश गरेकी बलिउड अभिनेत्री रानी मुखर्जीले दर्शकको मन जितेकी छिन् । उनले निर्वाह गरेको शिक्षिकाको चरित्र दर्शकलाई निकै मन परेको छ ।
  • अनमोल केसीसँग डेटको अफर मिल्यो भने जान्छु : अभिनेत्री सुस्मिता

    पाँच वर्ष अगाडि गायक ऋषि खड्काको गीत ‘फक्रिएको फूल’माथि बनेको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् सुस्मिता बुर्लाकोटीले । पहिलो गीतबाटै चर्चामा पाउन सफल उनले त्यसपछि लगातार म्युजिक भिडियो अभिनय अफर पाइन् । भिडियो अभिनयको सिलसिलामै उनलाई विभिन्न स्टेज कार्यक्रमको अवसरसमेत मिल्यो ।

ENGLISH



Powered by: Exclusively Solution